खेलकुद Archive

चेल्सी प्रिमियर लिगको शीर्ष स्थानमा

काठमाडौं,लिड्स युनाईटेडलाई हराउँदै चेल्सी इंग्लीश प्रिमियर लिग फुटबल प्रतियोगिताको शीर्ष स्थानमा उक्लिएको छ । गए राति चेल्सीको मैदानमा भएको खेलको सुरुमा पाहुना टोली लिड्सले अग्रता लियो । उसका लागि प्याट्रिक बाम्फोर्डले चौथो मिनेटमै गोल गरे ।

फुटबलर म्याराडोनाको हत्या भएको आशंका

काठमाण्डौ, विश्व फुटवल खेलाडि डिएगो म्याराडोनाको हत्या भएको आशंकामा छानबिन शुरु भएको छ । ६० वर्षको उमेरमा उनको गत साता उपचारक्रममा मृत्यु भएको हो । चिकित्सकहरुले म्याराडोनाको मृत्यु हृदयाघातबाट भएको बताएका थिए ।म्याराडोनाका छोरीहरूले भने आफ्ना

अष्ट्रेलियाले दियो भारतलाई विशाल लक्ष्य

एजेन्सी, अष्ट्रेलियाले पहिलो एकदिवसीय क्रिकेटमा भारतलाई जितका लागि ३ सय ७५ रनको विशाल लक्ष्य दिएको छ ।सिड्नीमा टस जितेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले ५० ओभरमा ६ विकेट गुमाएर ३ सय ७४ रन बनायो । अष्ट्रेलियाको फराकिलो

गौतमबुद्ध विमानस्थलमा १० मेगावाट क्षमताको सोलार राखिने

काठमाडौं, सरकारले निर्माणाधीन गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा विद्युत् आपूर्तिका लागि सौर्य प्रणाली सोलार प्लान्ट जडान गर्ने भएको छ । निर्माणको अन्तिम चरणमा रहेको सो विमानस्थलमा १० मेगावाट क्षमताको सौर्य प्रणाली जडान गर्ने विषयमा आज ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री

सुरु भयो राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

काठमाडौँ, कोभिड-१९ का कारण ९ महिनापछि नेपाली राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षण सुरु भएको छ । कीर्तिपुरमा रहेको क्रिकेट मैदानमा राष्ट्रिय क्रिकेट टीमको आजबाट बन्द प्रशिक्षण सुरु भएको हो ।प्रशिक्षक जगत टमटाको नेतृत्वमा ९ महिनापछि बन्द

चर्चित फुटबलर म्याराडोनाको ६० वर्षको उमेरमा निधन

काठमाडौं, चर्चित फुटबलर डिएगो म्याराडोनाको ६० वर्षको उमेरमा निधन भएको छ । बीबीसीका अनुसार नोभेम्बरको पहिलो साता ब्रेन ब्लड क्लोटको सफल शल्यक्रिया गरिएका म्याराडोनाको बुधबार निधन भएको हो । अर्जेन्टिनाका भूतपूर्व मिडफिल्डर एवं प्रबन्धक समेत रहेका म्याराडोनाको

डब्लुडब्लुई यूनिभर्सबाट अन्डरटेकरले सन्यास लिए

काठमाडौँ, लेजेण्ड रेस्लर अन्डरटेकर मार्क विलियम कालावेले डब्लुडब्लुई यूनिभर्सबाट सन्यास लिएका छन् ।करीब ३ दशक डब्लुडब्लुईको रिङमा बिताएका अन्डरटेकरले सर्भाइभर सिरिजको क्रममा सन्यासको लिएको बताएका हुन। उनको जन्म सन् १९६५ मार्च २४ तारिखमा ह्यूस्टनमा भएको थियो

हालाण्डको पोल्टामा गोल्डेन ब्वाई अवार्ड

एजेन्सी, जर्मन क्लब बोरुसिया डर्टमण्डका युवा स्ट्राइकर एर्लिङ हालाण्डले गोल्डेन ब्वाई अवार्ड जितेका छन् । सन् २०२० मा २१ वर्ष मुनिका उत्कृष्ट खेलाडी बन्दै हालाण्डले गोल्डेन ब्वाई अवार्ड जितेका हुन् । अवार्ड जित्ने क्रममा हालाण्डले जाडोन सान्चो,

क्यानले नेपाल प्रिमियर लिग आयोजना गर्ने

काठमाडौँ, नेपाल क्रिकेट सङ्घ क्यानले नेपाल प्रिमियर लिग एनपिएल आयोजना गर्ने भएको छ । लिगको समय भने पछि तय गरिने जनाएको छ ।क्यानको बुधबार भएको भर्चुअल वार्षिक साधारणसभाले एनपिएल आयोजना गर्ने निर्णय गरेको हो । क्यानको

नेपालको ओडीआई मान्यता लम्बियो

काठमाडौँ, अन्तराष्ट्रिय क्रिकेट परिषद् आईसीसी नेपालको एकदिवसीय अन्तर्राष्ट्रिय अर्थात ओडीआई मान्यता २०२३ सम्म लम्बिएको छ । बुधबार नेपाल क्रिकेट संघ क्यानको वार्षिक साधारण सभाको अवसरमा अध्यक्ष चतुरबहादुर चन्दले नेपालको ओडीआई मान्यता एक वर्ष थप भएको जानकारी