देश Archive

देशवासीका नाममा सम्वोधन गर्दै प्रधानमन्त्री ओलीले भने, सपना ब्युँझिएको बेला देखौं’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले मुर्छित सपनामाथि पानी छम्केको बताएका छन् । संविधान दिवसका अवसर शुक्रबार राजधानीको टुडिखेलस्थित सैनिक मञ्चमा आयोजित समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफूले मुर्छित सपनालाई जगाएको बताउँदै उनले मुलुकको काँचुली

कसले राख्यो रामजानकी मन्दिर भित्र बम ?

जनकपुरधाम,धनुषाको जनकपुरस्थित प्रसिद्ध रामजानकी मन्दिरमा बम राखेको हल्ला चलेपछि प्रहरीले सुरक्षा व्यवस्था कडा पारेको छ । बम राखेको भन्ने हल्ला चलेपछि प्रहरीले शुक्रबार मध्याह्न १२ बजेदेखि सुरक्षा व्यवस्था कडा पारेको छ । जिल्ला प्रहरी कार्यालय धनुषा

आज संविधान दिवस मुलुकभर विविध कार्यक्रम गरेर मनाइँदै

काठमाडौं,आज असोज ३ अर्थात् संविधान दिवस। ०७२ असोज ३ गते आजकै दिन संविधान जारी भएको अवसरमा विविध कार्यक्रम गरेर देशभर संविधान दिवस मनाइँदैछ। संविधान जारी नगर्न छिमेकी भारतले दिएको दबाब, मधेस केन्द्रित दलको असन्तुष्टि र ठूला

संसदको वर्षे अधिवेशन अन्त्य, १८ वटा विधेयक पारित

काठमाडौँ, संघीय संसदको वर्षे अधिवेशन आजदेखि अन्त्य भएको छ। गएको वैशाख १६ गते सुरु भएको वर्षे अथात् बजेट अधिवेशन संघीय संसदका दुवै सदनबाट १८ वटा विधेयक पारित भएका छन्। यो अधिवेशनमा आर्थिक वर्ष २०७६/७७ को सरकारको

यी हुन मन्त्रिपरिषदले गरेका पछिल्ला २६ निर्णयहरु

काठमाडौँ, मन्त्रिपरिषदको पछिल्लो समय बसेको बैठकले विभिन्न निर्णयहरु गरेको छ । बिहीबार सूचना तथा सञ्चार प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता गोकुल बास्कोटाले मन्त्रिपरिषदले गरेका २६ निर्णय सार्वजनिक गरेका छन् । मन्त्रालयमा नियमित पत्रकार सम्मेलन आयोजना गरेर

राहदानीसम्बन्धी विधेयक प्रतिनिधिसभाबाट पारित

काठमाडौं ,राहदानीसम्बन्धी विधेयक प्रतिनिधिसभाबाट पारित भएको छ। भदौं ३१ गते राष्ट्रियसभाबाट पारित भएको विधेयकलाई प्रतिनिधीसभाले आज सर्वसम्मतीले पारित गरेको हो। राहदानी विध्यकका बारेमा सांसद पुष्पा भुसाल र नेमकिपाका सांसद प्रेम सुवालले विधेयकमाथि गरेको छलफलमा परराष्ट्रमन्त्री प्रदीप

देशैभरि एकसाथ झरी, झरीले लियो दुई जना ज्यान

सोमबारदेखिको अविरल वर्षासँगै आएको बाढी तथा पहिरोमा परी २ जनाको मृत्यु भएको छ। संखुवासभाको मकालु गाउँपालिका-६ की २६ वर्षीया शुकमाया राईको खोलाले बगाएर मृत्यु भएको छ। गत सोमबार अपराह्न ४ बजे राईसहित अन्य चार जना आफन्त

नवलपरासी अध्यक्ष भण्डारी ७१ दिन पछी रिहा

काठमाडौं, विप्लव नेतृत्वको विद्रोही नेकपा निकटको भातृ संगठन अखिल (क्रान्तिकारी) नवलपरासी जिल्ला अध्यक्ष शारदा भण्डारी रिहा भएकी छन् ।पटक-पटक साधारण तारेख तथा धरौटी छुट्टने र पुन: गिरफ्तार हुने क्रमसंगै उनलाई सर्वोच्च अदालतको आदेशमा करिब ७१ दिन

देशभरका सरकारी अस्पतालले एक दिन निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने

काठमाडौं, आउने बिहीवार अर्थात असोज २ गते देशभरको सरकारी अस्पतालले निःशुल्क सेवा प्रदान गर्ने भएका छन् । संविधान दिवसको अवसर पारेर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले असोज २ गते देशभरका सरकारी अस्पतालहरुमा ओपीडी सेवा निशुल्क दिने निर्णय

अन्ततः राष्ट्रियसभाबाट पारित भयो भूमि विधेयक

काठमाडौँ , राष्ट्रियसभाले भूमिसम्बन्धी (आठौं संशोधन) विधेयक पारित गरेको छ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले विपक्षमा मतदान गरेपछि उक्त विधेयक राष्ट्रियसभाबाट बहुमतले पारित गरेको हो । पारित विधेयकमा उद्योग, प्रतिष्ठान, कम्पनी वा संस्थालाई एक पटकका लागि