देश Archive

बढी भाडा लिएको आरोपमा आठजना पक्राउ

काठमाडौं,यात्रुसँग तोकिएको भन्दा बढी भाडा लिने आठजनालाई पक्राउ गरेको छ । काठमाडौंबाट ट्राफिक प्रहरीले उनिहरुलाई नियन्त्रणमा लिएको हो । ट्राफिक महाशाखाले जारी निषेधाज्ञाको समयमा यात्रुहरु समस्यामा पर्न सक्ने र ठगिन सक्ने कुरालाई मध्यनजर गरी परिचालन गरेको

३० हजार घुससहित सब-इञ्जिनियर पक्राउ

ओखलढुंगा,जिल्लाको सिद्धिचरण नगरपालिकामा कार्यरत राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका एक प्राविधिक सेवाग्राहीसँग घुस लिँदै गरेको अवस्थामा पक्राउ परेका छन् । पक्राउ पर्नेमा प्राधिकरणमार्फत नगरपालिकामा कार्यरत सब–इन्जिनियर राजन पासवान रहेका छन् । सिद्धिचरण नगरपालिका-१ मा कार्यरत पासवान मंगलबार निसंखेका

एमालेको १० औं महाधिवेशन आयोजक समिति खारेज

काठमाडौं,नेकपा एमालेले १० औं महाधिवेशन आयोजक समिति खारेज गरी केन्द्रीय कमिटीको बैठक तय गरेका छ । बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले १० औं महाधिवेशन आयोजक समितिलाई केन्द्रीय कमिटीमा रुपान्तरण गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिएका

बोहोराटारमा पौडेल र निधिबिच छलफल

काठमाडौँ,नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र उपसभापति विमलेन्द्र निधिबीच छलफल भएको छ। पौडेलनिवास बोहोराटारमा भएको छलफलमा दुई नेताले एक–अर्कासँग सहयोग मागेका हुन् । १४औँ महाधिवेशनमा दुवै नेता सभापतिका आकांक्षी हुन् । पौडेल १३औँ महाधिवेशनमा सभापति शेरबहादुर

गल्ती महसुस भएको छ,आइन्दा यस्तो गर्दिनँः मन्त्री कृष्णगोपाल श्रेष्ठ

काठमाडौं,जातीय विभेदलाई प्रश्रय दिएको आरोप लागेका शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठले राष्ट्रिय मानवअधिकार आयोगसमक्ष गल्ती महसुस भएको जनाएका छन् । आयोग पदाधिकारीहरुसँगको छलफलमा मन्त्री श्रेष्ठले गल्ती गरेको महसुस भएको र आइन्दा यस्तो गल्ती नगर्ने समेत बताएका हुन्

बालुवाटारमा एमालेको बैठक शुरु

काठमाडौं,नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी बैठक बालुवाटारमा शुरु भएको छ । यो बैठकबाट दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी खारेज गरी केन्द्रीय कमिटी बैठक कायम गर्ने तयारी रहेको छ । बैठकमा वरिष्ठ नेता माधवकुमार नेपालसहित कारबाही

एमालेको बैठकमा माधव समुहका ११ नेताबाहेक अरुलाई निम्ता

काठमाडौं,नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल समूहका नेताहरुलाई पनि बोलाइएको छ । बुधबार विहान ११ बजे बस्ने महाधिवेशन आयोजक कमिटीको बैठकमा माधव नेपाल समूहका केन्द्रीय सदस्यहरुलाई बैठकमा बोलाइएको केन्द्रीय कार्यालय सचिव

लोक सेवा आयोग कमलपोखरीमा सर्ने तयारी

काठमाडौं,लोक सेवा आयोगको केन्द्रीय कार्यालय साउन महिनादेखि कमलपोखरीमा निर्मित नयाँ भवनमा सर्ने तयारी भएको छ । स्वास्थ्य सेवाको नवौं तह र न्याय सेवाको राजपत्रांकित तृतीय श्रेणीको अन्तरवार्ता परीक्षा साउन ३ गतेदेखि कमलपोखरीमा निर्मित आयोगको नयाँ भवनमा निर्धारण

निजी मेडिकल कलेजसँगको सरकारी सम्झौता खारेज

काठमाडौं,कोरोना संक्रमण बढ्दै जाँदा निजि मेडिकल कलेजहरूसँग सरकारले गरेको सम्झौता खारेज भएको छ। स्वास्थ्य मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै हाल मेडिकल कलेजहरू उपचार गराइरहेका संक्रमितको उपचार गरे बापत १० दिन भित्रको मात्रै सोधभर्ना उपलब्ध गराउने बताएको

विश्वासको मतमा संसद छल्न मिल्छ रः प्रधानन्यायाधीश

काठमाडौं,प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले प्रधानमन्त्रीले विश्वासको मत लिन संसदमा जानुपर्ने होइन र ? भनेर प्रश्न गरेका छन् । संसद विघटनविरुद्धको मुद्दामा मंगलबार सरकारको पक्षबाट बहस गर्न आएका नायब महान्यायाधिवक्ता पदम प्रसाद पाण्डेयलाई प्रधानन्यायाधीश जबराले सो प्रश्न गरेका