अर्थ Archive
अशुद्ध खानेतेल बजारमा छ्यापछ्याप्ती
बजारमा अशुद्ध खानेतेल छ छ्यापछ्याप्ती भेटिन थालेको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले तेलको नमुना परीक्षण गर्दा यस्तो भेटिएको हो । विभागका वरिष्ठ खाद्य अनुसन्धान अधिकृत एवम् प्रवक्ता पुर्णचन्द्र वस्तीका अनुसार विभागले केही नमुना
सुन आयात ५० प्रतिशत बढ्यो, ७७ दिनमा एक हजार पाँच सय ५० किलो सुन भित्रियो
सरकारले झिटीगुन्टा अन्तर्गत सुन ल्याउन पाउने व्यवस्था हटाएपछि बैंकबाट सुन आयात ह्वात्तै बढेको छ । चालु आर्थिक वर्ष सुरु भएको ७७ दिनमा बैंकहरुले एक हजार पाँच सय ५० किलो सुन आयात गरेका छन् । यो अघिल्लो
खड्काका बदमासी छताछुल्ल हुँदै,करोडौ असुलेर ट्यांकरलाई अनुमति
नेपाल आयल निगमका तत्कालीन कार्यकारी निर्देशक गोपाल खड्काले कानुन मिचेर करोडौं रुपैयाँ चलखेल गरी तेल बोक्ने ट्यांकरलाई अनुमति दिएको पाइएको छ । खड्काले नेपाल आयल निगमकै ‘पेट्रोलियम पदार्थ ढुवानी विनियमावली–२०७३’को धज्जी उडाउँदै मोटो रकम लिएर ६३
यसकारण नआउने भयो पूरक बजेट
अर्थ मन्त्रालय र योजना आयोगले आन्तरिक गृहकार्य गरिरहेकै बेला बनेको बाम गठबन्धनले पूरक बजेट ल्याउने सम्भावना टारिदिएको छ । सत्ता घटक माओवादी केन्द्रले प्रमुख प्रतिपक्ष एमालेसँग केहि दिनअघि गठबन्धनको घोषणा गरेसँगै पूरक बजेटको सम्भावना टरेको खबर
८८ केजी सुन तस्करी प्रकरणमा ५ व्यवसायी पक्राउ
८८ केजी सुन तस्करीमा संलग्न भएको आशंकामा पाँच जना सुन ब्यवसायी पक्राउ गरेका छन् । काठमाडौंको रन्जता ट्रेड सेन्टरस्थित कार्यविनायक सुनचाँदी पसलका गणेदत्त बडु, नरदेवीसिथ्त राविश्याम टे«डर्सका सत्यनारायण अग्रवाल, बांगेमुढाको शाक्य सुनचाँदी पसलका शुभरत्न शाक्य, ओटुको
राजश्व विभागको अनुगमन : ५०९ करदाता कारबाहीमा
सरकारले कर कानुन पालना नगर्ने ५ सय ९ करदातालाई बारबाही गरेको खबर आजको कारोबारमा छ । आन्तरिक राजश्व विभागले ६ दिनमा गरेको अनुगमनमा भेटिएका ५ सय ९ करदातालाई कारबाही गरेको हो । ६ दिनमा विभागको ३
कहाँ पुग्याे डिलक्स ट्याक्सी प्रकरण,किन लुकाइयो फाइल ?
सरकारले ट्याक्सीको सिन्डिकेट हटाउन यातायात विभागका महानिर्देशकको नेतृत्वमा बनाएको समिति निष्क्रिय बनेको छ । समिति बनेको २ बर्ष बितिसके पनि हालसम्म सिन्डिकेट हटाउने, ट्याक्सी थप गर्नेबारे समितिले कुनै प्रतिवेदन बुझाएको छैन । यसबारेमा यातायात मन्त्रालयको प्रस्तावमा
दुगडका सञ्चालकविरुद्ध २३ करोडको ठगी मुद्दा
म्याद गुज्रिएको कच्चा पदार्थबाट फ्रुटी उत्पादन गरी बिक्री गरेको आरोपमा दुगड फुड एन्ड बेभरेज कम्पनीका सञ्चालक तथा कर्मचारीविरुद्ध प्रहरीले २३ करोड रुपैयाँ बिगो दाबीसहित मुद्दा अघि बढाएको छ । कम्पनीका ११ जनाविरुद्ध २३ करोड ठगी तथा
आयल निगम जग्गा खरिद विवाद : ‘अख्तियारकै निर्देशनमा जग्गा खरिद’
नेपाल आयल निगमले आठ वर्षअघि थानकोट डिपो विस्तार गर्ने क्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको तत्कालीन निर्देशनबमोजिम सार्वजनिक खरिद ऐनअनुसार नै करिब ७० रोपनी जग्गा खरिद गरेको पाइएको छ । निगमले त्यसबेला जग्गा प्राप्ति ऐन २०३४ को
नेपाल भित्रिन थाल्यो प्रतिबन्धित भारतीय रुपैयाँ
भारतमा प्रतिबन्धित पाँच सय र एक हजार दरका नोट नेपाल आउन थालेका छन्। खुला सीमाको फाइदा उठाउँदै भारतबाट नेपालमा प्रतिबन्धित नोट भित्रिन थालेको हो। आन्तरिक राजस्व विभागका सूचना अधिकारी देवीप्रसाद थपलियाले प्रतिबन्धित भारतीय नोट आएको जानकारी

