अर्थ Archive

यसरी दिदै छ निर्वाचनको लागि अर्थमन्त्रालयले बजेट

यतिबेला धेरैको ध्यान मुलुकमा मंसिर १० र २१ गते हुने प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा छ। दुई चरणको निर्वाचनको क्रममा सरकारले कति खर्च गर्ला, निवार्चन सम्वन्धी सामग्रीमा किन्न कति रकम, व्यवस्थापनमा कति खर्च, लगायतको विषय तपाईको चासोको

बै‌ंकहरूमा किन बढ्दैछ जोखिम ?

आधुनिक बैंकिङको प्रयोग बढेसँगै वित्तीय क्षेत्रमा सञ्चालन जोखिम पनि तीव्र रूपमा बढेको छ। विगतका वर्षहमा ऋणको जोखिम (क्रेडिट रिस्क) उच्च रहँदै आएकामा पछिल्लो समय सञ्चालन जोखिमले उछिनेको छ। कमजोर सुशासन, सूचना प्रविधिमा पर्यापत ध्यान नदिनु, सुरक्षा

फलफूलमा भारत र चीनकै भर, तिहारलाई ३० करोडका स्याउ र केरा आयात

तिहारलाई लक्षित गरी फलफूल थोक व्यवसायी संघले करिब ३० करोड रुपैयाँको फलफूल आयात गरेको छ। व्यवसायीले स्याउ र केरासहित विभिन्न फलफूल झण्डै ३० करोड रुपैयाँँ बराबरको आयात गरेका हुन्। यसमध्ये केही आयात भइसकेका र केही आउने

नेपाली अदुवा निर्यातमा भारतीय अवरोध

भारतका विभिन्न निकायले पछिल्लो १४ महिनामै नेपाली अदुवा निर्यातमा चारपटक अवरोध गरिसकेका छन् । पटकपटक अवरोध गरी उत्पादक, निर्यातकर्तालाई निरुत्साहित गरिए पनि उत्पादन हेर्ने कृषि विकास मन्त्रालय र निर्यात सहजीकरण गर्ने वाणिज्य मन्त्रालयले दिगो समाधानको पहल

निगमलाई जहाज भयो ‘घाँडो’ : दुई जहाजलाई एक क्याप्टेन

चिनीयाँ जहाज उडाएर एक पैसा नाफा गर्न नसकेको राष्ट्रिय ध्वजावहाक नेपाल वायुसेवा निगमलाई तीन जहाज अब साँच्चिकै घाँडो भएका छन् । निगमले १७ सिट क्षमताका दुइृथान चिनीयाँ जहाजबाट आन्तरिक उडान गरिरहे पनि यसका दुई क्याप्टेनले अकस्मात

८० रुपैयाँ महसुल बुझाउन १ हजार खर्च

जिल्लाको सुर्नया गाउँपालिका १ का वीरबहादुर चन्द बुधबार विधुत् महसुल बुझाउन सदरमुकाम पुगे । ८० रुपैयाँ महसुल बुझाउँदा उनको गाीभाडा, खाना र चिया नास्तामै उक हजारभन्दा बढी खर्च भयो । योे उनको मात्र पीडा होईन जिल्लाका

जाँदाजाँदै सांसदले बाँडे अर्बौ रुपैयाँ

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन प्रभावित गर्नेगरी निवर्तमान व्यवस्थापिका सांसद सदस्यहरुले अर्बौ रुपैयाँ बाँडफाँड गरेका छन्। यो खबर दिलिप पौडेलले आजको नागरिक दैनिकमा लेखेका छन्। पदावधि सकिनैलाग्दा सांसदले निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रम र संसद् विकास कोषको बजेटबाट

म्यादी प्रहरीको लागि मात्रै पाँच अर्ब खर्च

आगामी मंसीरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा म्यादी प्रहरीका लागि मात्रै पाँच अर्ब रुपैयाँ खर्च हुने भएको छ । करिब एक लाखको संख्यामा म्यादी भर्ना गर्ने भएपछि खर्च पाँच अर्ब रुपैयाँभन्दा बढी भएको हो ।

नेपालगन्ज बसपार्क पुर्ननिर्माण कार्यमा लापरवाही

नेपालगन्ज उपमहानगरपालिका भित्ररहेको बसपार्क पुन निर्माणको कार्यमा चरम  लापरवाही देखिएको छ । ११ महिनामा सक्नेगरी सुरु गरिएको अत्याधुनिक बसपार्क निर्माण ढिलासुस्तीका कारण अलपत्र परेको हाे । ११ महिना बितेपनि बसपार्क निर्माणको काम १५ प्रतिशत मात्र सकिएको

विवाद भयो, भएन पुननिर्माण: उम्रियो झार, अस्तित्व संकटमा

सरकारी निकायबीचको विवादले ऐतिहासिक तथा पुरातात्विक महत्वको रानीपोखरी पुननिर्माण एक बर्षदेखि अलपत्र परेको छ । पुननिर्माण सुरु भएपछि पुरातत्व विभाग र काठमाडौं महानगरपालिकाबीच विवाद हुँदा रानीपोखरीको भविष्य नै अन्यौलमा परेको हो । २०७२ को भूकम्पले क्षतिग्रस्त