देश Archive

धार्मिक स्थल खुला गर्न माग

काठमाडौं , विश्व हिन्दू महासङ्घले ६ महिनादेखि मुख्य मठ, मन्दिर, गुम्बा, चैत्य लगायत धार्मिक स्थल बन्द गरिएकामा आपत्ति जनाएको छ। महासङ्घले भौतिक दूरी कायम राखी सांस्कृतिक स्थल खुला गर्न माग गरेको छ। महासङ्घका अध्यक्ष रामचन्द्र अधिकारी

वर्षासँगै बाढी पहिरो आउने सम्भावना

काठमाडौं, आज पनि देशभरको मौसममा बदली भइ विभिन्न स्थानमा पानी पर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।मनसुनको न्यून चापीय रेखा औसत स्थानभन्दा उत्तर अर्थात् नेपालभन्दा केही दक्षिणमा रहनुका साथै भारतको पश्चिम बंगालनजिक न्यून चापीय

चितवनमा थप ८७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

चितवन, भरतपुर अस्पताल कोभिड १९ प्रयोगशालामा गरिएको परिक्षणमा थप ८७ जना कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । भदौ २६ गते शुक्रबार गरिएको ५ सय ३३ नमुनामध्ये ८७ नमुनाको कोरोना पुष्टि भएको प्रयोगशालाकी प्रमुख डा नीतु अधिकारीले

आज उपत्यकामा ६ सय ९६ संक्रमित थपिए

काठमाडौं, काठमाडौं उपत्यकामा जम्मा ६ सय ९६ संक्रमित थपिएका छन्। काठमाडौं मात्र ६ सय २० संक्रमित थपिएका छन्। त्यस्तै भक्तपुरमा ३८ र ललितपुरमा ३८ जना थपिएका छन्। आज देशभर १४ हजार ९ सय २५ सक्रिय संक्रमित

वरिष्ठ नेता माधवकुमार नेपालले कार्यदलको प्रतिवेदनमा असन्तुष्टि जनाए

काठमाडौं , सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले कार्यदलको प्रतिवेदनमा आफ्नो सहमति नभएको असन्तुष्टि व्यक्त गरेका छन्।अध्यक्षद्वयले परिमार्जनसहित आज बैठकमा प्रस्तुत गरेको प्रस्तावमा आफ्ना कुरा समावेश नगरेको र विषय कार्यान्वयन नभएको भन्दै नेता

चिकित्सकहरुलाई सम्पर्कमा आउन स्वास्थ्य मन्त्रालयको अनुरोध

काठमाडौँ, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सरकारको स्वामित्वका प्रतिष्ठान, परिषद्, मेडिकल कलेज र स्वास्थ्य संस्थामा छात्रवृत्तिमा अध्ययन गरेका चिकित्सकलाई मन्त्रालयको सम्पर्क आउन आग्रह गरेको छ ।मन्त्रालयको नीति योजना तथा अनुगमन महाशाखाका वरिष्ठ मेडिकल सुपरीटेन्डेन्ट डा पवनजङ्ग रायमाझीले

क्‍वारेन्टाइनमा बस्दा लक्षण नदेखिए पिसिआर गर्नु नपर्ने

काठमाडौं, कोरोना भाइरस सक्रमण समुदायस्तरमा पुगेर संक्रमित बढ्दै जान थालेपछि सरकारले १४ दिन क्‍वारेन्टाइनमा बस्दा लक्षण नदेखिए पिसिआर गर्नु नपर्ने निर्णय गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विदेश बाट आएका र अन्तरजिल्ला आवतजावत गर्ने सबैले आफ्नै

लुम्बिनी मेडिकल कलेजका अध्यक्षलाई कोरोना संक्रमण पुष्टि

पाल्पा, जिल्लाको सदरमुकाम तानसेनको प्रभासस्थित लुम्बिनी मेडिकल कलेज एण्ड टिचिङ हस्पिटलका कार्यकारी अध्यक्ष गोपालबहादुर पोखरेललाई कोरोना संक्रमण पुष्टि भएको छ। लुम्बिनी प्रादेशिक प्रयोगशाला बुटवलले बुधबार यसको पुष्टि गरेको हो। उनी अहिले पाल्पास्थित होम आइसोलेसनमा बसिरहेका छन्।

उपत्यकामा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ६३ पुग्यो 

काठमाडौं, काठमाडौं उपत्यकामा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ६३ पुगेको छ ।शुक्रबार बिहान काठमाडौंका ६३ वर्षीय पुरुषको मृत्यु भएसँगै उपत्यकामा कोरोनाबाट मृत्यु हुनेको संख्या ६३ पुगेको हो । भदौ २४ गतेदेखि पाटन अस्पतालमा उपचार गराइरहेका

प्रधानमन्त्री ओली स्थायी समिति बैठकमा एकैछिन बसेर बाहिरिए

काठमाडौं, प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली बालुवाटारमा बसेको पार्टी स्थायी समिति बैठकमा एकैछिन बसेर बाहिरिएका छन् । बैठक अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा जारी रहने छ।आन्तरिक विवादका कारण स्थगित भएको बैठक डेढ महिनापछि