Author Archive

गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतलाई कालोमोसो
काठमाडौं, प्युठानको मल्लरानी गाउँपालिकाका अध्यक्ष अमरध्वज राना र प्रमुख प्रशासकीय अधिकृत बालकृष्ण थापालाई नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका कार्यकर्ताले कालोमोसो दलेका छन् । प्रमुख प्रशासकीय अधिकृत थापाले स्थानीय विद्यालयमा पठनपाठन सम्बन्धी सरोकारवाला निकायहरूबीच छलफल चलिरहेका बेला

एमसीसी संसद्मा पेस हुँदै
काठमाडौँ, अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौता अनुमोदन प्रस्ताव आइतबार बस्ने प्रतिनिधिसभा बैठकमा पेस गरिने भएको छ। संघीय संसद सचिवालयमा दर्ता भएको साढे दुई वर्षपछि आइतबार सो प्रस्ताव पेस गर्न लागिएको हो ।आइतबार बिहान बसेको पाँचदलीय गठबन्धनको

बाँकेमा बाघको आक्रमणबाट थप एक जनाको मृत्यु
बाँके, बाँकेको राप्ती सोनारीमा बाघको आक्रमणबाट थप एक जनाको मृत्यु भएको छ ।बाघको आक्रमणबाट राप्ती सोनारी–६ डाँडाटेपरीका ६० वर्षीय धनबहादुर चलाउनेको मृत्यु भएको हो । शनिबार वनमा दाउराका लागि गएका उनीमाथि महुवा खोलानजिक बाघले आक्रमण गरेको

एमसीसी संसदमा टेबल गर्न प्रचण्ड र माधव नेपाल सहमत
काठमाडौं, सत्ता गठबन्धनमा भएको लामो रस्साकस्सीपछि एमसीसी सम्झौता संसदमा टेबल गर्न दिन माओवादी केन्द्र र एकीकृत समाजवादी सहमत भएका छन्।प्रधानमन्त्री शेरबहादुर देउवाको निरन्तरको प्रयास र अमेरिकाको दबाबपछि अहिलेको गठबन्धन जसरी पनि जोगाउन आवश्यक रहेको भन्दै माओवादी

गुजरात बम विस्फोटका ३८ जना दोषीमाथि मृत्युदण्डको फैसला
नयाँदिल्ली, भारतको गुजरातस्थित अहमदावादमा १३ वर्षअघि भएको बम विस्फोटको घटनामा दोषी ठहरिएका ३८ जनालाई गुजरातको विशेष अदालतले मृत्युदण्डको फैसला सुनाएको छ ।सन् २००८ मा भएको घटनामा संलग्न भई दोषी ठहरिएका उनीहरूलाई अदालतले शुक्रबार मृत्युदण्डको फैसला सुनाएको

एमसीसीबारे निर्णय लिन एकिकृत समाजवादीको बैठक बस्दै
काठमाडौं, एमसीसीबारे ठोस निर्णय गर्न नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी बैठक आज बस्दैछ । नयाँ बानेश्वरस्थित अर्याल होटलमा ११ बजेपछि बस्ने बैठकमा एमसीसीबारे छलफल गरेर निर्णय गर्ने उपमहासचिव गंगालाल तुलाधरले जानकारी दिए । ‘मुल रुपमा आजको बैठकको एजेण्डा एमसीसीे

हरेँ चेकपोष्ट नजिक मोरसाइकल दुर्घटना, दुई जनाको मृत्यु
सुर्खेत, छिन्छुबाट कोहलपुर आउदैँ गरेको लु ८० प ८४९३ नम्बरको मोटरसाइकल हरेँमा दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । दुर्घटना स्थल छिन्छु देखी कोहलपुर तर्फ जाँदै गरेको लु ८० प ८४९३ को मोटरसाइकल भेरिगंगा नगरपालिका वडा

प्रतिनिधिसभाको आगामी बैठक आइतबार
काठमाडौँ, प्रतिनिधिसभाको अर्को बैठक फागुन ८ गते बस्ने गरी स्थगित गरिएको छ । आगामी आइतबार दिउँसो १ बजे बस्ने गरी बैठक स्थगित भएको हो ।शुक्रबारको बैठकमा कानुन,न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडूले जानजाती आयोगको वार्षिक

काठमाडौंको ढुंगेअड्डामा २ वटा कुकर बम फेला
काठमाडौं, काठमाडौंको कलंकीस्थित ढुंगेअड्डामा कुकर बम भेटिएको छ । सडक पेटीमा दुईवटा कुकर बम फेला परेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ । नेपाली सेनाको टोलीले बम डिस्पोज गर्ने प्रयास गरिरहेको छ ।मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सदनमा

फागुन ६ मा संसदमा एमसीसी टेबल हुन्छ : कानूनमन्त्री बडू
काठमाडौं, कानून, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्र बडूले संसदको आगामी बैठकमा एमसीसी टेबल हुने बताएका छन् बुधबारको प्रतिनिधिसभा बैठकपछि मन्त्री बडूले फागुन ६ गते बस्ने बैठकमा एमसीसी टेबल हुने बताएका हुन् ।‘छलफलका लागि केही समय चाहिन्छ