विश्व Archive

पाकिस्तानी समकक्षी इमरान खानलाई प्रधानमन्त्री ओलीको बधाई

प्रधानमन्त्री केपी शर्मा ओलीले इमरान अहमद खान नियाजी इस्लामिक गणतन्त्र पाकिस्तानको प्रधानमन्त्रीको उच्चपदमा नियुक्त हुनुभएकामा हार्दिक बधाई ज्ञापन गर्नुभएको छ । प्रधानमन्त्री ओलीले आफ्ना पाकिस्तानी समकक्षी खानलाई आज पठाउनु भएको बधाई सन्देशमा नेपाल र पाकिस्तानबीचको मैत्रीपूर्ण

पाकिस्तानमा पूर्व क्रिकेटर खान २२ औं प्रधानमन्त्रीमा निर्वाचित

एजेन्सी– पाकिस्तानमा पूर्व क्रिकेटर इमरान खान २२ औं प्रधानमन्त्रीमा चुनिएका छन् । शुक्रबार नेशनल एसेम्बलीमा भएको निर्वाचनमा खान प्रधानमन्त्रीमा चुनिएका हुन् । पिटीआइएका अध्यक्षसमेत रहेका खानले पाकिस्तान मुस्लिम लिगका अध्यक्ष शहवाज शरीफलाई हराएका हुन् । निर्वाचनमा

भारतका पूर्वप्रधानमन्त्री अटल बिहारी वाजपेयीको ९३ वर्षको उमेरमा निधन

भारतका पूर्व प्रधानमन्त्री अटल बिहारी वाजपेयीको निधन भएको छ। ९३ वर्षको उमेरमा उनको उपचारको क्रममा एम्स अस्पताल नयाँ दिल्लीमा आज साँझ निधन भएको हो। भारतीय समय अनुसार ५ :५ मा उनको निधन भएको थियो। २५ डिसेम्बर,

भारतका लागि टाउको दुखाउने रुस र पाकिस्तानबीच सुरक्षा सम्झौता !

रुस र पाकिस्तानबीच केही दिनअघि एउटा महत्वपूर्ण रक्षा सम्झौता भएको छ । मंगलबार भएको उक्त सम्झौताले भारतलाई थप चिढ्याउन सक्ने बताइएको छ । भारतीय सञ्चारमाध्यामहरुका अनुसार रुस र पाकिस्तानबीच भएको उक्त सम्झौताअनुसार पाकिस्तानका सैनिकहरुले अब रुसी

बिहारका बालगृहमै ३४ बालिका बलात्कृत

एजेन्सी,बिहारको एक बालगृहमा ७ वर्षीया एक बच्चीसहित ३४ बालिका बलात्कृत भएका छन् । यस घटनाले समाजको सबैभन्दा कमजोर सदस्यहरूको हेरचाहका लागि खोलिने स्याहार गृहको व्यवस्थापनबारे देशव्यापी विरोध सुरु भएको छ । सेवा सङ्कल्प समिति नामक उक्त

अमेरिकी टेलिभिजन प्रमुखले अभिनेत्री इलियानालाई चुम्बन गरेपछि……

वासिङटन-अमेरिकाको एउटा प्रमुख टेलिभिजन नेटवर्क सीबीएसका एक जना प्रमुख कार्यकारीमाथि यौन दुव्र्यवहार गरेको आरोप लागेको छ । यस विषयमा अनुसन्धान हुने सोही टेलिभिजनका निर्देशकहरुले जानकारी दिएका छन् । आफ्नो संस्थाका प्रमुख कार्यकारीमाथि लगाइएको आरोपबारे आफूहरूले अनुसन्धान

पाकिस्तानको चुनावः २२ वर्षको संघर्षपछि ‘नयाँशक्ति’को उदय

क्रिकेटको ब्याट चुनावचिन्ह लिएर निर्वाचनको मैदानमा होमिएका पूर्वक्रिकेटर इमरान खानले २२ वर्ष लामो राजनीतिक संघर्षपछि ‘छक्का’ मार्न सफल भएका छन् । खानले नेतृत्व गरेको पीटीआईले एकलौटी बहुमत पाउने निश्चित नभए पनि उनले दुईवटा पुराना पार्टीलाई गम्भीर

थुप्रै हिंसात्मक घटनाका बीच पाकिस्तानमा मतदान सकियो

थुप्रै हिंसात्मक घटनाहरूका बीच पाकिस्तानमा अाम निर्वाचन सम्पन्न भएको छ । नयाँ संसद र सरकार गठनका लागि भएको मतदानका क्रममा दिनभरी भएका विभिन्न हिंसात्मक घटनाहरूमा परी कम्तीमा ३५ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । स्थानीय

सैन्य कुको आशंकाबीच पाकिस्तानमा आमनिर्वाचन

दक्षिण एसियाको आणविक मुलुक पाकिस्तानमा आज आमनिर्वाचन हुँदै छ । अतिवादी समूहको शृंखलाबद्ध हिंसा र सैन्य ‘कु’ को त्रासबीच नेसनल एसेम्बलीको २७० सिट र प्रान्तीय सभाको ५७० सिटका लागि देशभर निर्वाचन हुँदै छ । पाकिस्तानको निर्वाचन आयोगले निर्वाचनमा

पाकिस्तानमा उम्मेदवारकै हत्या

पाकिस्तानमा आसन्न निर्वाचनका उम्मेदवार कै आइतबार हत्या भएको छ । मतदानको दिन नजिकिँदै गर्दा पाकिस्तानमा भएका हिंसाका घटनामा परी मृत्यु हुनेक्रममा आइतबार एक जना उम्मेदवारकै मृत्यु भएको हो । आइतबार भएको घटनामा परी कम्तीमा एक जना