Author Archive

सांसदको तलबभन्दा भत्ता धेरै

काठमाडौं, संघीय संसद् सचिवालयले एक वर्षमा सांसदको तलब र भत्ताका लागि झन्डै ७० करोड रुपैयाँ खर्च गरेको छ । आर्थिक वर्ष २०७५/७६ मा तलबका लागि ३४ करोड १६ लाख र भत्ताका लागि ३५ करोड ४६ लाखभन्दा

नेपाली स्याटेलाइट प्रसारणका लागि अनुपयुक्त

काठमाडौं, अन्तर्राष्ट्रिय दूरसञ्चार संघ(आईटीयू) ले नेपाललाई उपलब्ध गराएको स्लटमा नेपालले ३० अर्ब खर्चेर राख्न लागेको कम्युनिकेसन स्याटेलाइट प्रसारकहरुका लागि अनुपयुक्त हुने देखिएको छ ।नेपालमा अहिले ६०० मेगाहर्ज स्याटेलाइट ब्यान्डविथ खपत भइरहेको अनुमान छ । तीमध्ये करिब

टी–ट्वान्टी क्रिकेट सिरिजमा जिम्बावेसँग नेपाल ५ विकेटले पराजित

काठमाडौं, त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजमा नेपाल जिम्बावेसँग ५ विकेटले पराजित भएको छ । सन्दीप लामिछानेले पावरप्लेमा महत्वपूर्ण ३ विकेट लिए पनि त्रिकोणीय सिरिजको पहिलो खेलमा नेपाल पराजित भएको हो । नेपाललाई शुक्रबार भएको सिरिजको पहिलो खेलमा

किन् गर्यो रुसले २ सय बढी उत्तर कोरियालीलाई पक्राउ…?

एजेन्सी, रुसले सुदूर पूर्वी तटीय क्षेत्रमा अनधिकृत रुपमा माछा मारेको अभियोगमा २६० जना उत्तर कोरियालीलाई पक्राउ गरिएको जनाएको छ । गत साता पनि जापानी सामुद्रिक जलक्षेत्रबाट १६० जनाभन्दा बढी उत्तर कोरियाली माझीलाई पक्राउ गरेको खबर सार्वजनिक

राउटे समुदायद्धारा सरकार समक्ष दशैँका लागि ४६ खसीको माग

भक्तपुर, राउटे समुदायका अगुवा युवाहरुले सरकार समक्ष दशैंको लागि खसी माग गरेका छन् । एक कार्यक्रमका लागि शुक्रबार दिउँसो भक्तपुरको सल्लाघारीमा पुगेका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलसँग उनीहरुले दशैंका लागि ४६ वटा खसी माग गरेका हुन्

बढी शुल्क लिने मेडिकल कलेज सन्चालकले दिए मन्त्री हटाइदिने धम्की

काठमाडौं, निजी मेडिकल कलेज सञ्चालकहरूले आफूहरूले हाकाहाकी सरकारले तोकेको भन्दा प्रतिव्यक्ति ७ लाख रुपियाँ बढी शुल्क लिएको स्विकारेका छन्। यतिमात्र हैन उनीहरूले शुल्क फिर्ता गर्न बाध्य पारे शिक्षामन्त्री नै हटाइदिने धम्की दिएका छन्।रिपोटर्स क्लबमा बिहीबार आयोजित

पानीजहाज कार्यालय स्थापना काल देखीनै सुनसान

काठमाडौं, पानीजहाज कार्यालय स्थापना भएको ६ महिना बितिसकेको छ । २०७५ फागुन २ गते उक्त कार्यालय स्थापना भएयता पूरै सुनसान छ ।कार्यालयमा कर्मचारी खटाइए पनि समयमै ऐन नबन्दा उक्त कार्यालय निस्क्रिय जस्तै बनेको छ भने कर्मचारी

कपिलवस्तुमा लागुऔषध सहित दुई युवक पक्राउ

बुटवल, कपिलवस्तुको शिवराज नगरपालिका ५ चन्द्रौटामा लागुऔषध सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । बिहिबार चन्द्रौटा चोक हुँदै नेपालगञ्ज जाने बाटोमा शंकास्पद रुपमा हिँडिरहेका दुई युवालाई चेकजाच गर्दा लागुऔषध फेला परेको प्रहरीले जनाएको छ ।

गणेश लामा बन्ने भए काँग्रेसको केन्द्रीय सदस्य

काठमाडौं, गुण्डा नाइके भनेर चिनिएका गणेश लामा नेपाली काँग्रेसको केन्द्रीय सदस्यमा मनोनित हुने भएका छन् ।शुक्रबार बस्ने काँग्रेस केन्द्रीय कार्यसमितिको बैठकले लामालाई केन्द्रीय सदस्यमा मनोनीत गर्ने बुझिएको छ । स्रोतका अनुसार कांग्रेसमा समाहित भएको विजयकुमार गच्छदार

यसरी नेपाली बैंकबाट ५ अर्ब रुपैयाँ चोर्ने योजना भयो विफल ,१२ जना पक्राउ

काठमाडौं,कृषि विकास बैंकबाट ५ अर्ब रुपैयाँ चोर्ने योजना प्रहरीले विफल बनाइदिएको छ। ह्‍याकरको समूहले नेपाली बैंकबाट करिब ५ अर्ब रुपैयाँ चोर्ने गरी बनाएको योजना प्रहरीले समयमै थाहा पाएर विफल पारिदिएको हो। ह्‍याकरको समूहले भारतमा बसेर नेपालका