Author Archive

कोरोनाबाट न्युयोर्कमा बस्दै आएका दुई नेपालीको मृत्यु

काठमाडौं ,कोरोनाको महामारी फैलिएको अमेरिकाको न्युयोर्क राज्यमा दुई नेपालीको मृत्यु भएको छ । झण्डै २० बर्षदेखि न्युयोर्कमा बस्दै आएका उनीहरुको मृत्युको कारण खुलाइएको छैन । सन्नीसाइडमा बस्दै आएका थोक्मे बिष्टको अपार्टमेन्टमा नै मृत्यु भएको छ ।

चाँगुनारायण इँटाभट्टाको पोखरीमा डुबेर एकको मृत्यु

चाँगुनारायण, भक्तपुरको चाँगुनारायण नगरपालिका–८ सुडालमा रहेको बीएम इँटाभट्टाले बनाएको पोखरीमा डुबेर उदयपुर गाईघाट नगरपालिका–४ आमटार घर भई सोही भट्टामा काम गर्ने ३० वर्षीय मुकेश राईको गए राति मृत्यु भएको छ । इँटा बनाउने पानी जम्मा गर्न

पाकिस्तानी प्रधानमन्त्री खानद्वारा‘ मूर्खतापूर्ण सोच नपाल्न अपिल

एजेन्सी,  पाकिस्तानी प्रधानमन्त्री इमरान खानले‘ मूर्खतापूर्ण सोच नपाल्न अपिल गरेका छन । प्रधानमन्त्री इमरान खानले देशका जनतालाई पाकिस्तानीहरु कोरोनाभाइरसबाट प्रभावित हुँदैनन् भनेर मूर्खतापूर्ण सोच नपाल्न अपिल गरेका हुन् । पाकिस्तानमा कोरोनाभाइरस संक्रमितको संख्या २८ सय पार

अमेरिकामा करिब ५०० नेपालीमा कोरोना सङ्क्रमण

अमेरिकामा विभिन्न तरिकाले बसोबास गर्दै आएका नेपालीमूलका अमेरिकी तथा नेपालीभाषी पनि कोभिड–१९ को चपेटामा परेका छन् । अहिलेसम्म नेपालीमूलका एक जनाको निधन भएको छ भने करिब ५०० कोरोना भाइरसबाट सङ्क्रमित भएको जनाइएको छ तर यसको स्वतन्त्ररूपमा

कोरोना रोकथामका लागि रोल्पामा किटनाशक औषधी छर्किइयो

रोल्पा, कोरोना भाइरस रोकथामका लागि सुनिल स्मृति गाउँपालिका रोल्पामा किट्नसक औषधी छर्किने काम भएको छ। भाइरसको रोकथामका लागि किटनाशक औषधी छर्किने काम भएको हो । स्थानिय अगुवाहरुबाट गाउँपालिका बिभिन्न ठाउँमा औषधी छर्किने काम भएको बताइएको छ

बेलायतमा चार हजार कैदी रिहा गर्ने तयारी

कोरोना भाइरसको संक्रमण फैलिन नदिने प्रयास स्वरुप बेलायतमा चार हजार भन्दा बढी कैदी–बन्दीलाई अस्थायी रुपमा रिहा गर्ने तयारी भएको छ । कोरोना भाइरसको संक्रमणको जोखिम रहेका कैदी–बन्दीलाई अस्थायी रुपमा रिहा गरिने भएको हो । यसरी रिहा

लकडाउनको १३ औं दिनः जनजीवन असहज बन्दै

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) का कारण नेपालमा लकडाउन लगाइएको आइतबार १३ दिन भएको छ । बिस्तारै  जनजीवन असहज बन्दै गइरहेको छ । संक्रमण फैलिन नदिन घरमै बस्न आग्रह गरे अनुसार सरकाले लकडाउन लगाएको हो ।

धमाधम संक्रमण हुन थाल्यो भारतबाट फर्केकाहरुमा

सुदूरपश्चिमका तीनजनामा कोराना भाइरस (कोभिड–१९) संक्रमण देखा परेको छ। यसअघि कोराना संक्रमित धनगढी उपमहानगरपालिका­–५ का युवाकी ३४ वर्षीया भाउजु, कञ्चनपुर बेदकोट नगरपालिकाका ४१ वर्यीय पुरुष र कैलालीकै लम्कीचुहा नगरपालिकाका २१ वर्षीय युवामा कोरोना देखा परेको हो।

कोरोनाले महिलाभन्दा बढी पुरुषको मृत्यु किन ?

कोरोना भाइरसको संक्रमण विश्वभरि फैलिएको छ। यो महामारीसँगै एउटा चाखलाग्दो तथ्य लुकेको छ। त्यो हो– संक्रमणबाट मृत्यु हुनेमा हरेक देशमा महिलाभन्दा पुरुष बढी छन्। यस्तो किन ? आनीबानीका आधारमा यस्तो भएको विश्लेषण गरिएको छ। यो विश्लेषण

कोरोना भाइरसको खोपमा सफलता मिलेको चीनको दावी

काठमाडौं , कोरोना भाइरस (कोभिड–१९) को खोपमा सफलता मिलेको चीनले दावी गरेको छ । कोरोना भाइरसको खोप लगाइएका चिनियाँ स्वयमसेवकहरुको पहिलो टोली स्वस्थ भएसँगै खोपमा सफलता मिलेको उसले दावी गरेको हो । खोप लगाएपछि १४ दिने