कामचलाउ सरकारले बाँड्यो अाफ्ना कार्यकर्तालाई १० करोड

यी हुन् बढी रकम पाउनेहरु ?

कामचलाउ सरकारले सत्तारुढ दलका ५ सय २८ कार्यकर्तालाई १० करोडभन्दा बढी रकम बाँड्ने निर्णय गरेको छ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सम्पन्न भएलगत्तै मंसिर २५ गते बसेको मन्पिरिषद् बैठकले कार्यकर्तालाई आर्थिक सहायता विवरण गर्ने गोप्य निर्णय गरेको हो, आजको अन्नपुर्ण पोष्टमा खबर छ ।

निर्णय भएको १५ दिन वितिसक्दा पनि प्रधानमन्त्रीले आर्थिक सहायता वितरण गरिएाके निर्णय कार्यालयको वेबसाईटमा राखेको छैन ।

बढी रकम पाउनैहरु

  • अशोक बराल, सुनसरी ५ लाख
    अलाउद्धिन हुसेन् सुनसरी ५ लाख
    जोगराज राना धनगढी ५ लाख
    रामलक्ष्मण राना, धनगढी ५ लाख
    अक्षयकुमार राना, कञ्चनपुर, ४ लाख
    आशीषकुमार चौधरी, कैलाली ४ लाख
    अलिास गुरुङ, ४ लाख
    कल्पना कार्की, ओखलढुंगा ४ लाखा
    दिनेश श्रेष्ठ, ललितपुर ४ लाख
    दिनेशसिंह भण्डारी बैतडी ४ लाख
    सञ्जु बख्रती नुवाकोट ४ लाख
    सन्तोष घिमिरे, अर्घाखाँची ४ लाख
    सावित्रा कार्की, बारा ४ लाख