Author Archive

पदाधिकारी चयन नगरी सकियो केन्द्रीय समिति बैठक

काठमाडौं, नेकपा माओवादी केन्द्रको आठौँ महाधिवेशनपछिको पहिलो बैठक पदाधिकारी चयन नगरी स्थगित भएको छ।आजको बैठक अध्यक्षमा पुष्पकमल दाहाल प्रचण्डलाई अध्यक्षमा चयन गर्दै सकिएको हो। बाँकी केन्द्रीय सदस्य र पदाधिकारीको चयन पस २५ गते बस्ने बैठकले टुंगो

सहकारीबाट ९ लाख चोरी

काठमाडौं, भक्तपुरको सूर्यविनायक नगरपालिका–८ स्थित गणेश मन्दिर नजिक रहेको सहकारीबाट रकम चोरी भएको छ ।अभिताभ बुद्ध बचत तथा ऋण सहकारी संस्था लिमिटेडबाट ९ लाख २९ हजार ३ सय रुपैयाँ चोरी भएको हो । गएराति अज्ञात समूहले

यातायात कार्यालयबाट एकैसाथ १६ जना पक्राउ

काठमाडौं, काठमाडौंको चन्द्रागिरी नगरपालिका–५ स्थित गुर्जुधारामा रहेको यातायात व्यवस्था कार्यालयबाट प्रहरीले १६ जना बिचौलियालाई पक्राउ गरेको छ ।यातायात कार्यालयको मोटरसाइकल शाखामा आउने सेवाग्राहीलाई ‘छिटो काम गर्दिन्छौं’ भनेर अनावश्यक हैरानी दिएको आरोपमा उनीहरुलाई पक्राउ गरिएको महानगरीय प्रहरी

हिउँमा फसेका बाबुछोरा छ दिनपछि गाउँ फर्किए

ताप्लेजुङ, ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–५ पापुङको लोदेनस्थित हिउँमा फसेका बाबुछोरा आज गाउँ फर्किका छन् ।हिमपात हुन छोडेसँगै जमेको हिउँ पनि बाक्लिदै गएपछि उनीहरू गाउँ आउन सफल भएका हुन् । अन्दाजी ५०/५५ वर्षका लाक्पाटाँसी र उनका १४/१५ वर्षीय

मलामी बोकेको बस दुर्घटनामा ७ जनाको मृत्यु, १४ घाइते

पाल्पा, मलामी बोकेको बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् । पाल्पाको रिब्दीकोट गाउँपालिका–३, लघुवामा आइतबार भएको दुर्घटनामा ७ जनाको घटनास्थलमै मृत्यु भएको हो ।बुटवल देवीनगर डिङगरनगरदेखि शव दाहसंस्कारका

माओवादीमा शक्ति बस्नेतको प्रभाव, चर्को गुटबन्दी चिर्दै महासचिवको दाबेदार

काठमाडौं । बौद्धिक तथा सालिन नेताको छवि बनाएका शक्ति बस्नेत प्रचण्डका बलिया खम्बाका रूपमा मानिन्छन् । माक्र्सवादी दर्शनको अध्ययनमा विशेष दख्खल राख्ने नेता बस्नेत पाटीका बिचार र नीति तर्कपूर्ण शैलीमा स्पष्ट रूपमा सम्प्रेषण गर्ने नेता मानिन्छन्

इलाममा युवा सङ्गठन नेपालको अभियान तीव्र

इलाम, विप्लव नेतृत्वको नेकपा निकटको युवा सङ्गठन नेपालको २ महिने “जनमतसङ्ग्रहका लागि सङ्गठन सुदृढ तथा विस्तार अभियान” अन्तर्गत इलाम र झापामा केन्द्रित अभियान दल नं. २ ले अभियानको प्रारम्भमा इलामको चुलाचुली गाउँपालिकामा सङ्गठन सुदृढ तथा विस्तार

विद्यार्थीको मस्तिष्कलाई भर्मितगर्न गरिएको कुप्रचार हो : एकराज शर्मा

पछिल्लो समय मध्यपश्चिम विश्वविद्यालय अन्तर्गतको बागेश्वरी बहुमुखी क्याम्पसले स्नातक तहमा नयाँ भर्नाको लागि आवेदन फारम खुलेको छ । यसै सन्दर्भमा समसामयिक बिषयलाई लिएर क्याम्पसका उपप्राध्यापक तथा पाठ्यक्रम बिभाग प्रमुख एकराज शर्मा संग कुसे न्युजका प्रतिनिधि संग

यस्तो छ माओवादी नेतृत्वको बाँडफाँड

काठमाडौं, नेकपा (माओवादी केन्द्र) को आठौं महाधिवेशन काठमाडौंमा चलिरहेको छ । पार्टीको मुल नेतृत्व ३२ वर्ष देखी अध्यक्ष प्रचण्डले नै गरिरहेका छन् ।पार्टीको आठौं महाधिवेशनमा पनि उनलाई काउन्टर दिन कुनै पनि नेता तयार छैनन् । तर अध्यक्ष

प्रचण्डमा आत्मकेन्द्रित व्यक्तिवादी समस्या देखियो : लेखनाथ न्यौपाने

काठमाडौं, नेकपा माओवादी केन्द्रको आठौँ महाधिवेशनमा केन्द्रीय सदस्य लेखनाथ न्यौपानेले फरक मत प्रस्तुत गरेका छन्। उनले अध्यक्ष प्रचण्डले पेस गरेको राजनीतिक प्रतिवेदनमाथि १० बुँदामा फरक मत राखेका हुन्। उनले महाधिवेशनको अर्थ, मूल्य र गुरुत्व जुन हुन्छ