विश्व Archive

पुलवामा आक्रमणका महत्वपूर्ण अभियुक्त पक्राउ
दिल्ली,गत वर्ष ४० जना भारतीय अर्धसैनिक बलको ज्यान जानेगरी भएको आत्मघाती बम आक्रमणको अनुसन्धानको सिलसिलामा एकजना महत्वपूर्ण अभियुक्त पक्राउ परेका छन् । उक्त आक्रमणमा संलग्न अभियुक्त शाकिर बसिर मग्रेलाई भारतको राष्ट्रिय अनुसन्धान निकाय एनआईएले पक्राउ गरेको

पोर्चुगल हिडेका तीन नेपालीमा कोरोनाको लक्ष्यण
काठमाडौं , इटालीबाट फ्रान्स हुँदै पोर्चुगल हिडेका ३ नेपालीमा कोरोना भाइरसको लक्षण देखिएको छ । कोरोनाको लक्ष्यण देखिएपछि उनिहरुलाई फ्रान्समै रोकेर क्वारेन्टाइनका लागि परिक्षण शुरु गरिएको छ।अस्पतालमा गरिएको प्रारम्भिक परिक्षण रिपोर्टमा उनीहरुमा भाइरस पुष्टि भएको छैन

तिस देशका राजदूत राखेर अमेरिका–तालिबानबीच शान्ति सम्झौतामा हस्ताक्षर हुँदै
एजेन्सी, अमेरिका र अफगानिस्तानको धार्मिक कट्टरपन्थी समूह तालिबानबीच शनिबार कतारमा सम्झौता हुदैँछ । शान्ती सम्झौता हस्ताक्षर कार्यक्रममा ३० देशका राजदूतलाई दोहामा निमन्त्रणा पठाइएको छ ।सम्झौतापछि अमेरिकी रक्षा मन्त्री मार्क एस्पर र अफगानिस्तान सरकारको संयुक्त वक्तव्य जारी

अमेरिकाको कामदार भिसा खुल्ला, मार्च १ बाट अनलाईन दर्ता हुँदै
काठमाडौं – अमेरिकाले कामदार भिसा खुल्ला गरेको छ । एचवान बी भिसा खुल्ला भएसँगै यसको अनलाइन दर्ता पनि सुरु हुने भएको छ । अनलाइनमार्फत दर्ता अवधि मार्च १ को दिउँसो १२ बजेबाट सुरु हुने युएससीआईएसले घोषणा

बामपन्थी नेता कन्हैया कुमारमाथि राजद्रोह मुद्दा, दिल्ली सरकारको अनुमति
नयाँदिल्ली, आम आदमी पार्टी नेतृत्वको दिल्ली सरकारले वामपन्थी नेता कन्हैया कुमारमाथि देशद्रोहको आरोपमा मुद्दा चलाउन दिल्ली प्रहरीलाई अनुमति दिएको छ । जहावरलाल नेहरु विश्वविद्यालय छात्र संघका पूर्व अध्यक्ष समेत रहेका कन्हैयामाथि ‘राष्ट्रविरोधी नारा’ लगाएको आरोपमा दिल्ली

जनप्रगतिशिल मोर्चा युएईद्धारा २५अौँ जनयुद्ध दिवस सम्पन्न
काठमाडौं, विप्लव नेतृत्वको नेकपा निकटको संगठन नेपाली जनप्रगतिशिल मोर्चा युएईले २५ औ जनयुद्ध दिवस भब्य र सभ्य रुपले सम्पन्न गरेको छ।प्रबासी मजदुर एक हौ, नेपालमा बैज्ञानिक समाजवादमा लाम बद्द हौ’ भन्ने मुल नाराका साथ दुबईमा शुक्रबार

राष्ट्रपतिलाई भेटिन कोरोना संक्रमित इरानी उपराष्ट्रपति
तेहरान, उपस्वास्थ्यमन्त्री कोरोना भाइरसबाट संक्रमित भएको केही दिनपछि नै इरानकी उपराष्ट्रपतिमा समेत यसको संक्रमण पुष्टि भएको छ । इरानकी उपराष्ट्रपतिमा मासुमेह एब्तेकारमा कारोना भाइरसको संक्रमण पुष्टि भएको हो । उनमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको नतिजा

दक्षिण कोरियामा पनि कोरोना संक्रमित २ हजार ३ सय
सोल,दक्षिण कोरियामा थप ५ सय ७१ जना कोरोना भाइरस संक्रमित भएपछि संक्रमितको संख्या २ हजार ३ सय ३७ पुगेको छ । दक्षिण कोरियामा यस भाइरसको कारण ज्यान गुमाउनेको संख्या १३ पुगेको समाचारमा जनाइएको छ । दक्षिण

नाइजेरिया,वेल्स र न्यूजिल्याण्डमा पनि देखियो कोरोनाको संक्रमण
जेनेभा,प्राणघातक कोरोना भाइरसको संक्रमण न्यूजिल्याण्ड, वेल्स र नाइजेरियामा समेत देखा परेको छ । विश्वलाई नै आक्रान्त पारेको कोरोना भाइरस सुदूरपूर्वी मुलुक न्यूजिल्याण्ड, बेलायतको वेल्स र अफ्रिकी मुलुक नाइजेरियामा पहिलोपटक देखा परेको हो । नाइजेरियाको स्वास्थ्यमन्त्रालयले विज्ञप्ति

चीनमा सर्प, कुकुर, बिरालो लगायतका मासु खान प्रतिबन्ध
सेन्जेन, जंगली जनावरका कारण कोरोनाभाइरस मानिसमा फैलिएको वैज्ञानिकहरुले आशंका व्यक्त गरिरहेका बेला चीनको सेन्जेन शहरले कुकुर र बिरालोको मासु उपभोगमा प्रतिबन्ध लगाउने तयारी थालेको छ । हङकङसँग सीमा जोडिएको सेन्जेन शहर प्रशासनले आइन्दा , माछा र