विश्व Archive

लागुऔषध कारोवारी माथि प्रहरी कारबाही, १७ जनाको मृत्यु, दर्जनौ हतियार वरामद

काठमाडौं, ब्राजिलको उत्तरी क्षेत्रमा प्रहरीले गरेको सुरक्षा कारबाहीमा परी कम्तीमा १७ जनाको मृत्यु भएको छ ।प्रहरी र शङ्कास्पद लागुऔषध कारोबारीहरूका बीचमा मानायुसमा झडप भएको स्थानीय अधिकारीहरूले बुधबार जानकारी दिएका छन् । “प्रहरीले उनीहरूलाई गोली प्रहार गरेको

सिङ्गो भारत जुट्यो ८८ फिटको गहिराइमा फसेका बालक सुजितलाई बचाउन १६ घण्टादेखिको प्रयास जारी

एजेन्सी, भारतको तमिलनाडुको त्रिची शहरको नादुकाटपट्टी गाउँमा दुई वर्षीय सुजित विल्सन शुक्रबार साँझ घरको पछाडि बोरवेलमा एक्कासि खस्न पुगे। निकै गहिराईमा खसेका सुजितलाई बचाउन परिवारले पुलिस र दमकल विभागलाई तत्काल खबर गरे । त्यसको लगत्तै उनलाई

महिला सांसदलाई लाग्यो कर्मचारीसँग यौनसम्बन्धको आरोप, गुम्यो सांसदको पद

ऐजेन्सी, अमेरिकामा एक महिला सांसदलाई संसदका कर्मचारीसँग शारिरिक सम्बन्ध राखेको आरोप लागेको छ।क्यालेफोर्नियाबाट प्रतिनिधित्व गर्ने संसद क्याथिरेल लउरेन हिललाई संसदकै कर्मचारीसँग शारिरिक सम्बन्ध राखेको आरोप लागेको छ। त्यसका साथै अन्य एक जना महिला कर्मचारीसँग समेत उनको

इयूबाट बाहिरिनका लागि बेलायतले पायो थप समय

काठमाडौं, बेलायतले युरोपेली संघ (इयू) छाड्ने सम्झौता ब्रेक्जिट अन्तर्गतको प्रक्रिया पूरा गर्न थप समय पाएको छ ।युरोपली संघले ब्रेक्जिटका लाई बेलायतलाई ३१ जनवरी २०२० सम्मका लागि थप समय दिएको हो । इयू काउन्सिलका अध्यक्ष डोनाल्ड टुस्कले

जो ६७ वर्षको उमेरमा बच्चा जन्माएर बनिन् देशकै बुढी आमा

बेइजिङ, चीनमा एक ६७ वर्षीया महिलाले शुक्रबार एक बच्चीलाई जन्म दिएकी छिन् । अस्पतालले आमा र बच्चा दुबैको स्वास्थ्यस्थिति सामान्य रहेको जनाएको छ । झाओझुआङ शहरकी निवासी टियान नाम दिइएकी ती महिलाको स्थानीय प्रसूतिगृहमा शुक्रबार शल्यक्रिया

क्यालिफोर्नियामा भिषण आगलागी, संकटकाल घोषणा

एजेन्सी । अमेरिकाको क्यालिफार्नियामा भिषण आगलागी भएको छ । भिषण आगलागी पछि उक्त क्षेत्रमा संकटकाल घोषणा गरिएको छ । राज्यका गर्भनर गाविन न्युसमले राज्यमा आपतकालीन अवस्थाको घोषणा गरेका हुन् । तीब्र गतिमा हावा समेत चलेपछि उत्तरी

१५ मिनेटको त्यो“याक्सन”जसमा मारिए आईएस प्रमुख बग्दादी

एजेन्सी, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार खतरनाक उग्रवादी संगठन ‘इस्लामिक स्टेट’का प्रमुख अबु बक्र अल बग्दादीले सिरियामा अमेरिकी स्पेसल फोर्सको कारवाहीका क्रममा मारिएको बताए । पत्रकार सम्मेलनमा ट्रम्पले उत्तर–पश्चिम सिरियामा अमेरिकाको स्पेसल फोर्सको ‘अपरेसन’का क्रममा राति

रहिनन् ९९ वर्षीया योग शिक्षिका

नयाँ दिल्ली, भारतको तमिल नाडु स्थित कोइम्बातोर नजिकै बस्दै आएकी ९९ वर्षीया योग शिक्षिका वी नानाम्मलको निधन भएको छ।शनिबार दिउँसो आफ्नै निवासमा उनको निधन भएको टाइम्स अफ इण्डियाले जनाएको छ। केही महिना अघिसम्म पनि उनले सयौं

हेलिकोप्टरबाट गोली प्रहार, ९ जनाको मृत्यु

एजेन्सी, सिरियाको एउटा गाउँमा हेलिकोप्टरबाट गोली प्रहार गर्दा कम्तीमा नौ जनाको मृत्यु भएको छ ।आइतबार बिहानै भएको आक्रमणमा परी मृत्यु भएका सबैजना इस्लामिक स्टेट (आईएस)सँग आबद्ध लडाकू रहेको अधिकारीहरुले जनाएका छन् ।  सिरियाको उत्तरपश्चिमी इड्लीब प्रान्तमा

सैनिक कारबाहीमा मारिए आईएसआईएस प्रमुख बग्दादी

एजेन्सी,  अमेरिकाले आतंकवादी इस्लामिक इस्टेट (आईएसआईएस)का प्रमुख अबु बकर अल बग्दादी सैनिक कारबाहीमा मारिएको दाबी गरेको छ।अमेरिकी सेनाका उच्च स्रोत उद्धृत गर्दै दिएको समाचारमा सिरियाको इब्लिदमा आईएसआईएसका ठूलो नेताविरुद्ध कारबाही गरिएको र त्यो प्रमुख बग्दादी मारिएको