विश्व Archive

मेस्सी २१ औँ शताब्दीकै उत्कृष्ट खेलाडी

एजेन्सी, अर्जेन्टिनाका फुटबल स्टार लियोनल मेस्सी शताब्दीकै उत्कृष्ट खेलाडी बनेका छन् । विश्वकै चर्चित ब्रिटिस पत्रिका ‘इनडिपेन्डेन्स’ ले सार्वजनिक गरेको २१ औँ शताब्दीकै उत्कृष्ठ १० खेलाडीको सूचीमा मेस्सी शीर्ष स्थानमा परेका हुन् । विभिन्न सूचकका आधारमा

कश्मीरमा ड्राइभरमाथि चरमपन्थी हमला, दुईको जनाको मृत्यु

काठमाडौं, भारत प्रशासित कश्मीरको शोपियाँमा भएको एक संदिग्ध चरमपन्थी हमलामा दुई ट्रक ड्राइभरको मृत्यु भएको छ । श्रीनगरमा भएको बीबीसी संवाददाता रियाज मसरुरका अनुसार यी ट्रक ड्राइभर स्याउ लोड गर्न आएका थिए । पछिल्लो दुई हप्तामा

३९ शवले भरएिको ट्रक सहित २५ वर्षीय ड्राइभर पक्राउ

एजेन्सी । लण्डन स्थित एसेक्स शहरमा हिजो( बुधबार) एक ट्रक (लोरी कन्टेनर) भित्र ३९ शव भेटिएको एसेक्स प्रहरी कार्यलयले जनाएको छ । ग्रेजको वाटरग्लेड इन्डष्ट्रियल पार्क नजिकै एक ट्रकमा शव भेटिएको हो । पुलिसका अनुसार आपतकालीन

१९ वर्षीया नुसरतलाई जिउँदै जलाउने १६ जनालाई मृत्युदण्डको फैसला

एजेन्सी, छात्रालाई जीवितै जलाएको अभियोगमा दोषी ठहर गर्दै बाङ्ग्लादेशको एक अदालतले १६ जनालाई मृत्युदण्डको सजाय सुनाएको छ। शिक्षकले आफूलाई यौन दुर्व्यहार गरेको आरोप लगाएकी १९ वर्षीया नुसरत जहाँ रफीको गत अप्रिल महिनामा फेनी नगरमा हत्या भएको

ब्राजिलमा विमान सडकमा खस्यो, तीन जनाको मृत्यु

ऐजेन्सी, ब्राजिल, ब्राजिलको बेलो हरिजोन्ट सहरमा एउटा सानो विमान दुर्घटना हुँदा कम्तीमा तीन व्यक्तिको मृत्यु भएको छ । सोमबार भएको विमान दुर्घटनामा परी अन्य तीन व्यक्ति घाइते भएका स्थानीय प्रहरीले जनाएको छ । इन्जिनमा समस्या आएपछि

भारत-पाकिस्तान युद्ध, एक नेपाली सहित दुई गोर्खा सैनिकको मृत्यु

काठमाडौं, भारत-पाकिस्तानबीचको पछिल्लो लडाइँमा एक नेपाली र अर्का नेपाली मूलका एक भारतीय सेनाको मृत्यु भएको छ।आइतबार कुपवारा जिल्लामा भएको गोलाबारीमा गोर्खा रेजिमेन्टका जवान पदम बहादुर श्रेष्ठ र राईफल म्यान गामिल कुमार श्रेष्ठको मृत्यु भएको हो। नेपालका

जम्मू–कश्मीरमा गोलाबारी, दुई भारतीय सैनिकको मृत्यु

एजेन्सी, जम्मू–कश्मीरको कुपवाडा जिल्लामा रहेका सैन्य पोष्ट र गाउँमा पाकिस्तानले गोलाबारी गरेको भारतले आरोप लगाएको छ । तांघर सेक्टरमा भएको भारी गोलीबारीमा आफ्ना दुई सैनिकले ज्यान गुमाएको भारतले जानकारी दिएको हो । उक्त घटनामा एक सर्वसाधरणले

चिलीमा संकटकाल घोषणा

सान्टियागो,चिलीको सान्टियागो राज्यमा संकटकालको घोषणा गरिएको छ । मेट्रो टिकटको मूल्यबृद्धि भएको विरोधमा हिंसात्मक आन्दोलन भएको भोलीपल्ट चिलीका राष्ट्रपति सेबास्टीअन पिनेराले शुक्रबार संकटकालको घोषणा गरेका हुन् । संकटकाल घोषणासँगै सुरक्षाको जिम्मेबारी सेनालाई दिइएको अधिकारीहरुले बताएका छन्

पूर्व राष्ट्रपति मण्डेलाकी छोरी दक्षिण कोरियाको राजदूत

सियोल, दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति नेल्सन मण्डेलाकी छोरी जेनानी मण्डेला–डामिनी दक्षिण कोरियाको राजदूतमा नियुक्त भएकी छिन् । गत अक्टोबर २ मा दक्षिण कोरियाको सियोल पुगेकी जेनानीले बिहीबार कोरियाली विदेश मन्त्रालयका पदाधिकारीहरुसँग पहिलो भेटघाट गरेकी थिइन् ।

टर्कीको आक्रमणपछि सिरियाबाट ३ लाख सर्वसाधारण विस्थापित

एजेन्सी, टर्कीले उत्तरपूर्वी सिरियाको कुर्द नियणन्त्रित क्षेत्रहरूमा गरेको आक्रमणको कारण ३ लाखभन्दा बढी मानिसहरुलाई विस्थापित भएका मानव अधिकारबादी संस्थाले बिहीबार जानकारी दिएको छ । मानव अधिकारवादी संस्था ‘सिरियन अब्जरभेटरी फर ह्युमन राइट्स’का प्रमुख रामी अब्देल रहमानले