देश Archive

उपत्यकामा थप ७६७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि
काठमाडौँ, उपत्यकामा थप ७६७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार काठमाडौंका ६०२, ललितपुरमा ६४ र भक्तपुरमा १०१ जनामा कोरोना संक्रमण देखिएको हो । शनिबारमात्र उपत्यकामा ७११ जनामा संक्रमण देखिएको
राज्यसत्ता परिवर्तनका लागि पहल लिन विप्लवको आवह्वान
काठमाडौँ, नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले वर्तमान दलाल पुँजीवादी राज्यसत्ता पूर्ण रूपमा असफल भइसकेका भन्दै सत्ताको पूर्ण परिवर्तनका लागि पहल लिन सबै अग्रगामी, प्रगतिशील, जनवादी, देशभक्त, लोकतान्त्रिक शक्तिहरूसमक्ष आह्वान गरेका छन् ।महासचिव विप्लवले आइतबार प्रेस विज्ञप्ति
कक्षा ११ र १२ का विषय समूह र कोड परिवर्तन
काठमाडौं, पाठ्यक्रम विकास केन्द्रले कक्षा ११ र कक्षा १२ को विषय कोड परिवर्तन गरेको छ। केन्द्रले शिक्षक, विद्यार्थी, सरोकारवाला र पेसागत संघसंस्थाबाट प्राप्त सुझावका आधारमा शैशिक सत्र २०७७ बाट लागू हुने गरी विषय र कोड पनि

अनशन बसिरहेका डा गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भीर बन्दै
काठमाडौं, चिकित्सा शिक्षा सुधारका विभिन्न माग राखेर जुम्लामा अनशन बसिरहेका डा गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको छ।गएराति उनलाई उपचारका लागि कर्णाली स्वाथ्य विज्ञान प्रतिष्ठान लगिएको भए पनि उनले आवश्यक परीक्षण र उपचार गर्न मानिरहेका

सत्तारुढ नेकपाको सचिवालय बैठक पेरिसडाँडा बस्दै
काठमाडौं, सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक पेरिसडाँडा बस्दैछ । बैठक पहिलो पटक कोटेश्वरको पेरिसडाँडास्थित पूर्वमाओवादीको केन्द्रीय कार्यालयमा बस्न लागेको हो ।यसअघि असोज २ गते पेरिसडाँडामा बस्ने गरी बोलाइएको बैठक अन्तिम समयमा आयर स्थगित भएको

पक्की पुल निर्माण नहुँदा ओहरदोहर गर्न समस्या
डडेल्धुरा, जिल्लाको गन्यापधुरा र नवदुर्गा गाउँपालिका जोड्ने पक्की पुल निर्माण नहुँदा अलपत्र परेको छ । गन्यापधुरा–३ सकायलदेखि नवदुर्गा गाउँपालिका–३ डाँडावन जोड्न सकायल खोलामा निर्माण हुन लागेको मोटरेबल पुल वि सं २०७२ देखि अलपत्र अवस्थामा रहेको छ

क्यान्सर अस्पतालका कर्मचारी मृत भेटिए
चितवन, बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरका एक कर्मचारी नहरमा मृतावस्थामा भेटिएका छन् । सिमरा घर भई विगत ११ वर्षदेखि अस्पतालमा काम गर्दै आएका ३२ वर्षीय सूर्य मिश्र मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनले

कांग्रेस महाधिवेशन : शक्ति देखाउन नेता तानातान
काठमाडौं, नेपाली कांग्रेसका शीर्ष नेताहरू महाधिवेशनलाई लक्षित गर्दै फरक समूहमा रहेका नेता फकाउन र आफू अनुकूलको समूह बनाउन लागिपरेका छन् । आगामी फागुनका लागि तय भएको कांग्रेसको १४औं महाधिवेशन कोरोना संक्रमणका कारण पूर्वनिर्धारित मितिमा नहुने तर
नेपालसँगको व्यापारमा चीन असहयोगी
नेपालसँगको व्यापारमा चीन असहयोगी बनेको छ। चीनले नेपालसँग उच्च राजनीतिक सम्बन्ध र लगानी बढाउँदै आए पनि सामान आयात–निर्यातमा भने सीमानाका बन्द गरेर असहयोग गरेको हो। चीनले सीमानाका बन्द गर्नुलाई व्यापारीले ‘हेपाहा प्रवृत्ति’ को संज्ञा दिएका छन्।

बागलुङका बाढी प्रभावितका लागि युवाले जुटाए ११ लाख
बागलुङ, बागलुङको ढोरपाटनका बाढी प्रभावित परिवारलाई ११ लाख ४४ हजार नगदसहित ३५ हजार बराबरको स्वास्थ्य सामग्री, खेलौना र स्टेशनरी वितरण गरिएको छ । युसबी सेवा, गलकोट युसबी सेवा प्रालि र इन्साइड बागलुङमा आबद्ध युवाहरुको पहलमा संकलित

