देश Archive

ओलीसँग एकता सम्भव छैनःप्रचण्ड-नेपाल समुह

काठमाडौं,नेकपा प्रचण्ड–नेपाल पक्षले अहिलेको अवस्थामा ओली पक्षसँग एकता नहुने जनाएको छ ।बुधबार बसेको स्थायी कमिटी बैठकले प्रधानमन्त्री केपी शर्मा ओली आत्मालोचनासहित रुपान्तरण नभएसम्म एकता नहुने बताएको हो । बैठकपछि निर्णय सुनाउँदै प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले भने,

प्रचण्ड-नेपालद्वारा प्रधानमन्त्री देउवालाई वन्न आग्रह

काठमाडौं,नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बन्न आग्रह गरेका छन् ।बुधबार देउवालाई भेट्न बुढानिलकण्ठ पुगेका प्रचण्ड र नेपालले देउवालाई नयाँ सरकार गठनमा सहकार्यको प्रस्ताव राख्दै यस्तो आग्रह गरेका

नेपालमा थप ९४ जनामा कोरोना पुष्टि

काठमाडौँ,नेपालमा थप ९४ जनामा कोरोना पुष्टि भएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा ९४ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ७३ हजार ७६० पुगेको

सुर्खेतमा प्रचण्ड–माधव पक्षको विजय र्याली (फोटो सहित)

सुर्खेत,कर्णाली प्रदेशको राजधानी सुर्खेतमा प्रचण्ड-नेपाल समुहले विजय र्याली निकालेको छ । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णयलाई बदर गरेको खुसीयालीमा प्रचण्ड–माधव समूहले सुर्खेतमा विजय र्याली निकालेको हो।बुधबार दिउँसो वीरेन्द्रनगर स्थित मंगलगढि चोकबाट नाचगान सहित निकालीएको

सुर्खेतमा हुने भनिएको ओली समुहको आमसभा स्थगित

सुर्खेत,कर्णाली प्रदेशमा ओली पक्षको फाल्गुन १४ गते हुने भनिएको आमसभा स्थगित भएको छ।सर्वोच्च अदालतले प्रतिनिधिसभा पुर्नस्थापना गर्ने फैसला गरेपछि प्रधानमन्त्री समेत रहेका केपी शर्मा ओलीले नेतृत्व गरेको नेकपाको आमसभा स्थगित भएको हो । सर्वोच्चको निर्णयले देशको

ओली पक्षको स्थायी समिति बैठक सुरु

काठमाडौं,प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी समिति बैठक सुरु भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा भर्खरै स्थायी समिति बैठक सुरु भएको एक नेताले जानकारी दिए। प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री ओलीको निर्णय सर्वोच्च

अदालतको निर्णय मान्छौँ प्रचण्ड–माधवको विजय जुलुस बिथोल्दैनौँः महेश बस्‍नेत

काठमाडौं,नेपाल कम्युनिस्ट पार्टी नेकपाको केन्द्रीय सदस्य महेश बस्नेतले सर्वोच्च अदालतको निर्णय विवादित रहेको भए पनि आफूहरूले त्यसलाई स्वीकार गर्ने बताएका छन्।राष्ट्रिय युवा संघ नेपालको प्रथम केन्द्रीय कमिटीको पूर्ण बैठकलाई सम्बोधन गर्दै उनले भने, ‘अदालतले संसद् पुनःस्थापना

हात्तीको स्वास्थ्य शिविर हुदैँ

चितवन,प्राकृतिक कारणबाट चालु आर्थिक वर्षको हालसम्म चितवन राष्ट्रिय निकुञ्जका पाँच वटा हात्ती मरेपछि स्वास्थ्यप्रति संवेदनशील हुँदै शिविर आयोजना गरिने भएको छ । निकुञ्जका पोष्ट–पोष्टमा पुगेर हात्तीको स्वास्थ्य परीक्षण गर्न लागिएको हो ।निकुञ्जका वरिष्ठ पशु चिकित्सक डा

चार लाख ३० हजारले लगाए कोरोना खोप

काठमाडौं,पहिलो चरणको कारोनाविरुद्धको खोप अन्तर्गत ४ लाख २९ हजार ७ सय ५ जनाले खोप लगाएका छन्। सरकारले पहिलो चरणमा ५ लाख ७ हजार ६ सय ६ जनालाई खोप लगाउने लक्ष्य राखेको स्वास्थ्य सेवा विभागले वताएको छ।

ओलीले राजीनामा नदिए संसदबाट कारबाही हुन्छः भीम रावल

काठमाडौँ,नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल पक्षका स्थायी समिति सदस्य भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा नदिए संसदबाट कारबाही गर्ने जनाएका छन् । बुधबार धनगढीमा सुदूरपश्चिम कमिटीले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रदेश इन्चार्जसमेत रहेका रावलले नैतिकताको