Author Archive

भाउजुको हत्या आरोपमा एकजना पक्राउ

काठमाडौं,आफ्नै भाउजुको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।४८ वर्षीया भाउजु रोशनी राजभण्डारीको हत्या गरेको अभियोगमा काठमाडौं महानगरपालिका-१० बस्ने ४८ वर्षीय मोहन राजभण्डारीलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो। काठमाडौं महानगरपालिका-१० बुलबुले मार्गस्थित सडकमा

बाख्रा फार्ममा आगलागी

झापा,झापाको बुद्धशान्ति गाउँपालिका–४ देवीवस्तीमा रहेको बाख्रा फार्ममा आगलागी भएको छ । आगलागी हुँदा ४० वटा खसीबाख्रा जलेर मरेका छन्।ज्योति बिमलीले सञ्चालन गरेको फार्ममा शनिबार राति करिब साढे १२ बजे आगलागी भएको हो। आगलागीबाट बोयर जातका खसीबाख्रा‚

अमेरिका-जापानबीच सहकार्यलाई निरन्तरता दिने सहमति

वाशिङ्टन,संयुक्त राज्य अमेरिकाका राष्ट्रपति जो बाइडेन र जापानी प्रधानमन्त्री योशीहिदा सुगाले क्षेत्रीय तथा विश्वव्यापी चुनौतीहरूको सामना गर्न दुई देशको गठबन्धनलाई अझ सुदृढ पार्ने प्रतिबद्धता व्यक्त गरेका छन्।उनीरूको स्थानीय समय अनुसार शुक्रबार अपरान्ह् बैठकपछि संयुक्त प्रेस सम्मेलन

बादलले आजै पुनः नियुक्ति पाउने

काठमाडौँ,राष्ट्रिय सभा सदस्यबाट बर्खास्त भएसँगै स्वतः गृहमन्त्री पद पनि गुमाएका रामबहादुर थापा ‘बादल’ले आजै पुनःनियुक्ति पाउने भएका छन्। प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार बादलको आजै साँझ ५ बजे राष्ट्रपति भवनमा सपथग्रहण हुने भएको हो।संवैधानिक व्यवस्थाअनुसार

सुर्खेतमा गजलको महासंग्राम

सुर्खेत,कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा गजलको महासंग्राम भएको छ।शनिवार आयोजित विषेश रचना वाचन कार्यक्रममा कोहलपुरका गजलकार कपिल ‘अन्जान’,अछामका गजलकार कमल ‘संघर्ष’ र दैलेखका गजलकार महेश ‘के’ भट्टराईका तिनतिनओटा गरि तिन चरणमा वाह्रओटा गजल दर्सकहरुलाई सुनाउदै भरपुर

कर्णालीमा मन्त्री उपहार पाउनेहरुको आज सपथ

काठमाडौँ,कर्णाली प्रदेश सरकारका नवनियुक्त तीन मन्त्रीको पद तथा गोपनियताको सपथ आज हुने भएको छ। नेकपा एमालेको ह्विप नमानेर मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएपछि मन्त्री पद उपहार पाएका ३ जनाले आज शपथ ग्रहण गर्न लागेका हुन्

बादलको राष्ट्रियसभा सदस्य पद गुम्यो

काठमाडौँ,गृहमन्त्री रामबहादुर थापा बादलको राष्ट्रियसभा सदस्य पद गुमेको छ। नेकपा माओवादी केन्द्रले कारबाही गरेसँगै राष्ट्रिय सभा सचिवालयले आज सूचना जारी गरेर थापाको पद खारेज भएको जानकारी दिएको हो।योसँगै उनको मन्त्री पदसमेत गुमेको छ।

डोल्पामा नेपाली सेनाद्धारा नेपाल-चीन सीमाना निरिक्षण

डोल्पा,डोल्पाको श्री रामबाण गुल्म सुलिगार्डबाट नेपाली सेनाको टोली नेपाल-चीन सीमा पर्ने मरीम नाकासम्म पुगेको थियो। ब्यारेकबाट उपसेनानी दिपराज रावतको कमाण्डमा २०७७ चैत्र २ गते सीमाना तर्फ लागेको वताइएको छ।चैत्र २१ गतेसम्म उक्त टोलीले गुल्म सुलिगार्ड देखि

बालुवाटारमा सर्वदलीय बैठक सुरु

काठमाडौँ,प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वदलीय बैठक सुरु भएको छ।शनिवार विहान ११ बजे बालुवाटारमा बोलाइएको बैठक केहीसमय ढिला गरी सुरु भएको हो। संसद्को हिउँदे अधिवेशन अन्त्य गर्नुअघि मुलुकमा पछिल्लो समय बढ्दो कोरोना भाइरसको महामारीको जोखिम र

अस्पतालमा अनलाइनबाट ओपिडी टिकट

चितवन,सरकारी अस्पतालमा बिरामीको उपचारमा झन्झट ब्यहोर्नुपर्ने गुनासो आइरहेको समयमा यहाँको अस्पतालले अनलाइनबाटै ओपिडी टिकट काट्ने व्यवस्था मिलाएको छ।टिकट लिन लामो समय पालो कुर्नुपर्ने झन्झटबाट छुटकारा दिन बकुलहर–रत्ननगर अस्पतालले अनलाइन टिकट शुरु गरेको हो। अस्पतालको सेवामा विविधिकरण