Author Archive

सरकार र विप्लवविच वार्ताको तयारी
काठमाण्डौ,सरकारले झण्डै दुई वर्षदेखि लगाउँदै आएको नेकपा विप्लवमाथिको राजनैतिक प्रतिबन्ध फुकुवा गर्ने भएको छ । संभवतः आज सांझसम्म प्रतिवन्ध फुकुवा र दुवै पक्षबाट वार्ता टोलीको घोषणा हुने तयारी रहेको छ । बालुवाटार निकट स्रोतले प्रधानमन्त्री केपी

गोरखामा एकै परिवारका तीनजना मृत फेला
काठमाडौँ,गोरखाको बारपाक सुलिकोट गाउँपालिका १ स्थित बारपाकमा एकै परिवारका तीन जना मृत फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार मृत भेटिनेमा ८४ वर्षीय डिलबहादुर गुरूङ, २१ वर्षीया आइतकुमारी गरूङ र १३ वर्षीया उषा गुरूङ

अनेरास्ववियू नेतृ चन्दद्धारा सम्पुर्ण महिलालाई एकजुट हुन आग्रह
जाजरकोट,अनेरास्ववियू जाजरकोटकी नेतृ झरना चन्दले प्रतिगमनका विरुद्ध महिलाहरूलाई एकजुट हुन आग्रह गरेकी छन्। प्रचण्ड-नेपाल पक्षको अनेमा संघ जाजरकोटले आयोजना गरेको बृहत बिरोध र्यालीलाई सम्बोधन गर्दै नेतृ चन्दले यस्तो वताएकी हुन्। कार्यक्रममा वोल्दै नेतृ चन्दले थपिन सयौ

नागरिकता नबन्दा नेपालगन्जकी गंगेश्वरीलाई समस्या
नेपालगन्ज,नेपालगन्ज उपमहानगरपालिकाका २२ वर्षीया गंगेश्वरी नाग नागरिकता नबन्दा अहिले समस्यामा परेकी छिन् । गंगेश्वरीले नागरिकताका लागि कोसिस त गरिन, तर अहिलेसम्म नागरिकता बन्न सकेको छैन् । नागरिकता नहुँदा सरकारी सेवामा समेत निवेदन दिन नपाएको उनले गुनासो
समकक्षता पछि मदरसाहरुमा शिक्षक दरबन्दी ल्याउन पहल हुँदै
कपिलवस्तु,नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मंत्रालय पाठ्यक्रम विकास केन्द्र मान्यता तथा समकक्षता निर्धारण समितिले उत्तर प्रदेश मदरसा बोर्ड लखनऊ लगायतको केहि डिग्री लाई समेत समकक्षता दिएको छ । त्यो डिग्री बमोजिम मदरसा हरुमा अध्यापन गराउने

विप्लव सरकारसँग वार्ता गर्न सकारात्मक हुँदा अन्य राजनीतिक दललाई मन परेन : प्रधानमन्त्री ओलि
काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले भूमिगत रुपमा राजनीति गरिरहेको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले सरकारसँग वार्ता गर्न सकारात्मक हुँदा अन्य राजनीतिक दललाई मन नपरेको आरोप लगाएका छन् । पाँचौं इन्द्रदह पर्यटन उत्सवलाई आइतबार सम्बोधन गर्दै प्रधानमन्त्री

ओलि पक्षले आफुलाई जिल्ला कमिटीमा राखेको प्रति वडाध्यक्ष गुप्ताको आपत्ति (विज्ञप्ति सहित)
बाँके, आफुलाई केपि ओलि समुहको नेकपा जिल्ला समितीमा मनोतित गरेको भन्दै जानकी गाउँपालिकाका वडा नं. २ का वडाध्यक्ष चन्द्रिका प्रशाद गुप्ताले आपत्ति जनाएका छन् ।शनिबार वडाध्यक्ष गुप्ताले एक विज्ञप्ति जारी गर्दै आफ्नो अनुमति बिनानै ओलि समुहले

भागरथीको न्यायको लागि अखिल क्रान्तिकारीले गर्यो दिप प्रज्वलन
नेपालगन्ज, सरकारले प्रतिवन्ध गरेको विप्लव नेकपाको भातृ संगठनको बाँके अखिल (क्रान्तिकारी) बाँकेले भागरथी भट्टको न्यायको लागि दिप प्रज्वलन कार्यक्रम सम्पन्न गरेको छ ।आइतवार संगठनको बाँके जिल्ला समितीले भागरथी भट्टलगायत देशैभरका बलात्कार र हत्या गरिएकाहरुको न्यायको लागि

प्रचण्ड-नेपाल पक्षीय प्रेस संगठनको पुनर्गठन
काठमाडौं,नेकपा प्रचण्ड-नेपाल पक्षले पेशागत निकायतर्फको प्रेस संगठन नेपाल पुनर्गठन गरेको छ।गत शुक्रवार बसेको स्थायी कमिटी बैठकले प्रेस संगठनको नयाँ नेतृत्व चयन गर्दै पुनर्गठन गरेको हो । संगठनको संयोजक महेश्वर दाहाललाई यथावत् राखेर इन्चार्ज र सह-इन्चार्ज तथा

नेपालमा थप ८० जनामा कोरोना पुष्टि
काठमाडौँ,नेपालमा थप ८० जनामा कोरोना पुष्टि भएको छ ।मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा ८० जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ७३ हजार ४३१ पुगेको छ

