अर्थ Archive

१५ दिनमा फेरि बढ्यो इन्धनको मूल्य

स्वचालित मूल्य प्रणाली अनुसार पेट्रोलियम पदार्थको मूल्य समायोजन, गएरातिदेखि लागु हुने गरी पेट्रोलियम पदार्थमा प्रतिलिटर एक/एक रुपैयाँ मूल्य बढाइयो । काठमाण्डा्े । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको पुनः मूल्य बढाएको छ । निगमको स्वचालित मूल्य प्रणाली

चार अर्बको गोलीगठ्ठा किन्न दबाब

नेपाल प्रहरीसँग गोली नै छैन भन्दै ४ अर्बको गोलीगठ्ठा किन्न गृह मन्त्रालय र प्रधानमन्त्री कार्यालयले अर्थ मन्त्रालयमा दबाब बढाएका छन् । प्रतिनिधसभा र प्रदेशसभा चुनावअगाडि नै प्रक्रिया सुरु भए पनि मन्त्री फेरिँदा खरिद प्रक्रिया रोकिएको हो

संसदको तलब भत्ता : सेवा सुविधामै सवा चार अर्ब खर्च !

मुलुक संघीय संरचनामा गएपछि संसद् सञ्चालन खर्च वार्षिक सबा ४ अवै रुपैयाँ हुने भएको छ । नयाँ संविधान अनुसार प्रतिनिधिसभा राष्ट्रियसभा र प्रदेशसभाका सासंदको तलब भत्ता, सेवा सुविधासहित संसद् सञ्चालनमा यो रकम खर्च हुनेछ । प्रादेशकि

हजारौ नेपालीको रोजगार गुम्यो

महिनादेखि नाकाबन्दी खेपिरहेको कतारमा हजारौ नेपालीको रोजगार गुमेको छ । निर्माण क्षेत्र, बजारमा सामान सप्लाई गर्ने र होटल क्षेत्रमा कार्यरत नेपाली कामदारको रोजगारी गुमेको हो । समयमा तलब भुक्तानी नपाएका सयौ नेपाली कामविहिन भएर वसेका छन्

फाइदामा बिमा कम्पनीहरू, नाफा ९५ करोड

नेपाल स्टक एक्सचेन्जमा १५ निर्जीवन र सातवटा जीवन बिमा कम्पनी सूचीकृत छन्। नवीन अर्याल काठमाडौं चालू आर्थिक वर्षको पहिलो तीन महिनामा नेप्सेमा सूचीकृत बिमा कम्पनीले ९५ करोड ५८ लाख रुपैयाँ कुल नाफा कमाएका छन्। नेपाल स्टक

म्याग्दीका बैंक तथा वित्तिय संस्थाहरुमै नक्कली नोटको विगविगि

म्याग्दीमा नक्कली नोटको कारोबारमा बृद्धि भएको भेटिएको छ । एक साता यता बैंक तथा वित्तिय संस्था तथा कारोबार हुने स्थानहरुमा नक्कली नोटको विगविगि बढेको हो । सदरमुकाम बेनीस्थित वित्तिय संस्थाहरु र बजारमा समेत नक्कली नोट भेटिन

निर्वाचनकाे समयमा नक्कली नोटको बिगबिगी

निर्वाचनको मिति नजिकिँदै जाँदा म्याग्दीमा नक्कली नोटको बिगबिगी बढेको छ। विभिन्न बैंक तथा वित्तीय संघसंस्था, सहकारी, किराना पसल तथा विद्यालयहरूमा पनि नक्कली नोट भेटिन थालेपछि सर्वसाधारण त्रासमा कारोबार गर्न बाध्य छन्। यसरी भेटिनेमा एकहजार रुपैयाँका नोट

बाहिरिदै फाइनान्स समूहबाट नागरिक लगानी कोष

नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले नागरिक लगानी कोषलाई फाइनान्स समूहबाट हटाउने तयारी गरेको छ । कोषलाई अन्य समूहमा सूचीकृत गर्नका लागि फाइनान्स समूहबाट हटाउन लागेको हो । नेप्से यसभन्दा अघि विकास बैंक समूहमा सूचीकृत माइक्रोफाइनान्सलाई पनि छुट्याएर

अर्थले १६ हजार रोक्दा पीडितले ५२ लाख पाएनन्

अर्थ मन्त्रालयले १६ हजार रुपैयाँको भुक्तानी नगर्दा बैदेशिक रोजगारीको क्रममा ज्यान गुमाएका आठ जनाका आफन्त ५२ लाख रुपैयाँ पाउनबनट बञ्चित भएका छन् । आजको नागरिकमा रुद्र खड्काले लेखेका छन् । तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहालले वैदेशिक रोजगारीको

हिमालयन बैंकका सेयर धनीबीच कुटाकुट !

हिमालयन बैंकमा संस्थापक सेयरधनीबीचको विवाद उत्कर्षमा पुगेको छ । बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन (बाफिया) ले संस्थापक समूहबाट सञ्चालक समितिमा प्रतिनिधित्व चारबाट तीनमा झारेपछि एकजना संस्थापक समूहका सदस्य बाहिरिनुपर्ने भएपछि विवाद चर्किएको हो । संस्थापकमध्येबाट सञ्चालकहरू