देश Archive

भागरथी भट्टको हत्या अनुसन्धानमा खटिएका दुई प्रहरीको बढुवा

काठमाडौँ,बैतडीकी भागरथी भट्टको बलात्कारपछि हत्या घटनाको अनुसन्धानमा खटिएका दुई कनिष्ठ प्रहरीको बढुवा भएको छ ।सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दीपायल दरबन्दी भएका प्रहरी सहायक निरीक्षक पदमबहादुर थापा र जवान नरबहादुर थापालाई एक तह बढुवा गरिएको हो ।

कुहिएका अवस्थामा महिलाको शव फेला

लहान,सिराहामा कुहिएको अवस्थामा एक महिलाको शव फेला परेको छ । सिरहाको मिर्चैया नगरपालिका– ७ स्थित सामुदायिक वन क्षेत्रमा आज बिहान कुहिएको अवस्थामा एक महिलाको शव फेला परेको हो । हरियो सामुदायिक वनमा कुहिएको अवस्थामा करीब ३०

उपहारको नाममा ठगी गर्ने तीन जना पक्राउ

काठमाडौं,उपहार पर्‍यो भन्दै ठगी गरेको अभियोगमा तीनजना पक्राउ परेका छन् ।प्रहरीले काठमाडौं महानगरपालिका-६ बस्ने पर्सा पोखरिया नगरपालिका-७ घर भएका २६ वर्षीय दिपक कुमार दुबेलगायत ३ जनालाई बुधबार साँझ पक्राउ गरेको हो । उनीहरुले विभिन्न मितिमा उपहार

ओली पक्षको स्थायी कमिटी बैठक स्थगित

काठमाडौँ,नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहको स्थायी कमिटी बैठक स्थगित भएको छ ।प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बस्ने भनिएको बैठक नबस्ने भएको हो । आजको बैठकमा प्रतिनिधि सभा विघटन गर्ने सरकारको निर्णय बदर भएपछि अब के

कांग्रेसको पदाधिकारी बैठक बस्दै

काठमाडौँ,नेपाली काँग्रेसको पदाधिकारीको बैठक आज बस्ने भएको छ। बैठक दिउँसो ३ बजे बुढानीलकण्ठमा बस्न लागेको हो।पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गर्न बैठक बोलाइएको हो । प्रतिनिधि सभा विघटनसम्बन्धी सरकारी कदमलाई सर्वोच्चले बदर गरेसँगै नेकपाका प्रचण्ड-नेपाल पक्षले सत्ता

के छ ओलीको अबको रणनीति ?

नेकपाका दुवै खेमा प्रतिनिधिसभा पुन:स्थापना गर्ने सर्वोच्च अदालतको फैसलापछि आआफ्नो रणनीति तय गर्न छलफलमा जुटेका छन्। प्रधानमन्त्री केपी शर्मा ओली अदालतको फैसलापछि निर्धारित अवधिभित्रै संसद् अधिवेशन बोलाउन तयार देखिएका छन्। तर, तत्काल राजीनामा दिनेतर्फ भने सकारात्मक

अब माटो परीक्षण वेबसाइटबाटै

काठमाडौं , अब किसानहरूले माटोमा रहेका विभिन्न गुणहरू डिजिटल नक्साबाट हेर्न पाउने भएका छन् । जीपीएसको माध्यमबाट माटोको डिजिटल नक्सा हेर्न मिल्ने वेबसाइटको बुधवार काठमाडौंमा प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका छन् । प्रधानमन्त्री ओलीले अबका

संवैधानिक इजलासका पाँचै जना न्यायाधीश बिदामा

संवैधानिक इजलासमा रही प्रतिनिधिसभा पुनःस्थापना गर्न आदेश दिएका प्रधानन्यायाधीशसहित सर्वोच्चका अन्य चार जना न्यायाधीशहरूले बुधबार कुनै पनि मुद्दाको सुनुवाइ गरेनन् । सर्वोच्च अदालत स्रोतले दिएको जानकारीअनुसार प्रधानन्यायाधीशसहित पाँचै जना बिदामा बसेका थिए । सर्वोच्चमा बुधबार १२

ओली स्वार्थकी सहयोगी राष्ट्रपति भण्डारी विवादमा

प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका सिफारिस तथा निर्णयलाई संविधान र कानुनसँग मेल खाए नखाएको सामान्य परीक्षणसमेत नगरी तत्कालै कार्यान्वयनमा लैजाने हतारोका कारण स्वयं राष्ट्रपति विद्यादेवी भण्डारी र राष्ट्रपति संस्था आलोचित बन्दै आएको छ । सर्वोच्च अदालतले

कसैले सुनेन वादी समुदायको माग

सुर्खेत,कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री कार्यलय अगाडीको चौरमा धर्ना गरी बसेका वादी समुदायको पिडा कसैले बुझेका छैनन् । विगत केहि दिनदेखि धर्नामा बसेका बादी समुदायका मागप्रती कोहिपनी सकारात्मक नभएको गुनासो सुनाएका छन् । दैलेख,कालीकोट,सुर्खेत लगायतका जिल्लाबाट ४