Author Archive

दलिय द्वन्द्वको भुमरीमा नेपाली राजनीति

राजनीति नै कुनै पनि देशको मुल नीति हो।भनिन्छ खराब इतिहास दोहोरियो भने विध्वंस निम्तिन्छ र रास्ट्रले ठुलो नोक्सानी ब्यहोर्नुपर्छ। तर हाम्रो देशको राजनीतिमा बारम्बार यस्तो भैरहेको छ। २०१७ साल मा राजा महेन्द्र ले गरेको कु ले

सुर्खेतमा प्रथम चुलीकप भलिवल प्रतियोगिता सुरु

सुर्खेत,कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा प्रथम चुली कप भलिवल प्रतियोगिता २०७७ सुरु भएको छ। खेल खेलाडीका लागि,खेलाडी राष्ट्रका लागि भन्ने मुल नाराका साथ चुलि युवा क्लव सुर्खेतद्धारा आयोजित भलिवल प्रतियोगिता एक औपचारिक कार्यक्रमकाविच सुरु भएको हो।

नेपालमा थप १४५ जनामा कोरोना पुष्टि

काठमाडौँ,नेपालमा थप १४५ जनामा कोरोना पुष्टि भएको छ।मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा १४५ जनामा संक्रमण देखिएको हो। योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ७६ हजार ३८९ पुगेको छ।पछिल्लो २४ घण्टामा

पार्टी मोडालिटीबारे छलफल हुँदैछः प्रचण्ड

काठमाडौं,नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीलाई कुन मोडालिटीमा लैजाने भन्ने विषयमा केन्द्रीय कमिटीमा छलफल भइरहेको जनाएका छन्। दाहालले आज नेपाल राष्ट्रिय उद्योग व्यापार सङ्गठनको दुईदिने राष्ट्रिय भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीलाई परिमार्जन

व्यापारी दुगडको योजनामा ओलीले सारे पार्टी कार्यालय

काठमाडौँ,नेकपा एमालेको केन्द्रीय कार्यालय थापाथली हाइटस्थित उमंगमार्गमा रहेको सञ्जय अग्रवालको घरमा सर्ने निर्णय भएको छ। बुधबार पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त स्थान निरिक्षण गरेका हुन।यसअघि धुम्बाराहीस्थित पासाङल्हामु स्मृति प्रतिष्ठानको स्वामित्वमा रहेको भवनमा पार्टी

नेपालमा पनि लकडाउन हुनसक्छः स्वास्थ्य मन्त्रालय

काठमाडौं,स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमितको संख्या उच्च हुन गएमा लकडाउन गर्नुपर्ने अवस्था आउने जनाएको छ। बुधबार आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका सहप्रवक्ता डा। समीरकुमार अधिकारीले भने, ‘लडकाउन गर्नु नेपाल सरकारको उद्देश्य होइन तर सरकारले परिस्थित

नेपालगन्जमा जनप्रतिनिधिबाटै घरेलु हिंसा

बाँके,नेपालगन्ज उपमहानगरपालिका–२० का वडाध्यक्ष कृष्ण कार्कीले आफ्नी कान्छी श्रीमतीलाई शारीरिक तथा मानसिक यातना दिँदै आएको खुलेको छ।कार्कीले आफ्नी कान्छी श्रीमती दिलमाया पुनलाई यातना दिएका हुन्।आफु वर्षौदेखि घरेलु हिंसाको शिकारमा रहेको श्रीमती पुनले बताएकी छन्।पीडित दिलमाया पुनले

महाधिवेशको तयारी गर्न कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक

काठमाडौँ, नेपाली कांग्रेसले केन्द्रीय समितिको बैठक बोलाएको छ । बैठक आगामी चैत २० गते बस्‍नेछ। पार्टी सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठकको सहमतिअनुसार बैठक बोलाएका हुन्। सोमबार सानेपामा बसेको पार्टीका पदाधिकारी तथा वरिष्ठ नेता सहभागी बैठकमा केन्द्रीय

सेनाको गोली लागेर सात वर्षीया बालिकाको मृत्यु

काठमाडौँ, म्यान्मारमा सेनाको गोली लागेर सात वर्षीय बालिकाको मृत्यु भएको छ। फ्रेबुअरी १ मा सेनाले कु गरेर सत्ता हत्याएपछि गोली लागि मृत्यु हुने य मन्डालय शहरकी ती बालिका सबैभन्दा कम उमेरको रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका

जनगणनाका लागि प्रशिक्षक प्रशिक्षण तालीम शुरु

झापा, राष्ट्रिय जनगणना २०७८ का लागि प्रदेश नं १ स्तरीय प्रशिक्षक प्रशिक्षण कार्यक्रम शुरु गरिएको छ । इलाम, पाँचथर, ताप्लेजुङ र झापाका गरी ८५ जनालाई प्रदेश नं १ कै भद्रपुर नगरपालिकास्थित कलबलगुडी प्रशिक्षण केन्द्रमा तालीम शुरु