देश Archive

भारतीय राजपत्र भन्छ : लिम्पियाधुरा नेपालकै हो

भारतीय राजपत्रमा काली नदीको मुहान लिम्पियाधुरा क्षेत्र नै रहेको तथ्य फेला परेको छ। सन् १९११ मा जारी अलमोडा गजेटमा काली नदीको मुख्य स्रोत लिम्पियाधुरा क्षेत्र नेपाली भूभागमा पर्ने स्पष्ट छ। स्थानीय सौका भाषामा काली नदीलाई कुटीयाङ्दी

काठमाडौं उपत्यकामा भूकम्पको धक्का

काठमाडौं, बुधबार बुलेका भूकम्पको धक्का महसुस गरिएको छ ।बेलुका १० बजेर ८ मिनेटमा काठमाडौं उपत्यकामा ठूलै भूकम्पको धक्का महसुस गरिएको हो । अन्य विवरण आउन बाँकी छ ।

अर्घाखाँची बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १८ पुग्यो, १३ जना घाईते (अपडेट)

अर्घाखाँची, अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–६ नरपानीमा आज बेलुका भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १८ जना पुगेको छ ।दुर्घटनामा १३ जना घाइते भएका छन् । सन्धिखर्कबाट बुटवलका लागि दिउँसो १ः३० बजे छुटेकोे लु २ ख २१४८ नंको

धनगढीबाट सुरू भयो कालापानी अभियान

धनगढी, भारतले हालै जारी गरेको नक्सा सच्याइ तत्कालै कालापानीबाट भारतीय सुरक्षाकर्मी हटाइनु पर्ने माग राख्दै राष्ट्रिय जनमोर्चा सुदूरपश्चिम प्रदेशले धनगढीबाट कालापानी अभियान सुरु गरेको छ। भारतले आफ्नो नयाँ नक्सामा नेपाली भूमि राखेकोले आफ्नो भूमि फिर्ता गर्नको

यस्तो छ महाशाखाले जारी गरेको ३ दिने मौसमी पूर्वानुमान

काठमाडौं,नेपालमा पश्चिमि न्यून चापीय प्रणालीको प्रभाव जारी रहेकाले आज पनि मौसममा बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको पश्चिमी भूभागमा आंसिक बदली हुने छ भने बाँकी भुभागमा मौसम सफा रहने

पुर्व राजा ज्ञानेन्द्रले गरे प्रधानमन्त्री ओलीको स्वास्थ्य लाभको कामना

काठमाडौं,पूर्वराजा ज्ञानेन्द्र शाहले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य लाभको कामना गरेका छन् । एपेन्डीसाइटिसको अप्रेसन पछि स्वस्थलाभ गरेर अस्पतालमा बसिरहेका प्रधानमन्त्री ओलीलाई आफ्ना सहयोगीमार्फत पूर्वराजा शाहले स्वास्थ्यलाभको सन्देश पठाएका हुन् । पूर्वराजा शाहको सन्देश बोकेर प्रमुख

बिश्वकै समृद्ध देशको सूचीमा नेपाल ११५औं स्थानमा

काठमाडाैँ, एक दशको अवधिमा नेपाल समृद्ध देशको सूचीमा १३ स्थान अघि आएको छ । लण्डन आधारित लिगाटम संस्थानले सोमबार जारी गरेको २०१९ को समृद्ध सुचांक अनुसार नेपाल विश्वका एक सय ६७ देशमध्ये ११५ औँ स्थानमा पुगेको

कालोसूचीमा ४ ठेकदार कम्पनी

काठमाडौं,सरकारले ४ वटा ठेकेदार कम्पनीलाई कालोसूचीमा राखेको छ। निर्माण कम्पनी र आपूर्तिकर्ता कम्पनीले समयमा काम नगरेको भन्दै सार्वजनिक खरिद अनुगमन कार्यालयले १ देखि २ वर्षसम्म ४ कम्पनीलाई कालोसूचीमा राखेको हो। कालोसूचीमा पर्नेमा होराइजन विल्डर्स पोखरा, तिवारी

नेपाल–भारत पारवहन सन्धि पुनरावलोकन बैठक काठमाडौंमा सुरु

काठमाडौं । नेपाल–भारत पारवहन सन्धि पुनरावलोकन बैठक सुरु भएको छ । बैठकमा नेपाली १० सदस्यिय टोलीको नेतृत्व उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सहसचिव नवराज ढकालले तथा भारतीय ८ सदस्यिय टोलीको नेतृत्व भारतको वाणिज्य विभागका एडिसनल सेक्रेटेरी

दशगजामा भारतीय ज्यादती, सीमा मिचेर चलाउँछन खेतीपाती

बारा । नेपाल भारत सीमाक्षेत्रअन्तर्गत बाराका विभिन्न १७ स्थानमा भारतीय पक्षले दशगजा क्षेत्र मिचेर खेतीपाती र व्यापार गरिरहेका छन् । विगतदेखि नै दशगजा क्षेत्र कब्जा गरेर व्यवसाय चलाइरहे पनि नेपाली पक्ष भने मौन रहेको छ ।