देश Archive

इन्द्रचोकमा चिनियाँ नागरिकबीच झडप, २ जना घाइते
काठमाडौँ, काठमाडौँको इन्द्रचोकमा चिनियाँ नागरिकबीच झडप भएको छ । आइतबार बिहान साढे ११ बजे तीन जना चिनियाँ नागरिकबीच एक आपसमा झडप भएको हो । विवाद बढ्दै जाँदा ३७ वर्षे फङ चुङयुनले धारिलो हतियार प्रहार गरी दुई

दोलखामा एमाले बालकृष्ण शिवाकोटीको अग्रता कायमै
काठमाडौँ, दोलखामा प्रतिनिधिसभा सदस्यमा नेकपा (एमाले) का बालकृष्ण शिवाकोटीले अग्रता कायमै राखेका छन् । हालसम्म ४४ हजार नौ सय ४१ मतगणना हुँदा उनले १९ हजार सात सय ४४ मत प्राप्त गरेका छन् । उनका निकटतम् प्रतिस्पर्धी

सुकुम्बासी व्यवस्थापनबारे अध्ययन गर्न समिति गठन
काठमाडौं, सरकारले नदी किरानामा रहेका सुकुम्बासीको व्यवस्थापनबारे अध्ययन गर्न समिति गठन गरेको छ । सहरी विकास मन्त्रालयले आइतबार नदी किनारामा रहेका सुकुम्बासीको व्यवस्थापनबारे अध्ययन गर्न सहरी विकास तथा भवन निर्माण विभागका उपमहानिर्देशक प्रकिर्ण तुलाधरको संयोजकत्वमा काठमाडौं

गोकुल बाँस्कोटाको घरबाहिर फेला परेको शंकास्पद वस्तु सेनाद्वारा निष्कृय
काठमाडौँ, नेकपा एमालेका नेता गोकुलप्रसाद बाँस्कोटाको घरबाहिर फेला परेको शंकास्पद वस्तु सेनाले निष्कृय पारेको छ । आइतबार बिहान भक्तपुरको लोकन्थलीस्थीत बाँस्कोटाको घरबाहिर शंकास्पद वस्तु फेला परेपछि सुरक्षा निकायलाई खबर गरिएको थियो । त्यसलगत्तै सेनाको टोली आएर

बाजुरा (क) मा नेकपा एकीकृत समाजवादीका नरेश शाही विजयी
धनगढी ,बाजुरा (क) मा नेकपा एकीकृत समाजवादीका नरेश शाही विजयी भएका छन्। वाम-लोकतान्त्रिक गठबन्धनबाट उम्मेदवार बनेका शाही १०‚९७३ मत ल्याएर विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार बलदेव रेग्मीले ८‚६३२ मत प्राप्त गरे। यसैगरी

माओवादी केन्द्रको पदाधिकारी बैठक आज पनि
काठमाडौँ, नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आइतबार पनि बस्दै छ । पेरिसडाँडास्थित पार्टी मुख्यालयमा दिउँसो २ बजे बस्ने बैठकमा निर्वाचनको समिक्षासहित नयाँ सरकार गठनका विषयमा छलफल हुने सो पार्टीले जनाएको छ । शनिबारबाट सुरु भएको पदाधिकारी

अन्तर्राष्ट्रिय बजार अनुसार पेट्रोलियम पदार्थको मुल्य निर्धारण गर्न माग
काठमाण्डौँ, नेकपा (बहुमत) निकट अखिल (क्रान्तिकारी) ले अन्तराष्ट्रिय बजार अनुसार पेट्रोलियम पदार्थको मूल्य निर्धारण गर्न माग गरेको छ ।संगठनका केन्द्रिय अध्यक्ष मिलन राईले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दैँ पेट्रोलियम भारतीय आयल कर्पोरेसन (आईओसी) ले पेट्रोलियम

समानुपातिकतर्फ हालसम्म कुन दलले कति मत पाए?
काठमाडौँ , प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत प्रतिनिधिसभा सदस्यको समानुपातिक प्रणालीतर्फ हालसम्म एक करोड तीन लाख ८२ हजार ८५ मतगणना सम्पन्न भएको छ । निर्वाचन आयोगको सूचना प्रणालीमा प्रविष्ट भएअनुसार उक्त प्रणालीतर्फ गणना भएको ९४ दशमलव

बाजुरा र स्याङ्जामा पुनः मतगणना थाल्न आयोगको निर्देशन
काठमाडौं , निर्वाचन आयोगले बाजुरा र स्याङ्जा २ मा पुनः मतदान नगर्ने निष्कर्ष निकालेको छ। बुधबार आयोगमा बसेको आयुक्तहरुको बैठकले तत्काल मतगणना अघि बढाउनु निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिने निर्णय गरेको हो। ‘आयोगले गठन गरेको छानबिन

समानुपातिकतर्फ एक करोड मतगणना, एमालेको निरन्तर अग्रता
काठमाडौँ, प्रतिनिधिसभा सदस्यको समानुपातिक प्रणालीतर्फ हालसम्म एक करोड ४२ हजार नौ सय ३२ मतगणना भएको छ । निर्वाचनका लागि कूल मतदाता एक करोड ७९ लाख आठ हजार आठ सय ५० रहेका थिए । प्रारम्भिक विवरणमा ६१