विप्लव नेकपाका कार्यालय सचिव शाही पक्राउ

अछाम, सरकारले प्रतिवन्ध लगाएको विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी अछामका कार्यालय सचिव लाेकेन्द्र शाहीलाई प्रहरीले पक्राउ गरेको छ । पार्टीका जिल्ला सचिवालय सदस्य समेत रहेका शाहीलाई प्रहरीले पक्राउ गरेको हो ।उनलाई शुक्रबार साझ मंगलसेन नगरपालिकाकाे ठुलासेनबाट गिरफ्तार गरिएको वताईएको छ ।

जनभेटघाटका क्रमना रहेका वेला उनलाई गिरफ्तार प्रहरीले गिरफ्तार गरेको अछामका जनसरकार प्रमुख निरक शाहीले वताए ।

नेपाल कम्युनिस्ट पार्टी अछाम सेक्रेटरी अाखिर र इन्चार्ज नवीनले एक विज्ञप्ति जारी गर्दै शाहीलाई विना सर्त रिहाई गर्न माग गरेका छन ।

विज्ञप्तिकाे पुर्ण पाठ