Author Archive

प्रदेश १ को प्रदेशसभा बैठक आह्वान

विराटनगर,प्रदेश नम्बर १ को प्रदेशसभा बैठक आह्वान गरिएको छ। बैठक भोली अर्थात् सोमबार २ बजेका लागि आह्वान गरिएको प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले बताएका छन्।गत चैत १ गते स्थगित भएको बैठक सोमबार बस्नेगरि प्रदेशसभा सचिवालयले सूचना जारी

प्रधानमन्त्री ओली र सभामुखबीच भेटवार्ता

काठमाडौं,प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख अग्निप्रसाद सापकोटाबीच भेटवार्ता भएको छ। आइतबार बिहान प्रधानमन्त्री र सभामुखबीच भेटवार्ता भएको थियो।सभामुख सापकोटा बिहान ११ बजे बालुवाटार गएका थिए। केही समय छलफल गरेर सापकोटा बाहिरिसकेको बालुवाटार स्रोतले वताएको छ।

क्यानडाको पुस्तकालयमा चक्कू प्रहारः एकको मृत्यु, पाँच घाइते

एजेन्सी, क्यानडाको भ्यानकूवर शहरमा एक सार्वजनिक पुस्तकालमा चक्कू प्रहार हुँदा एक महिलाको मृत्यु भएको छ भने पाँच अन्य घाइते भएका छन् । उक्त पुस्तकालय व्यस्त बजार नजिकै छ । प्रहरीले हमलाका संदिग्धलाई हिरासतमा लिएको जानकारी दिएका

ओलीलाई हटाउन कांग्रेसको साथ रहन्छः मीनेन्द्र रिजाल

काठमाडौँ,नेपाली कांग्रेसका नेता डा.मीनेन्द्र रिजालले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई पार्टीले विश्वासको मत नदिने बताएका छन्। प्रज्ञा प्रतिष्ठान डबलीमा आयोजित नागरिक आन्दोलनमा सहभागी रिजालले कांग्रेसलाई ओलीप्रति सुरुदेखि विश्वास नरहेको बताउँदै विश्वासको मत दिन नसक्ने बताएका

सर्वोच्चले घोक्र्याएर एमालेमा पठायोः माधव नेपाल

काठमाडौँ,नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले सर्वोच्च अदालतले आफूहरुलाई घोक्य्राएर एमालेमा फर्काएको बताएका छन् ।शनिबार आयोजित नागरिक आन्दोलनमा सहभागी नेता नेपालले आफूहरुलाई सर्वोच्चले घोक्र्याएर एमालेमा फर्काइदिए पनि फर्किन असहज महसुश भैरहेको बताएका हुन्। ‘सर्वोच्चले घोक्र्याएर हामीलाई

कुडा कर्णालीले छुटाएका कुडा

कुडा चल्छ र चलाउनु पनि पर्छ।अन्ततः कुडा गरेपछि कुडाको निचोड निक्लनै पर्छ। गतसाल कर्णाली उत्सव मनाइयो तामझामले बुलबुले उधान भित्र।यसपालि पनि सोही ठाउँमा फागुन २६ गतेबाट शुरु भएर २९ गते सकियो। गतसाल राउटेको शेसन सबै भन्दा

चुली युवा क्लवले उचाल्यो प्रथम चुली कप

सुर्खेत,कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा प्रथम चुली कप–२०७७ खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधि आयोजक टिम चुलि युवा क्लबले हात पारेको छ। फाईनलमा प्रवेश गरेको रुकुम पश्चिमलाई ३-० को सोझो सेटमा हराउदै उपाधि हात पारेको हो। वीरेन्द्रनगरको

समर्थन फिर्ता नलिन दबाब छः प्रचण्ड

काठमाडौं,नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तत्काल सरकारको समर्थन फिर्ता नलिन आफूमाथि चर्को दबाव रहेको बताएका छन्।बृहत् नागरिक आन्दोलनको कार्यक्रममा बोल्दै उनले भने, ‘समर्थन फिर्ता नलिन आफुमाथि दबाव रहेको वताए । हतार गरेर समर्थन फिर्ता

चुनौतीको सामना गर्न तयार छुः माधव नेपाल

काठमाडौं,नेकपा एमालेका वरिष्ठ नेता माधव नेपालले आफू सबै प्रकारको चुनौति सामना गर्न तयार रहेको बताएका छन्। शनिबार बृहत् नागरिक आन्दोलनसँगको अन्तरक्रियामा बोल्दै उनले भने, ‘अदालतको निर्णयपछि पार्टी २०७५ जेठ २ कै अवस्थामा फर्काउनुपर्छ। हामी त्यसको पक्षमा

संसद्लाई प्रभावकारी बनाउन भगीरथ प्रयत्न गरिनेछः सभामुख सापकोटा

काठमाडौँ,सभामुख अग्निप्रसाद सापकोटाले संसद्लाई प्रभावकारी रुपमा सञ्चालन गर्नका लागि भगीरथ प्रयत्न गरिने बताएका छन्।संसदीय मामिला पत्रकार समाजको सातौँ अधिवेशन उद्घाटन समारोहलाई आज सम्बोधन गर्दै उनले संसद्लाई जीवन्त बनाउन आफ्नो ब्रह्मले निर्णय गर्ने बताएका छन्। “त्यो निर्णयलाई