देश Archive

म्यादी प्रहरीको तालिममा तीन जनाको मृत्यु

काठमाडौं ,म्यादी प्रहरीमा भर्ना हुनका लागि तालिममा रहेका तीन जनाको मृत्यु भएको छ । बाँकेमा तालिमका क्रममा २९ वर्षीय टोलबहालुर थारुको मृत्यु भएको हो । शनिबार एक किलोमिटर दौड सकेर सेटअप गर्ने क्रममा उनी बेहोस भएर

मायाँ, पासाङ् ल्हामु र दावायाङ्जलेु कन्चनजंघा चढ्ने

काठमाडौँ,महिला पर्वतारोहि मायाँ, पासाङल्हामु र दावायाङ्जु शेर्पाले संयुक्त रुपमा कन्चनचजंघा हिमाल आरोहण गर्ने भएका छन् । कन्चनजंघा पर्यटन प्रर्बद्धन केन्द्रले कन्चनजंघा आरोहण गर्ने महिला आरोहिको आज राजधानीमा स्वागत गरेको छ । आरोहि तीन जना महिलाहरुले बिश्वका

प्रेमिकाले बिहे गर्न नमानेपछि…

वीरगन्ज – बिहे गर्ने प्रस्ताव नमानेपछि एक युवतीको उनकै प्रेमीले हत्या गरेका छन्। पर्साको सेढवा गाविस ४ का हरिनारायण यादवकी २१ वर्षीया छोरी रिना यादवको हत्या उनकै प्रेमी वीरगन्ज २७, बहुअरीका शैलेश यादवले गरेका हुन् । 

कोरिया जान ७४ हजारभन्दा बढीको आवेदन

काठमाडौं  रोजगारीका लागि कोरिया जान पौने लाख युवाले आवेदन दिएका छन् । इपिएस अन्तर्गत आठौं संस्करणको परिक्षाका लागि चैत ९ देखि शुक्रबार ४ बजेसम्म देशभरबाट अनलाइनमार्फत ७४ हजार ८ सय २५ जनाले आवेदन दिएको खबर आजको

हुम्लामा नागरिकता लिनेको भीड

हुम्ला,  जिल्ला प्रशासन कार्यालयमा तीनदेखि नागरिकता लिनेको भीड लागेको छ । नजिकै आएको निर्वाचनका लागि युवायुवतीले नागरिकता बनाउनका लागि यहाँ आएका छन् । सामान्य दिनमा दैनिक चार÷पाँचवटा मात्र नागरिकता वितरण हुने सो कार्यालयबाट अहिले दैनिक एकसयभन्दा

पाँचतारा युवा संरक्षक मञ्चका अध्यक्ष रविन्द्र शाहको हत्या

जाजरकोट,  जाजरकोट नेपाली कांग्रेसका युवा नेता तथा पाँचतारा युवा संरक्षक मञ्च, जाजरकोटका रविन्द्र शाहको हत्या भएको छ । इभिनीङ वाकमा तल्लो थाप्ले भन्दा तल गएका शाहलाई अज्ञात व्यक्तिहरुले हत्या ढुङ्गाले हानेर भीरवाट खसाएर हत्या भएको हो

पूर्वराजाका नातिको व्रतबन्धमा, राष्ट्रपतिसहित ३ हजारलाई निम्तो

काठमाडौं । निर्मल निवासमा भ्याई नभ्याई छ । भोलि (बिहीबार) पूर्वराजा ज्ञानेन्द्रका नाति पारसपुत्र हृदयेन्द्रको उपनयन (ब्रतबन्ध) का लागि सपरिवार व्यस्त रहेको छन् ।आजको नेपाल समाचारपत्र दैनिकमा समाचार छ । एक महिनाअघि देखि नै निर्मल निवासमा

मिलेपछि के हुन्न ? एकै दिनमा पारित भयो थ्रेसहोल्डसम्बन्धी कानुन

काठमाडौँ ,मिले पछि के हुन्न र सबैथाेक हुन्छ । कुलतमा हुइकिदै गएकाे  नेपाली राजनितिकाे संस्कारले राजनिती शब्द प्रति बितृष्ण बनाइरहेकाे बेला राजनितिक दलहरू बिच फेरी एउटा सहमति भएकाे छ ।   राजनितिक खिचातानी र विवादका कारण

एक महिना नपुग्दै बिग्रेयाे निगमको नयाँ विमान एमए–६०

काठमाडौं ,नेपाल वायुसेवा नियमले हालै खरिद गरी ल्याएको नयाँ चिनियाँ जहाज ‘मोडर्न आर्क’ एमए–६० त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा थन्किएको छ । सम्बद्ध स्रोतका अनुसार कलसाइन ९एन–एकेआर भएको यो जहाज ‘नोज ल्यान्डिङ गियर’को हाइड्रोलिक लिकेज भएपछि थन्किएको

नआत्तिनुस अब बोल्दा बोल्दै फोन काटियो ? क्षतिपूर्ति पाइन्छ

काठमाडौं ,बोल्दा बोल्दै फोन काटियो ? नआत्तिनुस अब क्षतिपूर्ति पाइन्छ । बोल्दा बोल्दै फोन काटिने, आवाज प्रस्ट नबुझिने, नेटवर्क आउने जाने भइ रहने जस्ता समस्या दूरसञ्चार क्षेत्रमा सेवाग्राहीका वषौँदेखिका गुनासा अझै पनि छन् । नेपाल दूरसञ्चार प्राधिकरणले