गजल

संगम रार्इ

अहँकारकाे अादर्श छाटनेहरूलार्इ

गर्भमै तुहिने सपना बाडनेहरूलार्इ ।

 

भ्रस्टचार सत्ता माेहमा फसेर फेरि

साेझा जनतालार्इ ढाटनेहरूलार्इ ।

 

सुहाएन कहिले देशप्रेमी भन्न

थुकेकाे थुक फेरि चाटनेहरूलार्इ ।

 

हिन्दु राष्ट्रकाे बिगुल फुकियाे किन

प्रश्न छ गाैमता काटनेहरूलार्इ ।

 

माअाेबाट खाअाे बन्याै धिक्कार छ

हरालु प्रबृतीमा फाटनेहरूलार्इ ।।