साहित्य Archive

गजल

राम्रोसँग जा भन्दै हुनुहुन्थ्याे बा’ले छुट्ने बेलामा रोक्न चहान्थे आमाका आखाले छुट्ने बेलामा । तिमी कति कठोर छौ,त्यही दिन मात्र थाहा भो जब तिमी बाहेक सब्बै रुन थाले छुट्ने बेलामा । समाजमा हिटलरको छबि बनाएका मेरा

न भन्न लायक काम, न गन्न लायक उमेर

प्यारी न्यान्सी,अविरल माया ! अघिल्लो महिनाको चिट्ठीमा मैले तिमीलाई असारको बखान सुनाएको थिएँ । हिलो माटोमा कर्मको यज्ञ लगाउने हाम्रो परम्पराको पोको फुकाएको थिएँ । मेरो चिट्ठी पढेर तिमीभित्र नजानिदो रोमाञ्चकता र हुटहुटी पैदा भएको महसूस

यसरी गुन्जिए कर्णालीका दुर्इ गजलकार एकसाथ – भिडियाे सहित

अचेल बालाई गाउँमा खेत जोत्न भ्याइनभ्याई छ  छोरालाई सहरमा नक्कली रोज्न भ्याइनभ्याई छ । मेरो कर्णाली पनि कतै अछुतो रहेन यो युगमा पनि सधै गाँस बासको लागि सोच्न भ्याइनभ्याई छ । यसरी गजलबाट कर्णाली बाेलीरहेका थिए

यसरी गुन्जिदै छन कर्णालीका दुर्इ गजलकार

गुड लिंक मिडिया प्रालिले “मुलुक परिवर्तनका लागि युवा जागरण अभियान, नेपाली गजलकोे संरक्षण, सम्वर्धन र उत्थान” भन्ने मुल नाराका साथ साहित्यिक मासिक कार्यक्रमको आयोजना गर्दैछ  । लामाे समय मुलुक परिबर्तनकाे अान्दाेलनमा याेगदान पुर्याएका कर्णालीका दुर्इ गजलकार

गजल

अहँकारकाे अादर्श छाटनेहरूलार्इ गर्भमै तुहिने सपना बाडनेहरूलार्इ ।   भ्रस्टचार सत्ता माेहमा फसेर फेरि साेझा जनतालार्इ ढाटनेहरूलार्इ ।   सुहाएन कहिले देशप्रेमी भन्न थुकेकाे थुक फेरि चाटनेहरूलार्इ ।   हिन्दु राष्ट्रकाे बिगुल फुकियाे किन प्रश्न छ

म त भन्छु – यस्ताे कसैकाे जीवनमा पनि नहाेस्

अभाव, पीडा र अन्यायमा बाँचेका जीवनहरु शीत जीवन जिउनुको सपनाहरू अनेकौ हुनेरहेछन् । अन्याय, अभाव र पीडामा पिल्सिएका जीवनहरुको लागि आफ्नो भन्ने छुट्टै संसार पनि त कहाँ हुदोरहेछ र ? उनीहरुको जीवन मा एउटा निर्बिकल्प हुटहुटी

एक संघर्षशील जनगायकको रामकहानी,स्वरका खानी तर नखुल्ने बानी

 झट हेर्दा लक्का जवान अनि साधारण जिवनशैली त्यत्तिकै बिनम्र पनि आफुलाई जहिले पूर्ण नै ठान्ने कलाकारको परम्परागत रोग घमण्ड उनलाई कत्ति नै छोएको छैन । सर्लक्क हेर्दा अपत्यारिलो  र हाँसीला लाग्ने रमण थामी एक शसक्त प्रगतिशिल

डियर ! मधुरस जस्तै लाग्छन मधुकरका यादहरु

फोनमा खबर सुन्दा पत्याउनै सकिन । धेरैचोटी सोधे । सोध्दा सोध्दा खबर सुनाउने मान्छेले फोन नै कटाएर पतासाप पो कसेछ । म भने बोलिरहेको रहेछु एकोहोरो । एकोहोरो बोलिरहनुमा कुनै आत्मियताको अनौठो रङ्ग छ्यापिएको हुनुपर्छ ।

पर पुरुषसंगको पहिलो रात

 मयमनसिंहमा प्राइभेट कोठा नपाइए पनि ढाकामा पाइन्छ भनेर रुद्र भनिरहन्थ्यो । तर, म कसरी ढाका जान सक्थेँ र  रेलमा चढेर एक्लै जान त सक्थेँ होला, तर घरबाट अनुुमति देलान् र  अन्त्यमा सान्दाइ मयमनसिंह आएका वेला ढाका

तिमीले विजय हासील गर्दापनि जितेकी हुनेछ्यौ र पराजय भोग्दा पनि तिम्रै जित मानिने छ

प्रिय बहिनी रेणु दाहाल तिमीलाई शुभकामना ! अबको तिम्रो दिन यस्तो आउदै छ कि तिमीले विजय हासिल गर्दा पनि जितेकी हुनेछ्यौ र पराजय भोग्दा पनि तिम्रै जित मानिने छ। मान्छेले तिम्रो यति धेरै डाहा गरे जसले