देश Archive

बढी शुल्क लिने मेडिकल कलेज सन्चालकले दिए मन्त्री हटाइदिने धम्की
काठमाडौं, निजी मेडिकल कलेज सञ्चालकहरूले आफूहरूले हाकाहाकी सरकारले तोकेको भन्दा प्रतिव्यक्ति ७ लाख रुपियाँ बढी शुल्क लिएको स्विकारेका छन्। यतिमात्र हैन उनीहरूले शुल्क फिर्ता गर्न बाध्य पारे शिक्षामन्त्री नै हटाइदिने धम्की दिएका छन्।रिपोटर्स क्लबमा बिहीबार आयोजित

पानीजहाज कार्यालय स्थापना काल देखीनै सुनसान
काठमाडौं, पानीजहाज कार्यालय स्थापना भएको ६ महिना बितिसकेको छ । २०७५ फागुन २ गते उक्त कार्यालय स्थापना भएयता पूरै सुनसान छ ।कार्यालयमा कर्मचारी खटाइए पनि समयमै ऐन नबन्दा उक्त कार्यालय निस्क्रिय जस्तै बनेको छ भने कर्मचारी

गणेश लामा बन्ने भए काँग्रेसको केन्द्रीय सदस्य
काठमाडौं, गुण्डा नाइके भनेर चिनिएका गणेश लामा नेपाली काँग्रेसको केन्द्रीय सदस्यमा मनोनित हुने भएका छन् ।शुक्रबार बस्ने काँग्रेस केन्द्रीय कार्यसमितिको बैठकले लामालाई केन्द्रीय सदस्यमा मनोनीत गर्ने बुझिएको छ । स्रोतका अनुसार कांग्रेसमा समाहित भएको विजयकुमार गच्छदार

दशैंमा देशभर ‘रुट पर्मिट’ खुला
काठमाडौं । सरकारले नेपालीहरुको महान चाड दशैंका अवसरमा सार्वजनिक यातायातको रुट खारेज गरेको छ । सरकारको यस्तो निर्णयसँगै सार्वजनिक यातायताले देशको एक ठाउँबाट अर्को ठाउँमा जान कुनै रुट पर्मिट लिन नपर्ने भएको छ । दशैंको पहिलो

विप्लव नेकपाका उपत्यका इन्चार्ज पक्राउ
काठमाडौं, विप्लव नेतृत्वको विद्रोही नेकपाका केन्द्रीय सदस्य तथा उपत्यका विशेष ब्युरो इन्चार्ज नविन विश्वकर्मा’हितमान’ पक्राउ परेका छन् ।सोमबार दिउँसो उनलाई नेपाल प्रहरीको विशेष ब्यूरोले ललितपुरबाट पक्राउ गरेको प्रहरी स्रोतले जानकारी दिएको छ । उनलाई कहाँ राखिएको

नागढुंगा-नौबिसे सडकमा ओभरटेक गर्न नपाइने
काठमाडौँ, मंगलबार (आज)बाट नागढुंगा नौबिसे सडकमा ओभरटेक गर्न नपाइने भएको छ । दशैँ, तिहारलगायत चाडपर्वमा हुने सवारीसाधनको जोखिमलाई मध्येनजर गर्दै जिल्ला प्रशासन कार्यालय धादिङले नागढुंगा-नौबिसे सडकलाई ‘नो ओभरटेक जोन’ घोषणा गरेको हो । सोमबार जिल्ला प्रशासन

कक्षा ११ को नतिजा प्रकाशित
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को परीक्षाफल प्रकाशित गरेको छ । गत जेठमा भएको परीक्षाको मंगलवार नतिजा प्रकाशित भएको हो । देशभरबाट परीक्षामा नियमित र आंशिक गरी ५ लाख ९ हजार ५२ सहभागी रहेका
एकै पटक एक सय ५७ कैदी बिरामी परेपछि……
इलाम । इलाम कारागारका एकाएक १५७ कैदीबन्दी एकैपटक बिरामी परेका छन् । केही दिनयता कैदीहरु एकाएक बिरामी पर्दै गएको र रोग एकबाट अर्कामा सर्दै जाँदा सङ्क्रमणको अवस्था देखा परेको हो । कैदीलाई टाउको दुख्ने, छाती दुख्ने,

यसकारण गृहमन्त्रीले बोलाए आकस्मिक सुरक्षा बैठक
काठमाडौं,चिनियाँ राष्ट्रपति सी चिनफिङको असोज अन्तिम साता हुने भनिएको संभावित भ्रमणको सुरक्षा व्यवस्थापनका लागि गृहमन्त्री रामबहादुर थापा (बादल)ले सुरक्षा अंगका प्रमुखहरुसँग छलफल शुरु गरेका छन् । आइतबार नेपालका लागि चिनियाँ राजदूत हाउ यान्छीसँग भएको ‘गोप्य भेटवार्ता’पछि

दशैंलगत्तै राष्ट्रपति भण्डारी जापान जाँदै
काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारी दशैंपछि जापान भ्रमणमा जाने भएकी छिन् । राष्ट्रपति भण्डारी दशैंलगत्तै जापान जाने तयारी भएको राष्ट्रपति कार्यालय शितल निवास स्रोतले जानकारी दियो । जापानी सम्राट नारुहितोको राज्याभिषेकमा सहभागी हुन राष्ट्रपति भण्डारी त्यस तर्फ

