Author Archive

गौहत्या प्रकरण : सातजना माथि ‘गोवध’ मुद्दामा छानबिन, प्रहरी निरिक्षक फरार

बांके, बाँकेको नेपालगन्ज उपमहानगरपालिकाबाट दैलेखतर्फ लैजान लागिएका मध्ये ३५ गाईलाई भीरबाट खसालेर मारेको अभियोगमा पक्राउ परेका सातजनालाई अनुसन्धानका लागि जिल्ला अदालतले सात दिनको म्याद दिएको छ ।प्रहरीले पाँचजना चालक र दुई सहचालकलाई शुक्रबार पक्राउ गरेको थियो।

सरकारकै कारण मेडिकल शिक्षा पढ्ने विद्यार्थी ठगिए

काठमाडौं, संसद्को शिक्षा तथा स्वास्थ्य समितिले सरकारकै कारण चिकित्सा शिक्षामा विद्याथी ठगिँदै आएको औंल्याएको छ ।संसद्को शिक्षा तथा स्वास्थ्य समितिले शिक्षा मन्त्रालयले मेडिकल कलेजको पर्याप्त अनुगमन र निर्णय कार्यान्वयनमा परिणामदायी प्रयास नगरेकै कारण मेडिकल कलेजमा विकृति

यमनमा भयङ्कर हवाई हमला, ५० भन्दा बढी बन्दीहरु मारिए

एजेन्सी, यमनको धमार प्रान्तमा गएराति भएको साउदी हवाई कारबाहीमा कम्तीमा ५० जना युद्धबन्दी मारिएको हुथी–नियन्त्रित स्वास्थ्य मन्त्रालयले जनाएको छ ।मन्त्रालयले साउदी अरेबियाको गठबन्धनले युद्धबन्दी राखिएको कारागारमा कम्तीमा सात पटक हवाई कारबाही गरिएको जनाएको छ । यसक्रममा

बहाव बढ्दा पुल बग्यो, ३ जनाको मृत्यु ! दर्जनौं घर जोखिममा

जाजरकोट, शनिबार वेलुकादेखि परेको अविरल वर्षाका कारण जिल्लाको नलगाड नगरपालिका–५ सिर्के, एैरारी, हारेकाप्ला, चारगाउँ जोड्ने पुल बगाएकाले यहाँको बाटो अवरुद्ध भएको छ ।गाउँको बीचमा रहेको रहेको सिर्के खोलाको बाढीले काठेपुल बगाउँदा एक गाउँबाट अर्को गाउँमा जान

विप्लवको कार्यकर्ता भन्दै असुली गर्ने ३ जना पत्रकार पक्राउ

काठमाडौं, विभिन्न सरकारी कार्यालयका प्रमुखहरुलाई धम्की दिँदै रकम असुल्ने कार्यमा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।महानगरीय अपराध महाशाखाबाट खटिएको टोलीले झापा घर भइ राजधानीमा बस्दै आएका शुभम घिमिरे, सुवास कोइराला र विश्वराज शर्मालाई पक्राउ

गौहत्या प्रकरण : नेपालगन्ज उपमहानगरपालिका द्धारा छानविन समिती गठन

नेपालगञ्ज, नेपालगन्ज उपमहानगरपालिका स्थित काञ्जीहाउसबाट छाडा पशु चौपाया दैलेख लैजाने क्रममा सुर्खेतको जङ्गलमा मृत भेटिएको विषयमा नेपालगञ्ज उपमहानगरपालिकाले छानविन समिति गठन गरेको छ ।कार्यवाहक प्रमुख उमा थापामगरको अध्यक्षतामा बसेको नगर कार्यपालिकाको बैठकले उक्त घटनाका सम्बन्धमा  स्थलगत

फिलिपिन्समा भयानक विमान दुर्घटना : सवार सबैजनाको मृत्यु

एजेन्सी, आइतबार दिउँसो फिलिपिन्समा भएको विमान दुर्घटनामा यात्रारत सबैजनाको मृत्यु भएको यहाँको प्रहरीले पुष्टि गरेको छ ।फिलिपिनी प्रहरीका अनुसार दुई चालकदलका सदस्यसहित नौ जना सवार विमान दुर्घटना हुँदा सबैजनाको मृत्यु भएको छ । यस पहिले आएको

विकासको लागी ठुलो लगानी सहित विकासको गतिलाई अगाडी बढादनु पर्छ : मुख्यमन्त्री शाही

सुर्खेत, कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले विकास निर्माणका लागि ठुलो लगानी सहित तिव्र गतिमा विकास कार्यलाई अगाडि वढाउनुपर्ने वताएका छन् । उनले कर्णाली खुद्रा व्यापार जस्तो विकास गरेर कर्णाली वनाउन नसकिने बताएका छन् ।उमेर हदका कारण

नेता, मन्त्री र अदालत किनेर देश विरुद्ध अपराध गर्ने एनसेललाई लखेट्छौ : विप्लव (विज्ञप्ती सहित)

काठमाडौं, नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले एनसेल प्रकरणवारे सर्वोच्च अदालतले गरेका निर्णय विरुद्ध गम्भीर आपत्ती जनाएको छ ।पार्टीका महासचिव विप्लवले शनिवार एक विज्ञप्ती जारी गर्दै सर्वोच्च अदालतले एनसेलले १८ अर्ब कर तिर्न नपर्ने

राप्रपाको विद्यार्थी संगठनले गर्यौ गौहत्यामा संलग्नमाथि कारबाहीको माग (विज्ञप्ती सहित)

काठमाडौं, राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) सम्वद्ध राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन (संयुक्त) ले गौहत्यामा संगलग्न माथि छानविन गरी कार्वाहीको माग गरेको छ ।संगठनका केन्द्रीय महामन्त्री विजय काफ्लेले शनिवार के विज्ञप्ति जारी गर्दै हिन्दूहरुको आस्था एवं राष्ट्रिय जनावर