देश Archive

त्रिविलाई सेवा आयोग मार्फत दरबन्दी पूर्ती गर्न माग

काठमाडौँ, नेपाल कम्युनिस्ट पार्टी (बहुमत) निकट अखिल (क्रान्तिकारी) ले त्रिभुवन विश्वविद्यालयलाई सेवा आयोगमार्फत दरबन्दी पुर्ति गर्न माग गरेको छ । सङ्गठनले आशिक प्राध्यापक करार गर्ने त्रिभुवन विश्वविद्यालयको षड्यन्त्र बन्द गरी तत्काल सेवा आयोगमार्फत दरबन्दी पूर्ति गर्न

परिक्षा दिन गएका छात्रा माथि गरिएको दुर्व्यवहार प्रति क्रान्तिकारीको ध्यानाकर्षण

काठमाण्डौँ, नेकपा (बहुमत) निकट अखिल (क्रान्तिकारी) केही दिन पहिले मकवानपुर जिल्लाको हेटौंडा बहुमुखी क्याम्पसमा परिक्षा दिन गएको छात्रा माथि शिक्षकले गरेको दुरव्यवहार प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। सङ्गठनको केन्द्रीय छात्रा बिभाग इन्चार्ज इन्दु वलिले मंगलबार

पेट्रोलियम पदार्थको मूल्य तत्काल समायोजन गर्न माग

काठमाडौँ, नेपाल कम्युनिस्ट पार्टी (बहुमत) निकट अखिल (क्रान्तिकारी) ले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेको तर नेपाल आयल निगमले मूल्य यथावत् नै राखेको भन्दै तत्काल मूल्य समायोजन गर्न माग गरेको छ । अखिल (क्रान्तिकारी) केन्द्रीय अध्यक्ष

यसकारण एआईजी पोखरेलले दिए राजीनामा

काठमाडौं । नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलले राजीनामा दिएका छन् । उनले सोमबार नेपाल प्रहरीको मानव स्रोत विभागमा आफैं उपस्थित भएर राजीनामा दिएका प्रहरी प्रधान कार्यालय स्रोतले जानकारी दिएको छ । धिराजप्रताप सिंहलाई प्रहरी

मोदीसँग ‘लास्ट आवर’मा भेट हुन सकेन : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेट अन्तिम समयमा रद्द भएको स्वीकार गरेका छन् । शुक्रबार तीन दिने भारत भ्रमण सकेर आइतबार नेपाल फर्किनु अघि प्रचण्डले मोदीसँग भेटवार्ता गर्ने

उपसभामुख भुसालले लिइन् सपथ

काठमाडौं, प्रतिनिधिसभाका नवनिर्वाचित उपसभामुख पुष्पा भुसाल गौतमले पद तथा गोपनीयताको सपथ लिएकी छन् ।आइतबार राष्ट्रपति कार्यालयमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा सभामुख अग्निप्रसाद सापकोटाले उपसभामुख भुसाललाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।  समारोहमा उपराष्ट्रपति,

जानकी गाउँपालिकाको बजेट ५९ करोड ५३ लाख ५९ हजार

नेपालगन्ज, जानकी गाउँपालिकाले आर्थिक बर्ष २०७९/८० बजेट पारित गरेको छ । ५९ करोड ५३ लाख ५९ हजारको बजेट पारित भएको हो । १२औं गाउँसभाबाट बजेट पारित भएको हो ।गाउँपालिकाका अध्यक्ष छब्बन खाँको सभाध्यक्षमा बसेको गाउँसभाले विभिन्न

नयाँ पार्टी खोल्दै बाबुराम

काठमाडौं, अन्ततः जनता समाजवादी पार्टी (जसपा) दोस्रोपटक विधिवत रुपमा फुट्ने भएको छ । जसपाको संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई र उनीनिकट नेताहरु नयाँ पार्टी खोल्ने निष्कर्षमा पुगेका हुन् । ‘अब हामी नयाँ पार्टी खोल्ने निष्कर्षमा पुगेका

त्रिविद्वारा प्रश्नपत्रमा खेलाँची गर्नेलाई पढाउन प्रतिबन्ध

काठमाडौं, प्रश्नपत्र निर्माणमा खेलाँची गर्ने प्राध्यापकलाई त्रिभुवन विश्वविद्यालयले तीन वर्षसम्म आङ्गिक क्याम्पसमा पढाउन प्रतिबन्ध लगाउने निर्णय गरेको छ । त्यस्ता व्यक्तिलाई तीन वर्षसम्म विश्वविद्यालयको परीक्षासम्बन्धी कुनै पनि गतिविधिमा संलग्न हुन नदिने निर्णय पनि विश्वविद्यालय कार्यकारी परिषद्ले

जसपा संघीय परिषद् अध्यक्षमा अशोक राई

काठमाडौँ — जनता समाजवादी पार्टीको संघीय परिषद् अध्यक्षमा अशोक राई चयन भएका छन् । पर्साको वीरगन्जमा बसेको केन्द्रीय समितिको बैठकबाट यसअघिका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईलाई पदमुक्त गर्दै राईलाई सोही पदको जिम्मेवारी दिएको हो । संघीय