नेपालगन्जमा अन्तरसंकाय कप भलिबल प्रतियोगिता सुरु

नेपालगन्ज, नेपालगन्जको महेन्द्र बहुमुखी क्यामपसको आयोजनामा अन्तर सकांय भलिबल प्रतियोगिता सुरु भएको छ ।मंगलबार देखी सुरु भएको प्रतियोगिता सरस्वती पुजाको दिन समापन गरिनेछ ।

महेन्द्प्रतियोगितामा क्याम्पसका सम्पुर्ण सकांयबाट छात्र तर्फ १२ र छात्रा ५ गरी जम्मा १७ टिमको सहभागिता रहेको छ ।

खेलको सयोजकको जिम्मा प्रकाश बि.क, ध्रुब जोशी र चन्द्रप्रकाश देवकोटा गरि ७ सदस्यीय कार्यसमितिले खेल सञ्चालन गरेको छ ।