Author Archive

जिवनलाई बलिदान गछौँ, तर शहीदको सपना मर्न दिने छैनौँः विप्लव
काठमाडौं,नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रबिक्रम चन्द ‘विप्लव’ले आफूहरु जीवनलाई बलिदना दिन तयार रहेको तर शहीदको सपना मर्न नदिने बताएका छन।सरकारसँग सहमतिको हस्ताक्षर गर्न राष्ट्रियसभामा उपस्थित भएको एक कार्यक्रममा महासचिव विप्लवले सभालाई सम्बोधन गर्दै शहीदको सपना कुनैपनि

हुम्लामा भूमि आयोग कार्यालय स्थापना
सिमकोट,भूमिसम्बन्धी समस्या समाधान आयोगको कार्यालय हुम्लामा स्थापना भएको छ । जिल्ला समन्वय समितिको भवनमा शुक्रबार एक कार्यक्रमका बीच कार्यालय स्थापना भएको हो । आयोगका जिल्ला अध्यक्ष प्रकाश सुनारले सरकारको नीति नियम र कानूनको आधारमा रही हुम्लाका

शिवसवरी धाम पहरूवामा सांस्कृतिक कार्यक्रम हुदै
देउखुरी,देउखुरीको राप्ती गाउँपालिका-५ मा अवस्थित शिवसवरी धाम पहरूवामा हुन लागेको महाशिवरात्री धार्मिक मेला तथा सांस्कृतिक कार्यक्रममा राष्ट्रिय तथा स्थानीय कलाकारको बेजोड प्रस्तुति रहने भएको छ।फागुन २६, २७ र २८ गते सम्म सञ्चालन हुने महाशिवरात्री तथा धार्मिक

ओली समूहको संसदीय दलको बैठकमा वामदेव नजाने
काठमाडौँ,नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतम ओली समूहको संसदीय दलको बैठकमा नजाने भएका छन्। ओली समूहका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार साँझ गौतमकै निवास भैँसीपाटीमा पुगेर संसदीय दलको बैठकमा आउन निम्तो दिएका थिए।

ओली समूहको संसदीय दलको बैठक बस्दै
काठमाडौँ,नेकपा ओली समूहको संसदीय दलको बैठक आज बस्ने भएको छ।सो समूहका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् पुनःस्थापना पछिको पहिलो बैठकको तयारीको लागि संसदीय दलको बैठक आह्वान गरेका हुन्। बैठकले प्रतिनिधि सभाको अधिवेशनमा कसरी प्रस्तुत

मुगुमा प्रचण्ड-नेपाल पक्षको राष्ट्रीय युवा संघको कार्यक्रम सम्पन्न
मुगु,मुगुमा प्रचण्ड नेपाल-पक्षको नेपाल राष्ट्रीय युवा संघ नेपालको युवा भेला कार्यक्रम सम्पन्न भएको छ।सुक्रवार सोरु गाउँपालिका राष्ट्रीय युवा संघ नेपालको आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो। राष्ट्रीय युवा संघ नेपाल मुगुका सह-संयोजक धनराज बुमीका अनुसार दर्जन
ओलीले अविश्वास प्रस्तावको बाटोमा जान बाध्य वनाएः प्रचण्ड
काठमाडौं,नेपाल कम्युनिस्ट पार्टी नेकपाको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसद् पुनःस्थापनापछि पनि राजीनामा नदिएर अविश्वासको प्रस्तावमा जान बाध्य बनाएको बताएका छन्। सिंहदरबारमा बसेको संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले भने, ‘ओलीले राजीनामा दिनुहुन्छ भन्ने लागेको थियो।

विप्लव शान्तिपूर्ण राजनीतिमा आउनु सेफ ल्याण्डिङ होः प्रधानमन्त्री ओली
काठमाडौं,प्रधानमन्त्री केपी शर्मा ओलीले अब नेपालमा कुनै हिंसात्मक द्वन्द्व नरहेको जनाएका छन्।राष्ट्रिय सभागृहमा शुक्रबार आयोजित ‘नेपाल सरकार र नेपाल कम्युनिस्ट पार्टीबीच सम्पन्न सहमतिमा हस्ताक्षर कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘अब नेपालमा हिंसात्मक द्वन्द्व छैन, शान्ति

नेपालमा थप १२० जनामा कोरोना पुष्टि
काठमाडौँ,नेपालमा थप १२० जनामा कोरोना पुष्टि भएको छ।मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा १२० जनामा संक्रमण देखिएको हो। योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ७४ हजार ६०८ पुगेको छ।पछिल्लो २४ घण्टामा
नेकपा संसदीय दलको नेतामा प्रचण्ड
काठमाडौं,नेकपा प्रचण्ड–नेपाल पक्षले संसदीय दलको नेतामा पुष्पकमल दाहाल प्रचण्डलाई चयन गरेको छ। शुक्रबार पार्टीका नेता झलनाथ खनालको अध्यक्षतामा सिंहदरबारमा बसेको बैठकले दाहाललाई संसदीय दलको नेता चयन गरेको हो।प्रतिनिधि सभाको आइतबार बस्ने बैठकमा दाहाल संसदीय दलको नेताको

