देश Archive

यो बर्षको एसईई परिक्षा पनि आन्तरिक मूल्यांकनबाट गरिने

काठमाडौँ, यस वर्षको एसईई पनि विद्यालयको आन्तरिक मूल्यांकनकै आधारमा हुने भएको छ ।मन्त्रिपरिषद्को बैठकले कोरोना संक्रमणको कारण राष्ट्रव्यापी रूपमा एसईई परीक्षा सञ्चालन गर्न नसकिने भन्दै आन्तरिक मूल्यांकनबाटै गर्ने निर्णय लिएको हो । मन्त्रिपरिषद्को बैठकले एसईई आन्तरिक

कांग्रेस र माओवादी विभाजन गर्न सक्ने हैसियतमा हामी छौं : महेश बस्नेत

काठमाडौँ, नेकपा एमालेका नेता महेश बस्नेतले नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र विभाजन गर्न सक्ने हैसियतमा आफूहरु भएको दाबी गरेका छन् ।नेपाली कांग्रेसमा २३ भन्दा बढी सांसद र माओवादी केन्द्रमा २५।२६ सांसदले पार्टी विभाजन गर्न लागिरहेको

२४ घण्टामा ४ हजार १७८ मा कोरोना संक्रमण, ६ हजार ४९१ जना निको

काठमाडौँ, २४ घण्टामा देशभर ४ हजार १७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार दिएको जानकारी अनुसार विभिन्न जिल्लामा गरिएको १५ हजार ५५ पीसीआर परीक्षणमा ४ हजार १७८ जनामा कोरोना पुष्टि भएको

लुम्बिनीमा राष्ट्रिय सभा उपनिर्वाचन आज

दाङ, राष्ट्रिय सभा सदस्य उपनिर्वाचनका लागि सम्पूर्ण तयारी पूरा भएको छ । लुम्बिनी प्रदेशको घोराहीमा सोमबार बिहान ९ बजेदेखि हुने उपनिर्वाचनको तयारी पूरा भएको मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले बताए ।मतदानका लागि घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा तीनवटा केन्द्र

सन्दर्भ गणतन्त्र दिवस : लोकतन्त्रको यात्रा र सपनाको व्यापार

आज गणतन्त्र दिवस । गणतन्त्र स्थापनाका तेह्र बर्ष पुरा भएका छन् । पौराणिक कथानुसारको यो गुप्तवासी वर्ष अर्थात् राजनीतिले नयाँ कोर्सको आरम्भ गर्ने समय । यसैपनि नेपालमा दशकको समय हेरफेर र हलचलको समयावधि बन्दै आईरहेको छ

‘राष्ट्रपति र प्रधानमन्त्रीका कदमको राजनीतिक रूपमा प्रतिवाद गरिने’

काठमाडौँ, पाँच राजनीतिक दल आबद्ध विपक्षी गठबन्धनले ‘राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीका असंवैधानिक कदमविरुद्ध कानुनी लडाइँसँगै राजनीतिक रूपमा पनि प्रतिवाद गर्ने’ निर्णय लिएको छ ।कांग्रेस सभापति शेरबहादुर देउवाको बूढानीलकण्ठस्थित निवासमा भएको बैठकले कोरोना

बुढानिलकण्ठमा विपक्षी गठबन्धनकाे बैठक

काठमाडौं, कामचलाउ सरकारले अध्यादेशमार्फत् पूर्ण बजेट ल्याएपछि विपक्षी गठबन्धनका नेताहरु छलफलमा जुटेका छन् ।कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा विपक्षी दलका शीर्ष नेताहरुको बैठक सुरु भएको छ । बैठकमा विपक्षी गठबन्धनका तर्फबाट सर्वोच्च अदालतमा परेको रिटमाथि

तलब वृद्धि प्रति कर्मचारी असन्तुष्ट

काठमाडौं, मध्यावधि चुनाव केन्द्रित बजेट ल्याएको सरकारले कर्मचारीको तलब दुई हजार रुपैयाँले बढाएर जस लिन खोजेको छ । यद्यपि कर्मचारी यसमा सन्तुष्ट हुन सकेनन् ।निजामती कर्मचारी सेवा ऐन, २०४९ दफा २७ (१ख) मा ‘तलब भत्ता पुनरावलोकन समितिले तीन

कुन शिर्षकमा कति कर छूट ?

काठमाडौं, गत वर्षदेखि महामारीका रूपमा फैलिएको कोभिड–१९ का कारण शिथिल अर्थतन्त्रलाई उकास्न सरकारले आगामी आर्थिक वर्ष (आव) २०७८–७९ को वार्षिक बजेटमा अधिकांश करमा छूटको व्यवस्था गरेको छ ।सरकारले वार्षिक २० लाखसम्म कारोबार भएका करदातालाई आयकरमा ९०

प्रतिनिधिसभा विघटनविरूद्धका मुद्दामा आज पनि सुनुवाइ हुँदै

काठमाडौं, प्रतिनिधिसभा विघटनविरूद्ध परेका मुद्दाको आज पनि संवैधानिक इजलासमा सुनुवाइ हुँदैछ।शुक्रबार पहिलो सुनुवाइ भएका मुद्दाहरूमा बहस नसकिएपछि आज सुनुवाइ हुन लागेको हो। संवैधानिक इजलासमा प्रतिनिधि सभा विघटनसम्बन्धी ३० वटा रिट दर्ता भएका छन्। इजलासले एउटा रिटमा