देश Archive

बालेनलाई दिए ओलीले उपहार

काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) लाई नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले तबला उपहार दिएका छन् । हिजो (बुधबार) साँझ बालकोट पुगेका मेयर शाहलाई पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले तबला उपहार दिएका हुन्

सात प्रदेशको बेरुजु १९ अर्ब ६५ करोड, ७४४ स्थानीय तह ४१ अर्ब १९ करोड ८८ लाख

काठमाडौं । महालेखा परीक्षकको कार्यालयले आज (बुधबार) सार्वजनिक गरेको ५९ औं वार्षिक प्रतिवेदनले प्रदेश सरकार र स्थानीय तहको बेरुजु बढिरहेको देखाएको छ । महालेखाले आर्थिक वर्ष २०७७/०७८ को प्रतिवेदनमा ७ वटै प्रदेश सरकार मातहतका सरकारी कार्यालय, अन्य

यस्तो रहेछ गभर्नर कामरेडको पार्टी मोह

काठमाडौं, नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी प्रमुख प्रतिपक्षी दल नेकपा एमाले संग आबद्ध भएको सार्बजनिक भए संगै बुधबारको संसद वैठकमा हंगामा भएको छ ।प्रतिनिधि सभाको बुधबार बसेको बैठकमा माओवादी सांसदहरु रेखा शर्मा र अञ्जना विशंखे

ए साथी हामी रोप्दै छौं फुलहरु !

यता सुन नक्कली कुराको खरानी निधारमा घसेर सर्वस्व लुटिएको बेचैन जोगी जस्तै देखिने ए साथी… झन्डै एक दशक देखिको नक्कली कुराले पोलेर बनेको खरानी भित्र बचेका फिलिङ्गा हौं हामी, हेर अब फिलिङ्गाहरुबाट अर्को भर्भराउदो आगो कसरी

अखिल (क्रान्तिकारी) काठमाण्डौँ विशेष वैठक सम्पन्न, संयोजकमा मिम ऐडी

काठमाडौं, नेपाल कम्युनिस्ट पार्टी (बहुमत) निकट अखिल (क्रान्तिकारी) काठमाण्डौंको संयोजकमा मिम ऐडी चयन भएका छन् । सङ्गठनको मङ्गलबार सम्पन्न काठमाडौं जिल्ला समितीको विशेष बैठकले ऐडीको संयोजकत्वमा ३५ सदस्य जिल्ला सम्मेलन आयोजक समिती गठन गरेको छ ।उक्त

सुजितलाई तीन स्वर्ण

बागमति प्रदेशस्तरीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताको एथलेटिक्समा चितवनका सुजितकुमार महतोले आइतबार तीन स्वर्ण जितेका छन् । सुजितले छात्र १ सय मिटर दौड, लङजम्प र ४ गुणा ४ सय मिटर रिलेमा स्वर्ण जितेका हुन् । त्रिपुरेश्वरस्थित

लक्ष्मण र लक्ष्मीलाई अपहिलको उपाधि

काठमाडौं । लक्ष्मण मल्ल र लक्ष्मी मगरले ‘माउन्टेन बाइक अपहिल च्यालेन्ज सिरिज २०२२’ को उपाधि जितेका छन् । सात चरणमा सम्पन्न भएको प्रतियोगिताको एलिट पुरुष विधामा लक्ष्मणले सुरज राना मगर र कुमार तामाङलाई पराजित गरे ।

कार्यकारी समितिले पूर्णता पायो

काठमाडौं,  नवौं राष्ट्रिय खेलकुद सञ्चालन निर्देशिकाको दफा ८ को १ मा व्यवस्था भए बमोजिम गठन भएको कार्यकारी समितिले पूर्णता पाएको छ । कार्यकारी समितिका संयोजक राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले समितिमा मनोनित पदाधिकारीहरुलाई

फाइनल खेल चलिरहँदा कभर्डहलमा आगलागी

पोखरा । पोखरा रङ्गशालाभित्रको बहुउद्देश्यीय कभर्डहलमा आगलागी भएको छ । कभर्डहलको उत्तर पूर्वको भागमा आज साँझ ४ बजेको समयमा विद्युत् सर्ट भएर आगलागी भएको पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका कार्यालय प्रमुख लक्ष्मण योगीले बताए । उनका

ढिलो-चाँडो पुग्ने श्रीलंकाकै अवस्थामा हो : नारायणकाजी श्रेष्ठ

काठमाडौँ । सत्ता साझेदार नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले नेपाल ढिलो वा चाँडो, एउटा वा अर्को रुपमा श्रीलंकाको अवस्थामा पुग्न सक्ने चेतावनी दिएका छन् । आइतबार सामाजिक सञ्जालमा लेख्दै नेता श्रेष्ठले समयमै यथास्थिति तोड्ने सकारात्मक