देश Archive

पूर्वघोषित महाधिवेशन सार्ने एमालेको तयारी

काठमाडौं,सत्तारुढ दल नेकपा एमालेले पार्टीको दसौं महाधिवेशन सार्ने विषयमा छलफल सुरु गरेको छ। शुक्रबारदेखि सुरु भएको पार्टीको १३ औं केन्द्रीय कमिटी बैठकले यस विषयमा आवश्यक निर्णय लिने बताइएको छ। फागुन २३ मा सर्वोच्च अदालतले एमाले र

लुम्बिनी प्रदेशका मुख्यमन्त्री अल्पमतमा

बुटवल,लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेललाई विपक्षी गठबन्धनले विश्वासको मत लिन दबाब दिँदै आइरहेकै समयमा अर्को झट्का लागेको छ । राज्यमन्त्री सुमन शर्मा रायमाझीको राजीनामासँगै पोखरेल नेतृत्वको सरकार थप संकटमा परेको हो । ८३ सदस्यीय प्रदेशसभाको अंकगणितका

अमेरिकामा विमान दुर्घटना

एजेन्सी,अमेरिकाको हवाईमा बोइङ ७३७ कार्गो जेट विमान दुर्घटना भएको छ। दुईजना पाइलट सवार उक्त बोइङ इन्जिनमा समस्या उत्पन्न भएपछि अमेरिकाको हवाईस्थित समुन्द्री तटनजिकै झरेको बिबिसीले बताएको छ। उक्त विमान होनोलुलुबाट माउइ टापुतर्फ गइरहेको थियो। ड्यानियल के

रुकुम पश्चिममा दुई समूहबीच झडप

सुर्खेत,ट्याक्टरले घोडालाई ठक्कर दिएपछि उत्‍पन्‍न विवादले रुकुम पश्चिममा दुई समूहबीच झडप भएको छ । आठबिसकोट नगरपालिका–३, खदीमा दुई समूहबीच भएको झडपमा दुई जना घाइते भएका छन्, एक जना घाइतेको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

अब नेपालमा खोप कोरोना अभियान नै चल्छः प्रधानमन्त्री ओली

काठमाडौं,प्रधानमन्त्री केपी शर्मा ओलीले अब नेपालमा कोरोना विरुद्धको खोप लगातार आउने भन्दै अब खोप लगाउने अभियान नै चल्ने दावी समेत गरेका छन् । शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले केही समय खोप पाउन समस्या भए पनि मित्रराष्ट्रहरुसँगको

बुढानीलकण्ठमा देउवा निकट नेताहरूको बैठक जारी

काठमाडौं,नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निकटका शीर्ष नेताहरुको बैठक बसिरहेको छ । बैठक देउवा निवास बुढानीलकण्ठमा जारी छ । बैठकमा उपसभापति विमलेन्द्र निधि, विजय कुमार गच्छदार, पूर्णबहादुर खड्का, प्रकाशशरण महत लगायतका नेताहरु सहभागी छन् । छलफल

गोरखामा पहिरोले पुरिंदा दुई जनाको मृत्यु

गोरखा,गोरखाको सिरानचोक गाउँपालिका–७ मा पहिरोले घर पुरिंदा एकै परिवारका दुई जनाको मृत्यु भएको छ । गएरातिको पहिरोमा पुरिएर ८६ वर्षीय रमन पाण्डे र ६८ वर्षीया नन्दकुमारी पाण्डेको मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय जौवारीको प्रहरी

शुल्क खारेजको माग गर्दै त्रिविलाई क्रान्तिकारीको ध्यानाकर्षण

काठमाडौं, त्रिभुवन विश्वविद्यालयले एमफिल, पिएचडी लगायत विभिन्न संकाय र विषयमा शुल्क वृद्धि गरेको भन्दै अखिल ९क्रान्तिकारी० ले ध्यानाकर्षण भएको जनाएको छ । सोमबार क्रान्तिकारीले विश्वविद्यालयका उपकुलपति प्रा।डा। धर्मकान्त बाँस्कोटालाई भेटेर शुल्क खारेजीलगायत विषयमा ध्यानाकर्षण गराउँदै मागपत्र

सुर्खेतमा ७३ दिनदेखी स्वास्थ्यकर्मी धर्नामा

सुर्खेत,वीरेन्द्रनगर नगरपालिकामा कार्यरत स्वास्थ्यकर्मी ७३ दिनदेखि धर्नामा रहेका छन् । कोरोना महामारीकै समयमा नगरपालिकाले आफूहरुलाई हाजिर नदिएको भन्दै ४६ स्वास्थ्यकर्मी धर्नामा बसिरहेका हुन् । स्वास्थ्य मन्त्रालयबाट सरुवा भई आएका उनीहरुलाई नगरपालिकाले केही पद रिक्त भएको भन्दै सहमतिपत्र

एमाले केन्द्रीय कमिटीको बैठक बस्दै

काठमाडौं,नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक आज बस्ने भएको छ ।वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूह भने यो बैठकमा सहभागी नहुने भएको छ । बिहीबार बसेको सो समूहको बैठकले शुक्रबार बोलाइएको बैठक अवैध भएको निष्कर्ष