प्रधानमन्त्रीको कदमले मुलुक अस्थीरता तर्फ धकेलियो : सांसद खड्का (भिडियोसहित)

बिरेन्द्रनगर, सुर्खेत कर्णाली प्रदेश सभा सदस्य पदम खड्काले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा बिघटन गरेर गलत गरेको बताएकी छन् । ओलीकाेअसंबिधानीक कदमले मुलुकलाई अस्थीरता तर्फ धकेलेको बताएकी हुन ।

कुसेन्युजको कुसे संबादमा कुरकानी गर्दै सांसद खड्काले संबिधानको धज्जी उडाएको जिकिर गरिन् । संबिधानको मुल मर्म बिपरीत प्रधानमन्त्री ओलीले आफ्नो नियत साँधेको बताइन ।