विश्व Archive

बेलायत आक्रमणः बर्मिंघममा प्रहरी छापा, ७ पक्राउ

एजेन्सी, बेलायतमा संसद भवन अगाडि भएको हमलामा संलग्नता भएको आशंकामा प्रहरीले वर्मिघम शहरबाट केहीलाई गिरफ्तार गरेको छ । सुरक्षाबलले पसलको एक छतबाट दोस्रो तलामा रहेको एक फ्ल्याटमा छापामारेको छ । बीबीसीका अनुसार उक्त छापामारीको सम्बन्ध लण्डनमा

पूर्वसांसदको गोली हानी हत्या

एजेन्सी, युक्रेन, रसियाली पूर्वसांसद डेनिस भोरोनेन्कोभको बिहीबार कीभमा गोली हानी हत्या गरिएको युक्रेनी प्रहरीले जनाएको छ ।  कीभका प्रहरी प्रमुख एन्ड्रिय क्रिस्चेन्कोले एक युक्रेनी टेलिभिजनसँगको कुराकानीमा पूर्व रसियाली सांसदको मृत्यु भएको पुष्टि गर्नुभएको छ । मृतक

यमनमा जारी युद्धमा सात हजार सातको मृत्यु

साना, १० चैत । संयुक्त राष्ट्र संघले हालै जारी गरेको एक प्रतिवेदनअनुसार यमनमा जारी युद्धमा परी ७ हजार ७ सय व्यक्तिको ज्यान गएको छ । दुई बर्ष पहिला यमन सरकारको समर्थन गर्दै साउदी अरेबियाआवद्ध संयुक्त सेनाले

बेलायती प्रधानमन्त्री टेरेसा मेद्वारा लन्डन आक्रमणको निन्दा

लन्डन, १० चैत्र । बेलायती प्रधानमन्त्री टेरेसा मेले गतः बुधबार राति राजधानी लन्डनको संसद् भवनबाहिर एक जना आतङ्ककारीले सर्वसाधारण उपर जथाभाबी छुरा प्रहारद्वारा गरेको आक्रमणको घोर निन्दा गर्नुभएको छ । उक्त आक्रमण, लन्डनको इतिहासमा सन् २००५

लन्डन आक्रमणमा पाँचको मृत्यु ४० घाइते

लन्डन, १० चैत्र । गतः बुधबार राति एकजना अपरिचित आतङ्ककारीले राजधानी लन्डनमा जथाभाबी छुरा प्रहारद्वारा गरेको आक्रमणमा परी एक जना सुरक्षाकर्मीसहित पाँच जनाको मृत्यु हुनाको साथै करिब चालीस जना घाइते भएका बेलायती प्रहरीले पुष्टि गरेको छ

बेलायती महारानीकाे सहानुभुति पीडितमाथि

लन्डन, १० चैत । बेलायती महारानी एलिजावेथ द्वितीयले बुधबार बेलायती संसदमा भएको आक्रमणबाट पीडित सबैप्रति बिहीबार ‘गहिरो समवेदना’ व्यक्त गर्नुभएको छ । बेलायती महारानीले घटनालाई नृशंस हिंसा भएको प्रतिक्रिया दिँदै उक्त घटनाको कडा शब्दमा निन्दा गर्नुभएको

बेलायती संसद नजिक आतंककारी हमला, चारको मृत्यु

एजेन्सी, बेलायती संसद भवनबाहिर आतंककारी हमला हुँदा चार जनाको मृत्यु र एक दर्जभन्दा बढि घाइते भएको लण्डन प्रहरीले पुष्टि गरेको छ।  बेलायतको प्रसिद्ध समाचार संस्था विविसीका अनुसार घटनामा केही सुरक्षाकर्मी पनि घाइते भएका छन्। लण्डनको एक

जब मुख्यमन्त्री आदित्यनाथ योगीकाे रमाइलो भाषणले संसद हाँसोले गुञ्जियो।

एजेन्सी ,उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथ योगीले मंगलबार लोकसभामा सांसदका रुपमा दिएको आफ्नो अन्तिम भाषणका क्रममा हल्काफुल्का अनुमानमा केही यस्ता कुरा गरे, जसलाई लिएर सदनमा निकै ठूलो हाँसो गुञ्जियो। भाषणका क्रममा उनले त्यस समयको याद गरे, जब उनी

एसिया कप छनोटमा नेपाल समूह एफमा, यस्तो छ खेल तालिका

काठमाडौं , आगामी मार्चमा हुने एसिया कप छनौट फुटबलमा नेपाल फिलिपिन्ससहितको समूह एफमा परेको छ । यूएईको अबुधावीमा सोमबार भएको ड्रमा नेपाल यमन, ताजकिस्तान र फिलिपिन्स रहेको समूहमा परेको हो । होम एण्ड अवे आधारमा प्रत्येक