Author Archive

प्रदेश १ का मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता
काठमाडौँ, प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । आइतबार मुख्यमन्त्री राईविरुद्ध प्रदेशसभा सदस्य इन्द्रबहादुर आङ्बोको अगुवाइमा प्रदेशसभा सचिवालयमा प्रस्ताव दर्ता गरिएको हो । प्रस्तावमा ३७ सांसदको हस्ताक्षर छ । अविश्वास प्रस्तावको प्रस्तावकमा

चिनियाँ उपमन्त्रीको टोली काठमाडौँ आइपुग्यो
काठमाडौँ, चिनियाँ कम्युनिष्ट पार्टीका अन्तराष्ट्रिय विभाग उपमन्त्री गुओ यझाउ नेपाल आएका छन् । आइतबार अपरान्ह एअर चाइनाको उडानबाट छङ्तु हुँदै चिनियाँ उपमन्त्री यझाउ नेतृत्वको चार सदस्यीय प्रतिनिधिमण्डल काठमाडौँ आइपुगेको हो । सत्तारूढ दल नेकपा औपचारिक विभाजनको अन्तिम

अछाममा भिरबाट लडेर १० बर्षिय बालिकाको ज्यान गयो
अछाम, अछाममा भिरबाट लडेर एक जना बालिकाको ज्यान गएको छ । जिल्लाको पंञ्चदेवल विनायक नगरपालिका वडा न. ७ पुल्लेताेला स्थित ठियाकाेट भिरवाट लडेर १० बर्षिय वालिका डम्मर विकको ज्यान गएकाे हो ।पारिवारिक स्रोतले जनाए अनुसार शनिवार
विप्लव नेकपाका कार्यालय सचिव शाही पक्राउ
अछाम, सरकारले प्रतिवन्ध लगाएको विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी अछामका कार्यालय सचिव लाेकेन्द्र शाहीलाई प्रहरीले पक्राउ गरेको छ । पार्टीका जिल्ला सचिवालय सदस्य समेत रहेका शाहीलाई प्रहरीले पक्राउ गरेको हो ।उनलाई शुक्रबार साझ मंगलसेन नगरपालिकाकाे ठुलासेनबाट

यसरी सुरु भयो जाडो मौशममा युवाहरूको न्यानो कपडा अभियान
कपिलवस्तु, बिगत देखि निरन्तर रुपमा सामाजिक कार्यमा सक्रिय युवाहरुले जाडोमा असहायलाई सहारा दिएको छन् ।विहिवार वाणगंगा नगरपालिकाको बैदौलीमा १६ वर्षदेखी बाटोको किनारमा बस्दै आएकी एक वृद्धलाई जाडो छेक्नको लागि अस्थायी घर बनाइदिएका हुन । उनिहरुले वृद्धलाई

सुर्खेतमा सरकारविरुद्ध प्रचण्ड-नेपाल पक्ष र राष्ट्रिय जनमोर्चाको प्रदर्शन
सुर्खेत, बिरेन्द्रनगरमा प्रतिनिधिसभा विघटनविरुद्ध प्रचण्ड–माधव नेपाल नेतृत्वको नेकपाले र राष्ट्रिय जनमोर्चा सुर्खेतले विरोध प्रदर्शन गरेको छ। असंवैधानिक संसद विघटन मान्दैनौं भन्दै नारा लगाउदै छुट्टाछुट्टै प्रदर्शन गरेका हुन । प्रदर्शनमा नेकपाका युवा संघका नेता कार्यकर्ताहरुले मोटरसाईकल र्याली गरी
संसद् विघटनको कारण पेस गर्न सरकारलाई सर्वोच्चको आदेश
काठमाडौँ, सर्वोच्च अदालतले सरकारका नाममा संसद् विघटनको कारण देखाऊ भन्दै आदेश जारी गरेको छ । आज संवैधानिक इजलासमा भएको सुनुवाइपछि सर्वोच्चले कारण देखाऊ आदेश जारी गरेको हो । इजलासले मन्त्रिपरिषद्ले प्रतिनिधिसभा विघटनका लागि सिफारिसका लागि गरेको निर्णयसहित

नेपालमा थप ६ सय ०८ जनामा कोरोना पुष्टि
काठमाडौँ, नेपालमा थप ६ सय ०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा ६ सय ०८ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या

भन्नुस् न बिग्रेको भाग्य बनाउने मेसिन हुन्छ ?!
पालो सबैको आउँछ, यसरी यकिन हुन्छ, कहिलेकाहीँ घाम नलागेको पनि दिन हुन्छ । सुन्छु शहरमा सबथोक मेसिनले बनाउँछ, भन्नुस् न बिग्रेको भाग्य बनाउने मेसिन हुन्छ ? जुन चीजका लागि सबथोक त्यागेर लाग्छु, मेरो दुर्भाग्य त्यही चीज
प्रचण्डले भने- ओलीप्रतिको बुझाइमा कमजोरी भयो
काठमाडौं, नेकपा (प्रचण्ड–नेपाल) पक्षका अध्यक्ष प्रचण्डले नेपालमा गणतन्त्रको आन्दोलन चल्दै गर्दा प्रधानमन्त्री केपी ओली बयलगाडाको कथा सुनाएर बसेको बताएका छन् । केन्द्रीय समिति बैठकका निर्णयबारे जानकारी दिन शुक्रबार आयोजित पत्रकार सम्मेलनमा प्रचण्डले उक्त कुरा बताएका हुन्

