Author Archive

महिला सांसदलाई लाग्यो कर्मचारीसँग यौनसम्बन्धको आरोप, गुम्यो सांसदको पद

ऐजेन्सी, अमेरिकामा एक महिला सांसदलाई संसदका कर्मचारीसँग शारिरिक सम्बन्ध राखेको आरोप लागेको छ।क्यालेफोर्नियाबाट प्रतिनिधित्व गर्ने संसद क्याथिरेल लउरेन हिललाई संसदकै कर्मचारीसँग शारिरिक सम्बन्ध राखेको आरोप लागेको छ। त्यसका साथै अन्य एक जना महिला कर्मचारीसँग समेत उनको

सुर्खेतमा बसले किचेर १४ वर्षीया किशोरीको मृत्यु

सुर्खेत, चिङ्गाड गाउँपालिका—३, चिउडुवामा बसले किचेर आज एक किशोरीको मृत्यु भएको छ ।जिल्ला प्रहरी कार्यालयका अनुसार सुर्खेतदेखि जाजरकोटको शिवालय जाँदै गरेको लु १ ख ४८२३ नम्बरको यात्रुवाहक बसले किच्दा दैलेखको डुङ्गेश्वर गाउँपालिका—४, अवलपराजुलकी १४ वर्षीया कमला

हेलो सरकारसँग एक हजार भन्दा बढि जनगुनासोको चाङ

काठमाडौं, सरकारले सर्वसाधारणको गुनासो सुन्न सञ्चालनमा ल्याइएको गुनासो व्यवस्थापन प्रणाली ‘हेलो सरकार’ मा एक हजार भन्दा बढि जनगुनासोको चाङ लागेका छन् ।हेल्लो सरकारकी शाखा अधिकृत हरिकला आचार्यले विभिन्न सामाजिक सञ्जालमार्फत् चालू आर्थिक वर्षको हालसम्म जम्मा १

नेशनल मेडिकल कलेजद्धारा सय विद्यार्थीलाई दिनभर बन्धक बनाएर कुटपिट

काठमाडौं, वीरगञ्जका नेशनल मेडिकल कलेज प्रशासनले सयजना विद्यार्थीलाई दिनभर बन्धक बनाएको छ । कलेजले सरकारले तोकेभन्दा बढी शुल्क माग गरेपछि विरोधमा उत्रिएका १८ औं ब्याजका सयभन्दा बढी विद्यार्थीलाई मेडिकल कलेज सञ्चालक बसुरुद्दिन अन्सारीले बन्धक बनाएर दिनभर

हिरासतमै जुवाडेहरुको तिहार, तिहारअघि नछुट्ने संभावना

काठमाडौँ,शनिवार राती महाराजगञ्जको एक जुवा खालबाट पक्राउ परेका २५ जुवाडेको तिहार हिरासतमै हुने भएको छ । उनीहरुलाई छुटाउन सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दर्ता भएपनि तिहार बिदामा समयअभावका कारण बन्दी प्रत्यक्षीकरणको कार्वाही प्रक्रिया पछि सरेपछि उनीहरु

कोहलपुरका डिएसपि शाहीको अर्को अट्याक -लाखौ रकमसहित ९ जुवाडे फन्दामा

कोहलपुर, बाँके कोहलपुर जुवा खालबाट प्रहरीले ३ लाख ३९ हजार ४ सय ५० रुपैयाँसहित ९ जनालाई पक्राउ गरेको छ । सोमबार दिउँसो १ बजेतिर कोहलपुर नगरपालिका ११ न्यूरोडबाट कोहलपुर डेन्टल हस्पिटलको तेस्रो तलाबाट ३ लाख ३९

इयूबाट बाहिरिनका लागि बेलायतले पायो थप समय

काठमाडौं, बेलायतले युरोपेली संघ (इयू) छाड्ने सम्झौता ब्रेक्जिट अन्तर्गतको प्रक्रिया पूरा गर्न थप समय पाएको छ ।युरोपली संघले ब्रेक्जिटका लाई बेलायतलाई ३१ जनवरी २०२० सम्मका लागि थप समय दिएको हो । इयू काउन्सिलका अध्यक्ष डोनाल्ड टुस्कले

मोटरसाइकल दुर्घटनामा परी १ जनाको मृत्यु

सप्तरी, फत्तेपुर भित्रि सडक खण्डअन्तर्गत सप्तरीको सप्तकोशी नगरपालिका–५ स्थित गङ्गाजली टोलमा आज बिहान भएको मोटरसाइकल दुर्घटनामा परी एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।मृत्यु हुनेमा सप्तकोशी नगरपालिका–१ नयाँ बजार वस्ने असर्फी शर्माको ३५ बर्षीय छोरा राजेश

तिहारलाई लक्षित गरि सुरक्षा व्यवस्थामा कडाई

रामेछाप, रामेछाप जिल्ला प्रहरी कार्यलय रामेछापले तिहार लक्षित विशेष सुरक्षा व्यवस्थामा कडार्इ गरेको छ । घटना हुनेबित्तिकै आफूहरु जतिसक्दो छिटो घटनास्थलमा पुग्ने गरेको रामेछापका प्रहरी नायब उपरीक्षक सन्तोष कुमार भट्टराई बताए । जिल्लाका केहि विकट ठाउँहरुमा

जो ६७ वर्षको उमेरमा बच्चा जन्माएर बनिन् देशकै बुढी आमा

बेइजिङ, चीनमा एक ६७ वर्षीया महिलाले शुक्रबार एक बच्चीलाई जन्म दिएकी छिन् । अस्पतालले आमा र बच्चा दुबैको स्वास्थ्यस्थिति सामान्य रहेको जनाएको छ । झाओझुआङ शहरकी निवासी टियान नाम दिइएकी ती महिलाको स्थानीय प्रसूतिगृहमा शुक्रबार शल्यक्रिया