देश Archive

मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मीलाई मातृशोक
काठमाडौं, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीलाई मातृशोक परेको छ । उनकी ममतामयी आमा चित्रकुमारी रेग्मीको उपचारका क्रममा गएराति मिनभवनस्थित निजामती कर्मचारी (सिभिलं) अस्पतालमा निधन भएको अध्यक्ष रेग्मीका प्रेस संयोजक राजेन्द्र पाण्डेले जानकारी दिए । केही समयदेखि मुटुरोगको

मेडिकल शिक्षामा चर्को शुल्क असुली अझै उस्तै
काठमाडौं, चिकित्सा शिक्षाका विकृति रोक्न ६ महिनाअघि छुट्टै ऐन जारी गरिए पनि कार्यान्वयन प्रभावकारी नहुँदा विद्यार्थीमाथि मेडिकल कलेजहरुको चर्को शुल्क असुली यथावत् छ ।चिकित्सा शिक्षा आयोगले पूर्णता नपाइसकेको र विश्वविद्यालयको अनुगमन फितलो भइरहेको मौका छोपेर कलेजहरुले

दशैं अघि नै नारायणीमा पानीजहाज सरर….
काठमाडौं, नारायणी नदीमा चल्ने भनिएको पानीजहाजका निर्माताले दशैंअघि नै सेवा शुरू गर्ने दाबी गरेका छन्।नेपालमा पहिलोपटक निर्माण र सञ्चालन हुन लागेको रिभर क्रुज सिप (पानीजहाज) चलाउन नारायणी नदी उपयुक्त रहेअनुसार विगत लामो समयअघिदेखि यसको तयारी थालिएको
नाफा कमाउन नसकेको भन्दै जहाज बेच्न निर्देशन
काठमाडौं, नाफा कमाउन नसकेको भन्दै नेपाल आयल निगमका दुई चिनियाँ जहाज बेच्न संसदीय समितिले निर्देशन दिएको छ। प्रतिनिधिसभाको अन्तर्रा्ष्ट्रिय सम्बन्ध समितिले ५८ सिट क्षमताका मोर्डन आर्क ९एमए० ६० नामका दुई जहाज बिक्री गरेर भविष्यमा हुन सक्ने

मन्त्रालयका गाडीमा मन्त्रीका छोरादेखि सचिवका छोरीसम्मको रजाइँ
काठमाडौं, मन्त्री र राज्यमन्त्रीका स्वकीय सचिव तथा सचिवालय अन्तर्गत नियुक्त सल्लाहकारलाई सवारी साधन (गाडी) उपलब्ध गराउन कुनै व्यवस्था छैन । तर, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा मन्त्रीका स्वकीय सचिव र अवैतनिक सल्लाहकालाई पहुँच र प्रभावका भरमा चालकसहित

नागरिकता विधेयकमा कांग्रेसको असहमति
काठमाडौं, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले नागरिकता सम्बन्धि विधेयकमा लिखित असहमति जनाएको छ। प्रतिनिधिसभा अन्तरगतको राज्यव्यवस्था तथा सुशासन समितिको शनिबार बसेको बैठकमा नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक मा वैवाहिक अंगीकृत नागरिकता प्राप्ति सम्बन्धि

बाढीको वितण्डाः नुन तेल बन्द, मोबाइल सेवा समेत अवरुद्ध
सोलुखुम्बु । बिहिबार बेलुकादेखिको अविरल वर्षाको कारण आएको बाढीले सोलुखुम्बुको खुम्बुपासाङल्हामु गाउँपालिका–२ मा रहेको सुर्के खोलाको फलामे पुल बगाउँदा आवतजावतमा समस्या भएको छ । पर्यटकीय मौसम भएकाले यात्रुको चाप बढी भएपछि प्रहरी र स्थानीयले फड्के पुल

दशैँअगाडि सार्वजनिक सवारीसाधनको भाडा नबढ्ने
काठमाडौं,सरकारले दशैँअघि सार्वजनिक सवारीसाधनको भाडा नबढाउने निर्णय गरेको छ । भाडा समायोजन नियमित गर्नुपर्ने भए पनि दशैँ अगाडि भाडाका विषयमा कुनै निर्णय नहुने यातायात व्यवस्था विभागले जनाएको छ । यातायात व्यवसायीसँग अग्रिम टिकटका लागि बैठक भइरहँदा
परम्परागत रुपमा मनाइँदै इन्द्रजात्रा
काठमाडौं, वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा–आराधना गरी शुक्रबार परम्परागतरुपमा इन्द्रजात्रा पर्व मनाइँदैछ । प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने यो पर्व काठमाडौँ, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायत स्थानमा मनाइन्छ । भाद्र शुक्ल द्वादशीका दिन
डेंगुकाे संक्रमणबाट ६ जनाको मृत्यु , ७० हजारभन्दा बढी प्रभावित
काठमाडाैं, डेंगुबाट यो वर्ष नेपालमा ६ जनाको मृत्यु भएको छ । ७० हजारभन्दा बढी व्यक्ति संक्रमित भएको कीटजन्य रोग नियन्त्रण शाखाका वरिष्ठ स्वास्थ्य प्रशासक डा.प्रकाश शाहको भनाइ छ। उनीहरूले सरकारी तथा निजी स्वास्थ्य संस्थामा उपचार गराएको

