Author Archive

एमसीसी संसदबाट अनुमोदन गर्नु पर्छ : प्रधानमन्त्री ओली

काठमाडौँ, प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)लाई संसद्‌बाट अनुमोदन गर्दा नेपाललाई फाइदा पुग्‍ने बताएका छन् ।बुधबार नेकपा केन्द्रीय समिति बैठकको उद्‍घाटनमा बोल्दै ओलीले एमसीसीअन्तर्गतको अमेरिकी आर्थिक सहयोग स्वीकार गर्नुपर्ने बताएका हुन्। ‘एमसीसी

कपास उद्योगमा आगलागी, २० लाख बराबरको क्षति

काठमाडौँ, बागलुङको गलकोट नगरपालिका–३ हटिया बजारमा रहेको गलकोट घुम्टे कपास उद्योगमा मङ्गलबार आगलागी भएको छ ।आगलागी हुँदा कपास उद्योग पूर्णरूपमा क्षति भएको छ । विद्युत चुहिएर आगलागी भएको कपास उद्योगमा २० लाख रुपैयाँ बराबरको क्षति भएको

नेपालगन्जमा अन्तरसंकाय कप भलिबल प्रतियोगिता सुरु

नेपालगन्ज, नेपालगन्जको महेन्द्र बहुमुखी क्यामपसको आयोजनामा अन्तर सकांय भलिबल प्रतियोगिता सुरु भएको छ ।मंगलबार देखी सुरु भएको प्रतियोगिता सरस्वती पुजाको दिन समापन गरिनेछ । महेन्द्प्रतियोगितामा क्याम्पसका सम्पुर्ण सकांयबाट छात्र तर्फ १२ र छात्रा ५ गरी जम्मा

पुर्वाधार विकाश कार्यालयमा बम बिस्पोट, कस्ले लियो जिम्मा ?

डडेल्धुरा, डडेल्धुराको एक सरकारी कार्यालयमा बम विष्फोट गरेर क्षति गरेको घटनामा सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले जिम्मा लिएको छ।सुदूरपश्चिम प्रदेश भौतिक पूर्वाधार मन्त्रालयअन्तर्गतको पूर्वाधार विकास कार्यालय डडेल्धुरामा आइतबार मध्यरातमा बम विष्फोट गराइएको

१० हजार घुससहित राजस्वका अधिकृत पक्राउ

चितवन, सेवाग्राहीसँग १० हजार रुपैयाँ घुस लिँदै गर्दा आन्तरिक राजश्व कार्यालय भरतपुरका एक कर्मचारी मंगलबार पक्राउ परेका छन्।कार्यालयका कम्प्युटर अधिकृत रामकुमार अधिकारीलाई १० हजार घुससहित अख्तियारले पक्राउ गरिएकाको हो। अधिकारीले विद्युतीय बीजक जारी गर्ने अनुमति पत्र

विप्लवका कार्यकर्तालाई पक्राउ गर्दा प्रहरीलाई गोली लाग्यो, एक जना घाइते

गुलरिया, बर्दियामा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका दुई कार्यकर्तालाई नियन्त्रणमा लिने क्रममा गोली लागेर एकजना प्रहरी जवान घाइते भएका छन्।जिल्लाको मधुवन–४ मौवास्थित नहर छेउबाट विप्लका दुई कार्यकर्तालाई नियन्त्रणमा लिने क्रममा आफैँले बोकेको हतियार पड्किएर एकजना प्रहरी जवान

वीरेन्द्रनगरमा कर्फ्यू

वीरेन्द्रनगर, टिपरको ठक्करबाट एक युवकको मृत्युपछि वीरेन्द्रनगर बजारमा भएको प्रदर्शनले उग्र रुप लिएपछि जिल्ला प्रशासन कार्यालय सुर्खेतले कर्फ्यू आदेश जारी गरेको छ ।मंगलबार साँझ साढे ६ बजेदेखि बुधबार बिहान ६ बजेसम्म प्रशासनले कर्फ्यू लगाएको प्रमुख जिल्ला

जुवाखालबाट तिब्वती नागरिकसहित १० जना पक्राउ

काठमाडौं, तिब्बती नागरिकसहित १० जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनीहरूलाइ प्रहरीले जुवा खेलेकाे अाराेपमा पक्राउ गरेकाे हाे। महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले जुवातास खेलिरहेको अवस्थामा उनीहरुलाई नियन्त्रणमा लिएको हो। प्रहरीले गत सोमबार ५ बजेर

भेटियो दुई टाउको भएको सर्प

नवलपरासी, नवलपरासीमा दुई टाउके सर्प भेटिएको छ। रूपन्देहीका सर्प अनुसन्धानकर्ता कमल देवकोटा र उनको समूहले दुईवटा टाउको भएको सर्प फेला पारेका हुन् । करेत प्रजातीको दुई टाउको भएको उक्त सर्प ६१ वर्षपछि विश्वमा दोस्रो पटक र

तालिवानले खसालेको विमानका विषयमा अमेरिकाको खण्डन

एजेन्सी, अफगानिस्तानको पूर्वी प्रान्त घाज्नीमा सोमबार दुर्घटनाग्रस्त विमान आफ्ना लडाकूहरुले खसालेको दाबी अफगानिस्तानको तालिबान समूहले गरेको छ ।  तर पनि सो दुर्घटनाग्रस्त विमान तालिबानले खसालेको भनी दिएको प्रतिक्रियाको अमेरिकाले भने खण्डन गरेको छ । अफगान अधिकारीहरुले