देश Archive

डेढ महिना बितिसक्दा पनि सीमानाका सामान्य बनेन

भीमदत्तनगर,  कञ्चनपुरको पुनर्वास नगरपालिका–८ आनन्द बजारमा भारतीय सुरक्षाकर्मीको गोली लागेर एक नेपालीको मृत्यु भएपछि तनाव उत्पन्न भइ बन्द भएको सीमानाका अझै सहज बन्न सकेको छैन । नेपाल–भारत सिमानामा पर्ने खोलामा कल्र्भट निर्माणका विषयलाई लिएर भारतीय सुरक्षाकर्मीले

अन्तर्राष्ट्रिय श्रमिक मजदुर दिवस मनाइदै

काठमाडौँ ,यस वर्षको १२८औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस अर्थात् मे दिवस सोमबार विविध कार्यक्रम गरी मनाइँदैछ । सन् १८८६ मा अमेरिकाको सिकागोमा ‘आठ घन्टा काम, आठ घन्टा मनोरञ्जन र आठ घन्टा आराम’ नारासहित सुरु भएको मजदुर आन्दोलनको

सेनाको आकस्मिक बैठक : आवश्यक सुरक्षा सतर्कता अपनाउने निर्णय

काठमाडौं, सेनाले देशको पछिल्लो राजनीतिक घटनाक्रमबाट सुरक्षा चुनौती थपिएको निष्कर्ष निकालेको छ ।  सैनिक मुख्यालय जंगी अड्डामा आइतबार राती बसेको आकस्किम बैठकले वर्तमान परिस्थितिबाट उत्पन्न हुन सक्ने सुरक्षा चुनौतीको सामीक्षा गर्दै आवश्यक सुरक्षा सतर्कता अपनाउने निर्णय गरेको

प्रधानन्यायाधीश कार्कीविरुद्ध महाभियोग, कसरी बढ्छ अबको प्रक्रिया ?

काठमाडौँ ,सत्ता साझेदार दुई दल नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रका २४९ सांसदको हस्ताक्षरमा प्रधानन्यायाधीश सुशीला कार्कीमाथि व्यवस्थापिका संसद्मामा महाभियोग प्रस्ताव दर्ता भएको छ ।  महाभियोग प्रस्तावको प्रस्तावकमा कँंग्रेस सांसद मीन विश्वकर्मा रहनुभएको छ । यस्तै

गृहमन्त्री विमलेन्द्र निधिद्वारा पदबाट राजीनामा

काठमाडौं ,गृहमन्त्री विमलेन्द्र निधिले पदबाट राजीनामा दिएका छन् । उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले पदबाट राजीनामा दिएका हुन्। सत्तारूढ दल नेपाली कांग्रेस र माओवादी केन्द्रले प्रधानन्यायाधीश सुशीला कार्की विरूद्ध महाभियोग प्रस्ताव दर्ता गरेपछि उक्त निर्णय प्रतिआपत्ति

बैज्ञानिक सिमांकन एउटै गाउँ दुई प्रदेश !

काठमाडौं, रुकुम स्यालापाखा–२ भुरुंगाका गणेश रावल अन्य गाउँलेसँगै दसपटक जति तत्कालिन जिल्ला विकास समिति धाए । जिल्लामा क्रियाशील राजनीतिक दलको सहमतिमा स्थानीय तह पुनःसंरचना प्राविधिक सहयोग समितिले गरेको निर्णय सच्याउन आग्रह गर्दै भुरुंगाबासीका तर्फबाट ज्ञापन बुझाए ।

मौसम परिवर्तन : देशभर एकसाथ असिना,पानी

काठमाण्डौ, अकस्मात मौसम बदली हुँदा शनिबार राजधानी काठमाण्डौलगायत देशभर पानी परेको छ । पानी परेकाले पहाडी तथा हिमाली क्षेत्रमा चिसोको महसुस भएको छ । तापक्रम धेरै तल नझरे पनि पानी परेका कारण वैशाख मध्यतिर पनि काठमाडौँ उपत्यकामा

क्रान्तिकारी पत्रकार संगठन मकवानपुरको अध्यक्षमा गुरुङ

हेटौडा, क्रान्तिकारी पत्रकार संगठन मकवानपुरको दोस्रो अधिवेशन सम्पन्न भएको छ । सदरमुकाम हेटौडामा भएको अधिवेशनबाट रुपा गुरुङको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । विहीबार हेटौँडामा भएको सम्मेलनले गुरुङलार्इ अध्यक्षमा चयन गरेको हो । नवनिर्वाचित

ललितपुर जहाँ खानेपानीको पाइपबाट दूध झर्छ

काठमाडौं,  खानेपानीको पाइपबाट दूध ढुवानी हुन्छ भन्दा धेरैलाई विश्वास नलाग्न सक्छ । तर, ललितपुरको दक्षिण भेगमा पर्ने गोटिखेलमा २० एमएमको प्लास्टिक पाइपबाटै हरेक बिहान दूध ढुवानी गरिन्छ । पाँच किलोमिटर टाढाको रिङगिङडाँडाबाट चार सय लिटर दूध

‘लेन’ मा देन

काठमाडौं, सडक विस्तार र मेलम्ची खानेपानी आयोजना पाइप विस्तारले काठमाडाैं उपत्यकाभित्रका सडक अस्तव्यस्त छन् । नागढुंगादेखि कंलकीसम्म आइपुग्न घन्टाैं कुर्नुपर्ने अवस्था छ भने सहरभित्रका सडक पनि मेलम्चीको पानी ल्याउने नाममा प्रायः सबै स्थानमा खाल्डा खनिएका छन् ।