Author Archive

सुर्खेतमा ‘कुलिनरी द हस्पीटालिटी’ सेन्टरको नयाँ आयाम

सुर्खेत,सुर्खेतको वीरेन्द्रनगरको शहिद पार्क जाने बाटो सुर्यमुखि टोलमा ‘कुलिनरी द हस्पीटालिटी सेन्टर’ संचालनमा आएको छ । शुक्रवार एक कार्यक्रमकाविच कर्णाली प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्द सिंह वुढाको प्रमुख आतित्थतामा संचालनमा आएको हो

एकोहोरो शंख बजाएर सरकारविरुद्ध आन्दोलन

काठमाडौं,वृहत नागरिक आन्दोलनले महिला हिंसा र दण्डहीनता अन्त्यको माग गर्दै काठमाडौंमा प्रदर्शन गरेको छ। शुक्रबार वसन्तपुरबाट सुरु भएको प्रदर्शन न्युरोड-रत्नपार्क-भद्रकालीसम्म पुगेको थियो। प्रदर्शनमा सरकारविरुद्ध एकोहोरो शंख बजाउनुका साथै सहभागीले ‘बलात्कारीलाई फाँसी दे’ ‘हत्यारालाई कारबाही गर’ लगायतका

अफगान सेनाको कारबाहीमा १५ लडाकूको मृत्यु

एजेन्सी,अफगान सेनाले कान्दाहार प्रान्तमा गरेको सुरक्षा कारबाहीमा तालिबान समूहका कम्तीमा १५ जना लडाकू मारिएका छन् । अफगान हवाईबलको सहयोगमा भएको यस कारबाहीको क्रममा अन्य सात जना घाइते भएका जनाइएको छ । सेनाद्वारा शुक्रबार जारी विज्ञप्तिमा तालिबान

प्रचण्ड-माधव पक्षद्वारा जनयुद्ध दिवस मनाउन सर्कुलर

काठमाडौं,नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड–माधव पक्षले फागुन १ गते जनयुद्ध दिवस भव्यताका साथ मनाउने निर्णय गरेको छ । त्यसका लागि केन्द्रीय कार्यालयले सबै जिल्लामा सर्कुलेसन समेत गरेको छ ।सहिद स्मृति तथा सम्मान कर्यक्रमको ब्यानरमा आफ्नो अनुकूलतामा

नेकपा नेता झलनाथ खनाल दिल्ली प्रस्थान

काठमाडौँ,नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का वरिष्ठ नेता झलनाथ खनाल भारतको राजधानी दिल्ली प्रस्थान गरेका छन्। पूर्व प्रधानमन्त्री समेत रहेका नेता खनाल उपचारका लागि शुक्रबार बिहान दिल्ली प्रस्थान गरेका हुन्।नियमित स्वास्थ्य परीक्षणका लागि खनाल भारतको राजधानी दिल्ली गएको नेकपाका

पचालझरनाले सम्झिदै सहिद परिवार

कालिकोट, कालिकोटको पचालझरना गाउँपालिकाले सहीदहरुका परिवारलाई सम्मान गर्ने भएको छ । गाउँपालिकाले आफ्नो पालिका भित्रका सहिदहरुको सम्मानको लागि फागुन १ गते विशेष कार्यक्रम गर्ने भएको हो । फागुन १ गतेका दिन जनयुद्ध दिवशको अवसर पारेर गाउँपालिकाले

चीनमा बीबीसीको प्रसारणमा प्रतिबन्ध

एजेन्सी,चीनले बीबीसी वर्ल्ड सर्भिस टेलिभिजनको प्रसारणमा प्रतिबन्ध लगाएको छ ।चीनको राष्ट्रिय रेडियो तथा टेलिभिजन प्रशासनले शुक्रबार विज्ञप्ति जारी गर्दै ‘झूटो’ र ‘अनुचित’ सामग्री प्रसारण गरेको भन्दै बीबीसीलाई चीनमा प्रसारणमा प्रतिवन्ध लगाएको जनाएको छ । केही हप्ताअघि

सत्यमोहन जोशी दम्पतीले मृत्युपछि शरीर दान गर्ने

काठमाडौं,नेपाली वाङ्मय शताब्दी पुरूष सत्यमोहन जोशी र उनकी श्रीमती राधादेवी जोशीले मृत्युपछि शरीर दान गर्ने भएका छन्। संस्कृतिविद् जोशी र उनकी पत्नी राधादेवीले चिकित्सा विज्ञान प्रयोगका लागि देहान्तपछि आफ्नो शरीर दान गर्ने भएका हुन्।उनीहरूले आज ललितपुर

सुर्खेतमा नेकपा नेतृ झाक्रीको विनासर्त रिहाईको माग गर्दै प्रर्दशन

सुर्खेत,कर्णाली प्रदेशको राजधानी वीरेनद्रनगर सुर्खेतमा नेकपा प्रचण्ड-नेपाल पक्षले प्रर्दशन गरेको छ । विहिवार नेकपा नेतृ रामकुमारी झाक्री पक्राउ परेपछि प्रचण्ड-नेपाल समुहले प्रर्दशन गरेको हो । रामकुमारी झाक्रीलाई विनासर्त रिहाई गर,केपी तेरो पाराले दुःख पाए साराले,दलाल सरकार

देवलकोट मा वि बाजुराले मुहार फेर्दै

बाजुरा जिल्ला जगन्नाथ गाउँपालिका वडा नं ५ र ६ स्थति श्री देवलकोट मा।वि को स्थापना २०२४ सालमा भएको थियो । यो स्कुल पहिलेको साविक ३ र ४ को अधिनमा रहदै आएको थियो । अहिले ५ र