खेलकुद Archive

भारतको कम स्कोरमा कीर्तिमानी

एजेन्सी, अष्ट्रेलियाविरुद्धको पहिलो टेष्ट क्रिकेटको दोस्रो ईनिङ्समा भारत सर्वाधिक कम स्कोरमा किर्तिमानि बनाएको छ । कप्तान विराट कोहलीसहित भारतका ६ खेलाडी १९ रनमा आउट भएको खेलमा भारतले ९ विकेटको क्षतिमा मात्र ३६ रन बनाउन सक्यो । अन्तिममा

नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकमा डेभ वाटमोर नियुक्त

काठमाडौँ, नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकमा डेभ वाटमोर नियुक्त भएका छन् । नेपाल क्रिकेट संघ क्यानले खुल्ला प्रतिस्पर्धाबाट श्रीलंकाली मुलका अष्ट्रेलियन प्रशिक्षक वाटमोरलाई राष्ट्रिय टिमको प्रशिक्षक नियुक्त गरेको हो । वाटमोरले सन् १९९६ मा श्रीलंकालाई

सन्दीप लामिछाने बिग ब्यास खेल्न अस्ट्रेलिया प्रस्थान

काठमाडौं, नेपाली राष्ट्रिय क्रिकेट टिमका युवा लेगस्पिनर सन्दीप लामिछाने बिग ब्यास लिग खेल्न अस्ट्रेलिया प्रस्थान गरेका छन्। मंगलबार बिहान अस्ट्रेलिया प्रस्थान गरेका सन्दीप बुधबार अस्ट्रेलियाको एडिलेट पुग्नेछन्। अस्ट्रेलियामा १४ दिनको अनिवार्य क्वारेन्टिनमा बसेपछि उनी बिबिएल टिम

नेपाली फुटबल टोली नौ महिनापछि बन्द प्रशिक्षणमा

काठमाडौँ, नेपाली फुटबल टोलीले नौ महिनापछि बन्द प्रशिक्षण सुरु गरेको छ । विश्वकप फुटबल छनोट खेलको तयारीका लागि टोलीले बन्द प्रशिक्षण थालेको हो । कोरोना भाइरसको महामारीका कारण प्रशिक्षणमा ढिलाइ भएको थियो ।आगामी चैतमा तीन देशको टोलीसित

सागमा बक्सिङतर्फ स्वर्ण पदक विजेता खेलाडीलाई सम्मान गर्ने

कास्की, मदन भण्डारी स्पोर्ट्स एकेडेमी गण्डकी प्रदेशले १३औँ दक्षिण एशियाली खेलकूद सागमा बक्सिङतर्फ स्वर्ण पदक विजेता खेलाडीलाई सम्मान गर्ने भएको छ । एकेडेमीले आगामी पुस २ गते पोखरामा कार्यक्रमको आयोजना गरी नेपालमा गत वर्ष सम्पन्न सागमा स्वर्ण

महिला र पुरुष फुटबलरलाई समान तलब

काठमाडौँ, अखिल नेपाल फुटबल संघ (एन्फा) ले महिला तथा पुरुषलाई समान तलब दिने निर्णय गरेको छ । विहीबार बसेको एन्फाको कार्यसमिति बैठकले राष्ट्रिय टिमका खेलाडीको तलब बढाएर मासिक १८ हजार दिने निर्णय गरेको हो । यसअघि एन्फाले

आइसीसीको टि–२० बरियतामा सन्दिप एक स्थान माथि

काठमाडौं, अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) ले जारी गरेको नयाँ टि–२० बरियताअनुसार नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछाने एक स्थान माथि उक्लिएका छन् ।आइसीसीले बुधबार सार्वजनिक गरेको बरियतामा नेपाली खेलाडी लामिछाने बलिङतर्फ एक स्थान उक्लिएर ८० औँ स्थानमा

इटालीका नायक रोसीको निधन

एजेन्सी, सन् १९८२ को विश्वकप विजेता इटालीका नायक खेलाडी पाओलो रोसीको बिहीबार मृत्यु भएको छ । ६४ वर्षको उमेरमा उनको निधन भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले बताएका छन् । आरएआई टीभीले रोसीको निधन भएको पुष्टि गरेको हो ।

मेस्सीसँग राम्रो सम्बन्ध छः रोनाल्डो

काठमाडौँ, इटालियन च्याम्पियन युभेन्टसका फरवार्ड क्रिस्टियानो रोनाल्डोले स्पेनिस टिम बार्सिलोनाका कप्तान लियोनल मेस्सीसँग राम्रो सम्बन्ध रहेको जनाएका छन् । मंगलबार राति यूईएफए च्याम्पियन्स लिग अन्तर्गत बार्सिलोनाविरुद्ध जित दर्ता गर्दै रोनाल्डोले मेस्सीलाई कहिल्यै प्रतिद्धन्दीको रुपमा नहेरेको जनाएका

काडिजसँग हार्‍यो बार्सिलोना

एजेन्सी, स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले काडिजसंग २–१ गोल अन्तरले पराजित भएको छ । शनिबार घरेलु मैदानमा काडिजले झण्डै २० वर्षपछि पहिलो पटक बार्सिलोनालाई हराउन सफल भएको हो । म्यान्चेष्टर सिटीका फरवार्ड अल्भारो नेगरेडोले गोल गर्दै बार्सिलोनालाई