देश Archive

बालुवाटारमा एमालेको बैठक शुरु

काठमाडौं,नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी बैठक बालुवाटारमा शुरु भएको छ । यो बैठकबाट दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी खारेज गरी केन्द्रीय कमिटी बैठक कायम गर्ने तयारी रहेको छ । बैठकमा वरिष्ठ नेता माधवकुमार नेपालसहित कारबाही

एमालेको बैठकमा माधव समुहका ११ नेताबाहेक अरुलाई निम्ता

काठमाडौं,नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल समूहका नेताहरुलाई पनि बोलाइएको छ । बुधबार विहान ११ बजे बस्ने महाधिवेशन आयोजक कमिटीको बैठकमा माधव नेपाल समूहका केन्द्रीय सदस्यहरुलाई बैठकमा बोलाइएको केन्द्रीय कार्यालय सचिव

लोक सेवा आयोग कमलपोखरीमा सर्ने तयारी

काठमाडौं,लोक सेवा आयोगको केन्द्रीय कार्यालय साउन महिनादेखि कमलपोखरीमा निर्मित नयाँ भवनमा सर्ने तयारी भएको छ । स्वास्थ्य सेवाको नवौं तह र न्याय सेवाको राजपत्रांकित तृतीय श्रेणीको अन्तरवार्ता परीक्षा साउन ३ गतेदेखि कमलपोखरीमा निर्मित आयोगको नयाँ भवनमा निर्धारण

निजी मेडिकल कलेजसँगको सरकारी सम्झौता खारेज

काठमाडौं,कोरोना संक्रमण बढ्दै जाँदा निजि मेडिकल कलेजहरूसँग सरकारले गरेको सम्झौता खारेज भएको छ। स्वास्थ्य मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै हाल मेडिकल कलेजहरू उपचार गराइरहेका संक्रमितको उपचार गरे बापत १० दिन भित्रको मात्रै सोधभर्ना उपलब्ध गराउने बताएको

विश्वासको मतमा संसद छल्न मिल्छ रः प्रधानन्यायाधीश

काठमाडौं,प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले प्रधानमन्त्रीले विश्वासको मत लिन संसदमा जानुपर्ने होइन र ? भनेर प्रश्न गरेका छन् । संसद विघटनविरुद्धको मुद्दामा मंगलबार सरकारको पक्षबाट बहस गर्न आएका नायब महान्यायाधिवक्ता पदम प्रसाद पाण्डेयलाई प्रधानन्यायाधीश जबराले सो प्रश्न गरेका

विमलेन्द्र,शशांक र प्रकाशमानबीच मिटिङ हुँदै

काठमाडौं,नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि,महामन्त्री डा शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहबीच मंगलबार फेरि लञ्च मिटिङ हुने भएको छ। सिंह निवास चाक्सीबारीमा दिउँसो लञ्चसहित छलफल हुन लागेको महामन्त्री कोइरालाका स्वकीय सचिव भरत तिवारीले बताए। कांग्रेसको महाधिवेशन

प्रतिनिधिसभा विघटनः आज पनि सरकारी पक्षकै बहस जारी

काठमाडौं,प्रतिनिधिसमा विघटनसम्बन्धी रिट निवेदनमा आज पनि सरकारकी पक्षको बहस हुनेछ । सोमबार महान्यायाधिवक्ता रमेश बडालले सरकारी पक्षको नेतृत्व गर्दै तीन घण्टाभन्दा बढी बहस गरेका थिए । उनले प्रतिनिधिसभा विघटन संविधानसम्मत भएको तर्क राखेका थिए । महान्यायाधिवक्ता बडालसहित सरकारी

दही चिउरा खाएर राष्ट्रिय धान दिवस मनाइँदै

सुर्खेत,प्रत्येक वर्षको असार १५ गते खेतमा काम गरी दही च्यूरा खाएर धान दिवस मनाउने प्रचलन रहेको छ । कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही च्यूरा खाने गरेको भनाई रहेको छ । यसबेला दही

चट्याङ लागेर पर्सामा तीन जनाको ज्यान गयो

वीरगञ्ज,पर्सामा चट्याङ लागेर तीन जनाको मृत्यु भएको छ । सखुवाप्रसौनी गाउँपालिका-४ देवरवाना बस्ने ५५ वर्षीय रघुवीर यादव, पटेर्वासुगौली-१ गदियानीका २७ वर्षीय रसुल आज गद्दी र जिराभवानी-३ जितपुर बस्ने ५० वर्षीय असरतोमी देवी थारुको मृत्यु भएको हो

तिन गोल गर्दै अर्जेन्टिना समूह विजेता

काठमाडौं,कप्तान लिओनल मेस्सीले कीर्तिमान खेलमा दुई गोल गर्दा अर्जेन्टिनाले कोपा अमेरिकाको समूहको अन्तिम खेलमा बोलिभियालाई ४-१ ले पराजित गरेको छ । यसअघि नै क्वाटरफाइनल पुगिसकेको अर्जेन्टिना यो जितपछि समूह ‘ए’ को विजेता बनेको छ । अर्जेन्टिनाले अब