देश Archive

भदौ १ गतेदेखि हवाइ उडान सुरू गर्ने मन्त्रिपरिषद्को निर्णय
काठमाडौँ, सरकारले भदौ १ गतेदेखि हवाइ उडान गर्ने निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्रीको निवास बालुवाटारमा बसेको बैठकले भदौ १ गतेदेखि आन्तरिक र बाह्य सबै उडान सुरू गर्ने निर्णय गरेको हो । उडान सञ्चालनका लागि

सरकारले बेरोजगार युवालाई रोजगारी दिने, देशभर माग्यो निवेदन
काठमाडौं, सरकारले बेरोजगार युवालाई रोजगार हुनका लागि दरखास्त माग गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ७५३ वटै स्थानीय तहलाइै पत्र लेख्दै रोजगारमा संलग्न हुन चाहने बेरोजगार व्यक्तिको नामावली सङ्कलन गर्न निर्देशन दिएको मन्त्रालयका

बाढीले मोवाखोलाको पुल भत्काएपछि, पृथ्वी राजमार्ग अवरूद्ध
काठमाडौं, अविरल वर्षा र बाढीका कारण धादिङमा पृथ्वी राजमार्ग ठाउँठाउँमा अवरुद्ध भएको छ । चितवन र धादिङको सीमामा रहेको मौवा खोलाको पुल भाँचिएसँगै सवारी आवत जावत ठप्प भएको हो। चितवनबाट धादिङ प्रवेश गर्ने पृथ्वी राजमार्गको विन्दु

थप १८६ जनामा कोरोना संक्रमण, नेपालमा संक्रमितको संख्या १७ हजार८४४
काठमाडौं, नेपालमा पछिल्लो २४ घण्टामा थप १५६ जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय जनाएको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या १७ हजार ८४४ पुगेको छ। मन्त्रालयका प्रवक्ता डा. जागेश्वर

गोदावरी नगरपालिकाका कार्यकारी अधिकृत र ओभरसियर घूससहित पक्राउ
काठमाडौं,अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले ललितपुरको गोदावरी नगरपालिकाका दुई कर्मचारीलाई घूससहित पक्राउ गरेको छ । विकास निर्माणको कामको भुक्तानीका क्रममा घुस मागेको भन्ने सूचनाका आधारमा अख्तियारबाट खटिएको टोलीले जैशी र मोक्तानलाई नियन्त्रणमा लिएको अख्तियारका प्रवक्ता तारानाथ

बाराका वडाध्यक्ष र कर्मचारीसहित ४६ जनामा कोरोना पुष्टि
बारा, बाराका एक वडाध्यक्ष र कर्मचारीसहित ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालमा गरिएको परीक्षणमा कर्मचारी र जनप्रतिनिधिमा कोरोना पोजिटिभ भेटिएको प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले जानकारी दिए । देवताल गाउँपालिकाका ३४, कलैया

मुस्किलले बनेको पक्की पुल त्यो पनि बाढीले बगायो
बाजुरा, लगातारको बर्षासँगै आएको बाढीले बाजुरामा पक्की पुल नै बगाएको छ । बाढीले बाजुराको बुढीगंगा नगरपालिका–२ को ताप्रिसेरा घट्टेखोलामा रहेको पक्की पुल बगाएको हो । पक्की पुल बगेपछि साँफे–मार्तडी सडकखण्डमा आउ–जाउ पूर्णरुपमा बन्द भएको छ ।
भारी बर्षाले सर्लाही जलमग्न, सरकारी कार्यालयहरुसंगै दर्जनौं घर डुबानमा
सर्लाही, आइतबार बिहानदेखि निरन्तर भइरहेको वर्षाले सिर्लाहीको सदरमुकाम मलङ्गवाका विभिन्न सरकारी भवन तथा दर्जनौं निजी घरहरु डुबानमा परेका छन् । भारी वर्षाले सर्लाही सदरमुकाम मलङ्गवासहित जिल्लाका विभिन्न ठाउँ जलमग्न बनेका छन् । सदरमुकाम मलङ्गवाको बाल मन्दिर,

थप १५६ जनामा संक्रमण, नेपालमा कुल संक्रमितको संख्या १७ हजार ६५८
काठमाडौँ, नेपालमा पछिल्लो २४ घण्टामा थप १५६ जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय जनाएको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या १७ हजार ६५८ पुगेको छ। मन्त्रालयका प्रवक्ता डा. जागेश्वर

प्यूठानमा ट्याक्टर भीरबाट खस्यो, ७ जनाको मृत्यु
स्वर्गद्वारी, प्यूठानमा मजदुर बोकेको ट्याक्टर दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ। बाटो बनाउन खटिएका मजदूर बोकेर हिडेको २ त ४२३४ नम्बरको ट्याक्टर स्वर्गद्वारी नगरपालिका–३ रुमालेलमा भीरबाट खस्दा ७ जनाको मृत्यु् भएको प्यूठान प्रहरीले जनाएको छ

