देश Archive

चट्याङ लागेर पर्सामा तीन जनाको ज्यान गयो

वीरगञ्ज,पर्सामा चट्याङ लागेर तीन जनाको मृत्यु भएको छ । सखुवाप्रसौनी गाउँपालिका-४ देवरवाना बस्ने ५५ वर्षीय रघुवीर यादव, पटेर्वासुगौली-१ गदियानीका २७ वर्षीय रसुल आज गद्दी र जिराभवानी-३ जितपुर बस्ने ५० वर्षीय असरतोमी देवी थारुको मृत्यु भएको हो

तिन गोल गर्दै अर्जेन्टिना समूह विजेता

काठमाडौं,कप्तान लिओनल मेस्सीले कीर्तिमान खेलमा दुई गोल गर्दा अर्जेन्टिनाले कोपा अमेरिकाको समूहको अन्तिम खेलमा बोलिभियालाई ४-१ ले पराजित गरेको छ । यसअघि नै क्वाटरफाइनल पुगिसकेको अर्जेन्टिना यो जितपछि समूह ‘ए’ को विजेता बनेको छ । अर्जेन्टिनाले अब

उपत्यकामा सार्वजनिक बस चल्न सुरु

काठमाडौं,उपत्यकामा बिहानैदेखि सार्वजनिक बस चल्न सुरु गरेका छन् । उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको सोमबारको निर्णय अनुसार ठीक दुई महीनापछि आजदेखि सार्वजनिक बस चल्न सुरु भएको हो । काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीले २५ भन्दा

जन्मदेव जैसीकाे नेतृत्वमा श्रमजीवी-पत्रकार संघकाे गठन

काठमाडौ, “स्वस्थ, स्वच्छ, स्वतन्त्र र मर्यादित पत्रकारिता, श्रम अधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता,” भन्ने नारा दिएर श्रमजीवी-पत्रकार संघ, नेपाल गठन भएकाे छ । श्रम तथा व्यवसायजन्य सुरक्षा विभागमा दर्ता भएकाे संघकाे नेतृत्व श्रमजीवी पत्रकारका नेता जन्मदेव

नेपालमा थप १९२० जनामा कोरोना पुष्टि

काठमाडौं,नेपालमा थप १९२० जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६००० जनामा गरिएको पीसीआर परीक्षणमा १३५३ र ३८३६ जनामा गरिएको एन्टिजेन परीक्षणमा ५६७ जना गरी १९२० जनामा कोरोना पुष्टि भएको हो । संक्रमितमध्ये

विप्लव नेकपाको रक्तदान कार्यक्रम सम्पन्न

काठमाडौँ,नेपाल कम्युनिस्ट पार्टीको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।विप्लव नेतृत्वको नेकपा काठमाडौँले आइतबार रक्तदान कार्यक्रम आयोजना गरेको हो । नेपाल रेडक्रसको केन्द्रीय रक्तसंचार केन्द्रमा आयोजना गरिएको कार्यक्रममा करिब २ सय पार्टीका नेता कार्यकर्ता र समर्थक तथा

सुजिताको हत्या भएको आशंका

जनकपुरधाम,गत जेठ २० गतेबाट बेपत्ता भएकी महोत्तरीको लोहरपट्टी नगरपालिका ७ की २६ वर्षिया सुजिता ठाकुरको हत्या भएको आशंका गरेको छ । उनको घरनजिकको खेतमा प्रहरीले उत्खनन् गर्दा केही सम्भावित प्रमाणहरू फेला पारेका कारण हत्या भएको आशंका

एमालेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी खारेज गर्ने तयारी

काठमाडौं,नेकपा एमालेले दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी खारेज गर्ने तयारी गरेको छ । गत २८ फागुनमा बनाइएको महाधिवेशन आयोजक कमिटी खारेज गर्नकै निम्ति १६ असारमा बैठक बोलाइएको एक नेताले जानकारी दिएका छन् । ती नेताका अनुसार

पृथ्वीसुब्बा गुरुङले माधव नेपाललाई अध्यक्ष बनाउ भन्दा ओली मौन

काठमाडौं,नेकपा एमालेका नेताहरुले पार्टी एकता जोगाउन अधिकतम प्रयास गर्न अध्यक्ष केपी शर्मा ओलीलाई सुझाव दिएका छन् । ओली पक्षीय नेताहरु मात्र रहेको स्थायी कमिटीको आइतबार बसेको बैठकमा नेताहरुले पार्टी एकतामा जोड दिएका हुन् । ‘माधव नेपालसहित पार्टी

आचार्यले लिन मानेनन् उर्जा मन्त्रालय

काठमाडौं,गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले गरेको अन्तरिम कार्यविभाजनप्रति जनता समाजवादी पार्टी ९जसपा०ले असहमति जनाएको छ । पोखरेलले दुई सातादेखि विना विभागीय रहेका मन्त्रीहरुलाई दलहरुबीच मन्त्रालय भागवण्डा हुँदा फेरिन सक्ने गरी मन्त्रालयको जिम्मेवारी दिएका थिए । उनले आफूसँगै