विश्व Archive

सिरियामा रुसी आक्रमण नौ जनाको मृत्यु

एजेन्सी, सिरियाली सरकारको समर्थन गरिरहेको रुसी सेनाले गरेको एक हवाई कारबाहीमा कम्तीमा नौ जना सर्वसाधारणको मृत्यु भएको छ । सिरियाली द्वन्द्वको अनुगमन गरिरहेको सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले रुसी फौजले सिरियाको उत्तरपश्चिमस्थित इडलिबमा जिहादी अतिवादी समूहलाई

श्रीलंकाको राष्ट्रपतिमा राजापाक्षे निर्वाचित

कोलोम्बो,श्रीलंकामा शनिबार सम्पन्न राष्ट्रपतिय निर्वाचनमा गोताबाया राजापाक्षे राष्ट्रपति निर्वाचित भएका छन्। युद्धकालीन समयमा रक्षा प्रमुख रहेका गोताबायाले ५२ दशमलव २६ प्रतिशत मत प्राप्त गरी राष्ट्रपतिमा निर्वाचित भएका हुन्। श्रीलंकको निर्वाचनमा राजापाक्षे उम्मेदवार बनेदेखि नै अन्तर्राष्ट्रिय क्षेत्रले

९ वर्षिय बालक जसले इन्जिनियरिङमा स्तानक गर्दैछन

एजेन्सी, बेल्जियमका एक अत्यन्त तीक्ष्ण स्वाभावका बालकले नौ वर्षको उमेरमै स्नातक उत्तीर्ण गर्न लागेका छन् । लरेन्ट सिमोन नामका ती बालक तुलनात्मक रुपमा कठीन मानिने इलेक्ट्रिकल इन्जिनियरिङमा स्नातक गरिरहेका हुन् । इन्डहोभेन युनिभर्सिटी अफ टेक्नोलोजी(टीयूई) मा अध्ययनरत

किन दिए शिव सेनाका मन्त्री सावन्तले मोदीको मन्त्रिमण्डलबाट राजीनामा ?

एजेन्सी, भारत सरकारका केन्द्रीय मन्त्री अरविन्द सावन्तले नरेन्द्र मोदीको मन्त्रिमण्डलबाट राजीनामा दिएका छन् । उनी शिव सेनाका लोकसभा सांसद हुन् । सावन्त मोदी सरकारमा उद्योग मन्त्री थिए । मन्त्री सावन्तले ट्वीट गरेर राजीनामाको घोषणा गरेका हुन्

बङ्गलादेशमा बुलबुल आँधी : आठ जनाको मृत्यु, १८ लाख मानिस प्रभावित

ढाका, बङ्गलादेशमा बुलबुल नाम दिइएको आँधीका कारण मृत्यु हुनेको संख्या ८ पुगेको छ । करिब सय किलोमिटर प्रतिघण्टाको गतिमा शनिबार ८ : ३० बजे पश्चिम बंगालबाट बङ्गलादेशको उत्तरपूर्वी क्षेत्रतर्फ आँधी आएको थियो । आँधीका कारण करीब

अन्ततः राम मन्दिरको पक्षमा भारतको सर्वोच्च अदालतको फैसला

एजेन्सी । भारतको सर्वोच्च अदालतले अयोध्याको विवादित जमिन हिन्दुहरूको भएको ठहर गरेको छ। राममन्दिर-बाबरी मस्जिद विवादमा शनिबार मुख्य न्यायाधीश रञ्जन गोगोईले फैसला सुनाउँदै मुस्लिम पक्षलाई बेग्लै जग्गा दिनसमेत आदेश गरेका छन्। अब अयोध्यामा राम मन्दिर बनाउने

जम्मू–कश्मीरमा हिमपात, ६ जनाको मृत्यु

एजेन्सी । जम्मू–कश्मीरमा बुधबारदेखि भइरहेको भारी हिमपातले जनजीवन प्रभावित बनेको छ । हिमपातका क्रममा भएको दुर्घटनामा भारतीय सेनाका दुई जवानसहित ६ जनाको मृत्यु भएको छ । यता, श्रीनगर विमानस्थलमा ‘लो भिजिबिलिटी’को कारण सबै उडान रद्द गरिएको

चीनमा अनलाइन गेम खेल्न प्रतिबन्ध

ऐजेन्सी, चिनियाँ सरकारले भिडियो गेमको लतमाथि नियन्त्रणका लागि बालबालिकाको अनलाइन गेम खेल्ने समयमाथि ‘कर्फ्यू’ लगाउने घोषणा गरेका छन् । चीनमा १८ वर्षभन्दा कम उमेर भएकाहरुलाई राती १० बजेदेखि बिहान ८ बजेसम्म अनलाइन गमे खेल्न प्रतिबन्ध लगाइएको

भारतको नयाँ नक्साबारे पाकिस्तान द्धारा कडा विरोध

काठमाडौं, भारतको विवादित नक्साका बारेमा जताततै विरोध भइरहेको छ । नेपाल, पाकिस्तान र स्वयं भारतमै पनि भारतको नयाँ नक्साको विरोध भइरहेको छ । नेपालमा विभिन्न विद्यार्थी संगठनले भारतीय नक्साको विरोधमा प्रदर्शन गरिरहेको समयमा सरकारले कालापानी नेपाली

युवतीले जहाजको ककपिटमा फोटो खिच्दा पाइलटको जागिर चट

ऐजेन्सी, एक युवतीलाई जहाजको ककपिटमा फोटो खिच्न दिँदा एक चिनियाँ पाइलट निलम्बनमा परेका छन्। उनलाई जीवनभर जहाज उडाउन नपाउने गरी निलम्बन गरिएको हो। युवतीले ट्वीटरजस्तै चिनियाँ सोसल साइट विवोमा उक्त फोटो अपलोड गरेपछि पाइलटको आलोचना भएको